राजनीति

राष्ट्रिय सभा निर्वाचन : आजदेखि निर्वाचन आचारसंहिता लागू

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहित लागू भएको छ । निर्वाचन आयोगले ११ माघमा हुने निर्वाचनका लागि मंगलबारदेखि आचारसंहिता लागू गर्ने निर्णय गरेको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १ को उपदफा (२) अनुसार आयोगले मंगलबारदेखि माघ १२ गतेसम्म […]

राष्ट्रिय सभा निर्वाचन : आजदेखि निर्वाचन आचारसंहिता लागू Read More »

लखन थापाप्रति सरकार सकारात्मक : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका प्रथम सहिद लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्न सरकार सकारात्मक रहेको बताएका छन् । मगर समुदायले माघे संक्रान्ति पर्वका अवसरमा काठमाडौंको टुँडिखेलमा सोमबार आयोजना गरेको समारोहमा उनले थापालाई राष्ट्रिय विभूति घोषणा गर्नु न्यायोचित हुने भन्दै त्यसका लागि पहल गर्ने बताए । ‘शासकवर्गको कठोर निरंकुशताविरूद्ध लड्न जनस्तरबाट उठेका एक

लखन थापाप्रति सरकार सकारात्मक : प्रधानमन्त्री दाहाल Read More »

उपलब्धीहरू गुम्न सक्नेतर्फ सचेत हुनुपर्छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानले पहिचान र अधिकारका क्षेत्रमा धेरै अधिकारहरू संस्थागत गरेको बताएका छन् । सोमबार काठमाडौंको टुँडिखेलमा आयोजित थारू समुदायको माघी पर्वलाई सम्बोधन गर्दै उनले प्राप्त अधिकारको रक्षा गर्दै थप अधिकारका निम्ति सबैले रचनात्मक भूमिका खेल्नुपर्ने बताए । वर्तमान संविधान राजनीतिक सन्तुलन र सहमतिको दस्तावेज भएको कुरामा जोड दिँदै उनले अधिकारको

उपलब्धीहरू गुम्न सक्नेतर्फ सचेत हुनुपर्छ : प्रधानमन्त्री दाहाल Read More »

जनताको आशालाई निराशामा परिणत नगरौं : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जनताका आशालाई निराशामा परिणत नगर्न र संविधान कार्यान्वयन गर्न आवश्यक रहेको बताएका छन् । सोमबार माघे संक्राति एवं माघी पर्वको अवसरमा शीतल निवासमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानले परिकल्पना गरेको कुरा कानुनद्वारा व्यवस्थित गर्न जरुरी रहको भन्दै जनताका आशालाई निराशामा परिणत नगर्न संविधान कार्यान्वयनमा जान आवश्यक रहेको

जनताको आशालाई निराशामा परिणत नगरौं : राष्ट्रपति पौडेल Read More »

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । पार्टीको आर्थिक र प्रशासनिक नियमावली, विभागीय नियमावली, विभागहरूको कार्यप्रगति विविरण लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको महामन्त्री मुकुल ढकालले बताए । उनका अनुसार बैठक माघ ३ गते केन्द्रीय कार्यालयमा बस्नेछ । बैठकमा पार्टीले गर्न लागेको विकास आयोजनामा पदयात्राका विषयमा पनि छलफल हुनेछ । रास्वपाले

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक Read More »

राष्ट्रिय सभा निर्वाचन : १९ सीटमा ५२ जनाको मनोनयन 

काठमाडौं । राष्ट्रिय सभा सदस्यको निर्वाचनमा ५२ जना उम्मेदवारको मनोनयन दर्ता भएको छ । निर्वाचन कार्यतालिकाअनुसार उम्मेदवारी दर्ताको दिन सोमबार १९ सिटमा सातै प्रदेशबाट उक्त संख्यामा उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको हो । आयोगका अनुसार सातै प्रदेशमा महिला समूहतर्फ १८, दलित समूहतर्फ ५, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायतर्फ ८ र अन्य समूहतर्फ २१

राष्ट्रिय सभा निर्वाचन : १९ सीटमा ५२ जनाको मनोनयन  Read More »

राष्ट्रिय सभामा सत्ता गठबन्धन भर्सेज एमाले, यी हुन् उम्मेदवार

काठमाडौँ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दलहरूले उम्मेदवारको टुंगो लगाएका छन् । राष्ट्रिय सभा निर्वाचनमा यसपटक सत्ता गठबन्धन भेर्सेस एमालेबीच प्रतिस्पर्धा हुने भएको छ । ११ माघमा हुने निर्वाचनका लागि सोमबार उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम छ । प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्ने यो निर्वाचनमा चुनाव हुनुभन्दा अघि नै

राष्ट्रिय सभामा सत्ता गठबन्धन भर्सेज एमाले, यी हुन् उम्मेदवार Read More »

राष्ट्रिय सभा निर्वाचनमा सबैभन्दा धेरै मतदाता मधेश प्रदेशमा

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि स्वीकृत निर्वाचन कार्यक्रम अनुसार आइतबार सातवटै प्रदेशको अन्तिम मतदाता नामावली प्रकाशन भएको छ । निर्वाचन आयोगको प्रदेश निर्वाचन अधिकृतको कार्यालले प्रकाशन गरेको नामावली अनुसार निर्वाचनमा २०४७ जनाले मतदान गर्ने उल्लेख छ । अन्तिम मतदाता नामावली अनुसार प्रदेशसभा सदस्य ५४९ र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १४९८ जनाले

राष्ट्रिय सभा निर्वाचनमा सबैभन्दा धेरै मतदाता मधेश प्रदेशमा Read More »

ठगबन्धनलाई तोड्नुपर्छ : सुमना श्रेष्ठ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संवैधानिक परिषद् ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयकमा हालेका तीनवटा संशोधन प्रस्तावमाथि संसदीय समितिले चासो नदिएको भन्दै असन्तुष्टि जनाएको छ । राज्य व्यवस्था तथा सुशासन समितिले आइतबार संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल गर्न बैठक बोलाएको थियो ।

ठगबन्धनलाई तोड्नुपर्छ : सुमना श्रेष्ठ Read More »

प्रधानन्यायाधीश र उपसभामुख हटाऔं : सांसद पन्त

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद रघुजी पन्तले संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशलाई हटाउनुपर्ने प्रस्ताव राखेका छन् । आइतबार सिंहदरबारमा बसेको संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले न्यायपालिकाले गम्भीर र निष्पक्ष भएर निर्वाचन गर्ने आधार निर्माण गर्नका लागि पनि प्रधानन्यायाधीशलाई बिदा गर्न आवश्यक रहेको बताएका हुन् । ‘पटक–पटक

प्रधानन्यायाधीश र उपसभामुख हटाऔं : सांसद पन्त Read More »

Scroll to Top