जेनजी आन्दोलनपछि पहिलोपटकको सम्बोधनमा देउवाले के भने ? (पूर्णपाठ)
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक भएका छन् । उनी पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा पुगेर पहिलोपटक सार्वजनिक भएका हुन् । सो क्रममा देउवाले केन्द्रीय समिति बैठकमा सम्बोधन पनि गरेका छन् । सम्बोधनका क्रममा उनले गत २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली […]
जेनजी आन्दोलनपछि पहिलोपटकको सम्बोधनमा देउवाले के भने ? (पूर्णपाठ) Read More »









