राजनीति

रास्वपा छाड्दै सन्तोष परियारले भने- नेपाली समाजको चरित्र अनुसार पार्टी निर्माण गर्न सकिएन

काठमाडौं । नेपाली समाजको चरित्र अनुसार पार्टी निर्माण गर्न नसकिएको प्रति दुःख जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचिवालय सदस्य सन्तोष परियारले पार्टी छाडेका छन् । पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटीलाई बुझाएको राजिनामा पत्रमा उनले ‘निरन्तर पार्टीमा विचारको बहस गरिरहँद त्यसलाई स्थापित गर्न नसक्दा मैले आफ्नै कमजोरीको रूपमा लिएको छु’ भनेका छन । रास्वपाको सदस्य भइरहँदा […]

रास्वपा छाड्दै सन्तोष परियारले भने- नेपाली समाजको चरित्र अनुसार पार्टी निर्माण गर्न सकिएन Read More »

प्रचण्ड-माधवसँग मिसिँदै भीम रावल, पार्टीमा छैटौं वरीयता

काठमाडौं । नेकपा एमालेबाट निस्कासनमा परेपछि ‘मातृभूमि राष्ट्रिय जागरण अभियान’ सुरु गरेका नेता डा. भीम रावल प्रचण्ड-माधव नेपाल नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीमा मिसिँदैछन् । उनी आज काठमाडौंमा आयोजना हुने औपचारिक कार्यक्रममार्फत् नेपाली कम्युनिस्ट पार्टीमा आबद्ध हुन लागेका हुन् । कार्यक्रम आज दिउँसो दुई बजे राष्ट्रिय सभागृहमा आयोजना गरिएको छ । कार्यक्रमलाई प्रचण्ड, माधव कुमार नेपाल

प्रचण्ड-माधवसँग मिसिँदै भीम रावल, पार्टीमा छैटौं वरीयता Read More »

कुलमान घिसिङको पार्टीको नाम उज्यालो नेपाल रहने सहमति, चुनाव चिह्न चिम

काठमाडौं। उर्जामन्त्री कुलमान घिसिङको पार्टीको नाम उज्यालो नेपाल रहने सहमति भएको छ । तत्कालको लागि पूर्वसचिव अनुपकुमार उपाध्यायको संयोजकत्वमा अरु सबै सदस्य रहने गरी निर्वाचन आयोगमा पार्टी दर्ता हुने भएको हो । चुनाव चिह्न भने बिजुलीको चिम नै रहने भएको छ । यसअघि नेपाल जनसेवा पार्टी राख्ने सहमति भइसके पनि आइतबार राति बसेको बैठकले उज्यालो

कुलमान घिसिङको पार्टीको नाम उज्यालो नेपाल रहने सहमति, चुनाव चिह्न चिम Read More »

माओवादी–समाजवादी एकतापछि पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ र चुनाव चिन्ह ‘५ कुने तारा’

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले एकीकृत समाजवादीसहित विभिन्न आठ दलसँग पार्टी एकता गर्ने सचिवालय बैठकको प्रस्ताव अनुमोदन गरेको छ । बुधबार बसेको पार्टीको महाधिवेशन आयोजक समितिको पूर्ण बैठकले उक्त निर्णय गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन् । सापकोटाका अनुसार एकतापछि पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ रहनेछ र चुनाव चिन्ह ‘५ कुने तारा’

माओवादी–समाजवादी एकतापछि पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ र चुनाव चिन्ह ‘५ कुने तारा’ Read More »

माओवादी बैठकबाट पार्टी एकताको एजेन्डा पारित

काठमाडौं। नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिले पार्टी एकतासम्बन्धी एजेन्डा पारित गरेको छ। बैठकमा पार्टीको महाधिवेशन आयोजक समितिको संयोजकको तर्फबाट नेता नारायणकाजी श्रेष्ठले एकतासम्बन्धी एजेन्डा प्रस्तुत गरेका थिए। उनले गरेको प्रस्ताव महाधिवेशन आयोजक समिति सदस्यहरूले ताली बजाएर पारित गरेका हुन्। त्यसक्रममा श्रेष्ठले पार्टी एकता केही मान्छे थुपार्नका निम्ति मात्र गर्न लागिएको नभई जेन–जी सहितको नयाँ

