राजनीति

‘अखण्ड भारत’ को नक्सामा सर्वोच्चले माग्यो जवाफ

काठमाडौं । भारतीय संसदको नयाँ भवनभित्र राखिएको ‘अखण्ड भारत’ को भित्ते नक्सामा नेपालको भूभाग समेटिएको विषयमा सर्वोच्च अदालतले सरकारसँग जवाफ मागेको छ । न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले पुस २६ गते सरकारको धारणा किन सार्वजनिक नगरेको र भारतलाई औपचारिक रुपमा किन पत्राचार नगरेको भन्दै १५ दिनभित्र जवाफ पेस गर्न आदेश दिएको छ । भारतको संसद भवनमा […]

‘अखण्ड भारत’ को नक्सामा सर्वोच्चले माग्यो जवाफ Read More »

विधिमा नबाँधिए पार्टी सुदृढ हुँदैन : रवीन्द्र मिश्र

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले विधिमा नबाँधिइ पार्टीलाई सुदृढ बनाउन नसकिने बताएका छन् । राप्रपा काठमाडौं क्षेत्र नम्बर ४ को शनिबार भएको क्षेत्रीय भेलामा उनले पार्टीका एजेन्डा जनतालाई बुझाउन सक्नुपर्ने बताए । ‘चुनाव जित्नको लागि र देशभर यो संगठन फैलाउनको लागि युवा शक्तिको आवश्यकता छ,’ उनले भने, ‘हामी सशक्त रुपमा आन्दोलन

विधिमा नबाँधिए पार्टी सुदृढ हुँदैन : रवीन्द्र मिश्र Read More »

प्रधानमन्त्री प्रचण्ड र श्रीलंकाका राष्ट्रपतिबिच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्गेबिच भेटावार्ता भएको छ । असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम)का सदस्य राष्ट्रहरूको उन्नाइसौँ सम्मेलनमा भाग लिन युगाण्डाको कम्पाला आउने क्रममा दुई नेतासहितको दुईपक्षीय प्रतिनिधिमण्डलको भेटवार्ता भएको हो । भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले असंलग्न परराष्ट्र नीतिका मामिलामा नेपाल र श्रीलंका एक ठाउँमा उभिएकाले क्षेत्रीय सहकार्य र हितका मामिलामा

प्रधानमन्त्री प्रचण्ड र श्रीलंकाका राष्ट्रपतिबिच भेटवार्ता Read More »

कम्युनिष्टका लागि दलाल पुँजीवाद प्रधानअन्तरविरोधी : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले कम्युनिष्टका निम्ती दलाल पुँजीवाद प्रधानअन्तरविरोधी भएको दाबी गरेका छन् । पार्टी विभागले भक्तपुरको नगरकोटमा सुरु गरेको आवासीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेता खनालले अहिलेको प्रधानअन्तरविरोधी भनेको दलाल पुँजीवाद नै भएको प्रष्टाएका हुन् । ‘हामीले आजको दिनमा प्रधानअन्तरविरोध पत्ता लगाउनुपर्छ । वर्तमान अवस्थामा

कम्युनिष्टका लागि दलाल पुँजीवाद प्रधानअन्तरविरोधी : झलनाथ खनाल Read More »

उपलब्धी उल्टाउने खेल भइरहेको छ : प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले ०४६ को परिवर्तनपछि प्राप्त भएका उपलब्धी उल्टाउने खेल भइरहेको बताएका छन् । नेपाली कांग्रेस जिल्ला कार्यसमिति मोरङले आयोजना गरेको भेटघाट कार्यक्रम नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय बिराटनगरमा बोल्दै नेता सिंहले संविधानसभाबाट बनेको संविधान आम नागरिकले उपयोग गर्ने अवस्था बनाउनु कांग्रेसको जिम्मेवारी भएको बताए । संघीय लोकतान्त्रीक गणतन्त्रात्मक समावेशी

