सत्ता गठबन्धनले लेनदेन नराम्रो संकेत : महेश बस्नेत
काठमाडौं । एमाले नेता महेश बस्नेतले सत्ता पक्षका दलहरुले गठबन्धनलाई बलियो बनाएर राष्ट्रिय सभा सदस्यका लागि गरेको लेनदेन नेपाली राजनीतिका लागि राम्रो संकेत नभएको बताएका छन् । एमाले भ्रातृ संगठन राष्ट्रिय युवा संघले आयोजना गर्न लागेको केपी ओली कप फुटबलको जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनपछि उनले सञ्चारकर्मीसँग उनले राष्ट्रिय सभा निर्वाचनका विषयमा सत्ता गठबन्धनको […]
सत्ता गठबन्धनले लेनदेन नराम्रो संकेत : महेश बस्नेत Read More »