माओवादी बैठकबाट पार्टी एकताको एजेन्डा पारित Read More »

६ लाखले कांग्रेसको सदस्यता नवीकरण गरे, २ लाखले लिए नयाँ सदस्यता

काठमाडौँ । ६ लाखले नेपाली कांग्रेसको क्रियाशील सदस्यता नवीकरण गरेका छन् । महामन्त्री गगन थापाले पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमिति बैठकमा अहिलेसम्म ६ लाखले क्रियाशील सदस्यता नवीकरण गरेको जानकारी दिएका हुन् । थापाले बैठकमा ६,७४३ वडामध्ये अधिकांश वडामा नवीकरण सम्पन्न भएको बताए । केही वडामा आन्दोलन, विवाद र निर्वाचन क्षेत्रीय समस्या जस्ता कारणले ढिलाइ

६ लाखले कांग्रेसको सदस्यता नवीकरण गरे, २ लाखले लिए नयाँ सदस्यता Read More »

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, महाधिवेशनका दुई तालिका पेस गर्ने तयारी

काठमाडौं । महाधिवेशन मितिमा विवाद हुँदा पटक–पटक स्थगित हुँदै आएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । बैठक आज दिउँसो एक बजे बस्न लागेको हो । बैठकमा १५ औं महाधिवेशनको मितिबारे छलफल हुने नेताहरुले बताएका छन् । महाधिवेशन २१ फागुनको चुनाव अघि गर्ने कि पछि गर्ने भन्नेमा कुरा मिलेको छैन । सहमतिको प्रयास

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, महाधिवेशनका दुई तालिका पेस गर्ने तयारी Read More »

मध्यराती बालेनको अश्लील शब्दमा पोस्ट र डिलिट, सञ्जालमा निम्त्यायो बहस !

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह बेलाबेला आफ्नै अभिव्यक्तिबाट विवादमा तानिरहन्छन् । प्रायः आफ्ना विचार सञ्जालबाटै अभिव्यक्त गर्ने उनले शनिबार मध्यराति एउटा स्टाटस लेखे । अश्लील शब्दसमेत मिसाएर दुई छिमेकी मुलुक चीन र भारतसहित अमेरिका र नेपालका प्रमुख राजनीतिक दलहरूको नाम उनले स्टाटसमा उल्लेख गरेका थिए । उनले अहिले उक्त स्टाटस सञ्जालबाट हटाइसकेका छन्

मध्यराती बालेनको अश्लील शब्दमा पोस्ट र डिलिट, सञ्जालमा निम्त्यायो बहस ! Read More »

चार जना मन्त्री बन्दै, आजै शपथ

काठमाडौं । प्रधानमन्त्री सुशील कार्कीले मन्त्रिपरिषद् विस्तारको तयारी गरेकी छन्। चार जना मन्त्रीको नाम तय भएको स्रोतले जानकारी दियो। स्रोतका अनुसार सुधा गौतम स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्ने भएकी छन्। गणपतिलाल श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री र खगेन्द्र सुनार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्ने भएका छन्। त्यस्तै बब्लु गुप्ता युवा तथा खेलकुद मन्त्री

चार जना मन्त्री बन्दै, आजै शपथ Read More »

राजनीतिक नियुक्ति पाएका ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय !

काठमाडौं । सरकारले केपी शर्मा ओलीको पालामा राजनीतिक नियुक्त भएका ११ देशका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषदको विहीवारको बैठकले भारतबाहेक अन्य देशका राजनीतिक नियुक्तिका राजदूतलाई फिर्ता बोलाउँदा जापानमा रहेका सहसचिव दुवसु क्षेत्री पनि परेका छन् । चीन, जर्मनी, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, बेलायत, अमेरिका र जापानका राजदूत फिर्ता बोलाउने निर्णय

राजनीतिक नियुक्ति पाएका ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय ! Read More »

Scroll to Top