उपलब्धी उल्टाउने खेल भइरहेको छ : प्रकाशमान सिंह Read More »

राष्ट्रिय सभा निर्वाचनका लागि तयार मतपत्र सातै प्रदेशमा पुग्यो : आयोग

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि तयार गरिएको ३८ प्रकारका ६९१० मतपत्र छपाई गरी सातै प्रदेशमा पुर्याएको छ । यही माघ ११ गते हुने निर्वाचनका लागि आयोगले स्वीकृत गरेको मतपत्रको डिजाइन तथा मापदण्ड बमोजिमका सबै मतपत्रहरु छपाई सकेर प्रदेश कार्यालयमा पठाएको हो । ‘राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभाका सदस्य र गाउँपालिकाका अध्यक्ष

राष्ट्रिय सभा निर्वाचनका लागि तयार मतपत्र सातै प्रदेशमा पुग्यो : आयोग Read More »

सरकार तरकारीबारीको बुख्याचा जस्तो भयो : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार तरकारी बारीमा राख्ने बुख्याचाजस्तो निकम्मा भएको आरोप लगाएका छन् । विहीबार नेपाल खेलकुद महासंघ केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले सरकार निकम्मा मात्रै होइन भ्रष्टाचार, तस्करी, कमिसनखोरी र त्यसको संरक्षक भएको आरोप लगाएका हुन् । उनले भने, ‘सरकार तरकारी बारीको बुख्याचा जस्तो भयो

सरकार तरकारीबारीको बुख्याचा जस्तो भयो : केपी ओली Read More »

राष्ट्रिय गौरवका आयोजनाहरु हचुवाको भरमा छनोट भए : मन्त्री ज्वाला

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले राष्ट्रिय गौरवका आयोजनाहरु हचुवाको भरमा छनोट भएको टिप्पणी गरेका छन् । बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्तरर्गको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा भएको छलफलमा मन्त्री ज्वालाले मन्त्रालयसँग सम्बन्धित २४ वटा राष्ट्रिय गौरबको आयोजनाहरु धेरैजसो हचुवाको भरमा छनोट भएको भन्दै पुर्नविचार हुने बताए । छलफल भौतिक पूर्वाधार तथा

राष्ट्रिय गौरवका आयोजनाहरु हचुवाको भरमा छनोट भए : मन्त्री ज्वाला Read More »

रेमिट्यान्स आत्मनिर्भर अर्थतन्त्रको विकल्प होइन् : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले रेमिट्यान्सकै आधारमा अर्थतन्त्र धान्छु भन्ने सोच गलत भएको प्रतिक्रिया दिएका छन् । रेमिट्यान्सले मात्र देश आत्मनिर्भर अर्थतन्त्रको रुपमा विकास नहुने बताए । बिहीबार काठमाडौंमा आयोजित स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)को वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले विकासका आधारका रुपमा रेमिट्यान्सलाई ‘इनपुट र ट्याक्स रेभिन्यु’ लाई लिएर अगाडि बढ्न खोजेमा त्यसले देशलाई

रेमिट्यान्स आत्मनिर्भर अर्थतन्त्रको विकल्प होइन् : गृहमन्त्री श्रेष्ठ Read More »

मन्त्री किरातीको एक वर्षको उपलब्धी : एक सय एक काम

काठमाडौं । सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नेतृत्व सम्हालेको बुधबार एक वर्ष पूरा भएको अवसरमा  सुदन किरातीले  आफ्नो कार्यविवरण सार्वजनिक गरेका छन् । एक वर्षमा आफूले एक सय एक काम गरेका उनले बताएका छन् । बुधबार दिउँसो पर्यटन मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले एक वर्षमा गरेका मुख्य मुख्य काम र उपलब्धि सार्वजनिक गरेका हुन्

मन्त्री किरातीको एक वर्षको उपलब्धी : एक सय एक काम Read More »

Scroll to Top