अन्य खेल

एन.एस.एल अन्तर्राष्ट्रिय पिकलबल प्रतियोगितामा नेपालले जित्यो २० स्वर्ण सहित ५३ पदक

काठमाडौं । ललितपुरको सातदोबाटोस्थित टेनिस कोर्टमा एनएसएल नेपाल अन्तर्राष्ट्रिय पिकलबल प्रतियोगिता सम्पन्न भएको छ। नेपाल सुपर लिग (एनएसएल)को आयोजना तथा पिकलबल एशोसियसन नेपालको सहकार्यमा प्रतियोगिता सम्पन्न भएको हो। प्रतियोगितामा नेपाल, बेलायत, सिंगापुर, थाइल्यान्ड, भारत लगाएत ८ देशका १२० बढी खेलाडी सहभागी भएका थिए। जसमा नेपालले २० स्वर्ण, १३ रजत र २० कास्य सहित ५३ मेडल […]

एन.एस.एल अन्तर्राष्ट्रिय पिकलबल प्रतियोगितामा नेपालले जित्यो २० स्वर्ण सहित ५३ पदक Read More »

एसियाली छनोट खेल्ने तेक्वान्दो टोली आज चीन जाँदै

काठमाडौं । फ्रान्सको पेरिसमा हुने ओलिम्पक तथा पारालिम्पक गेम्सका लागि हुने एसियाली तेक्वान्दो छनोट प्रतियोगितामा सहभागी हुन तेक्वान्दोको दुई टोली चीन जाने भएको छ । छनोट प्रतियोगिता मार्च १५ देखि १७ तारिखसम्म चीनको ताइयाङमा हुँदैछ । पेरिस ओलम्पिकको छनोटअन्तर्गत पुरुष ५८ केजीमुनि राहुल कुमाल र ६८ केजीमुनि वीरबहादुर महरा तथा महिला ४९ केजीमुनि अन्जली तामाङ्ग

एसियाली छनोट खेल्ने तेक्वान्दो टोली आज चीन जाँदै Read More »

मलेसियामा स्वर्णपदक जितेकी तेक्वान्दो खेलाडीको सम्मान

विराटनगर ।  अन्तर्राष्ट्रिय आईटीएफ तेक्वान्दो प्रतियोगितामा भाग लिन मलेसिया गएकी सजिना तामाङले दुई वटा पदक जितेकी छन् । मलेसियामा फागुन १७ देखि २० गतेसम्म भएको ‘हर्याङ वारिअर आईटीएफ तेक्वान्दो वल्र्ड च्याम्पियनसिप’ मा भोजपुरको षडानन्द नगरपालिका–४ घर भएकी १६ वर्षीय सजिनाले स्वर्ण र रजत पदक जितेकी हुन् । उनी एकल स्पिाइरिङ ४३ –५३ तौल समूहबाट स्वर्ण

मलेसियामा स्वर्णपदक जितेकी तेक्वान्दो खेलाडीको सम्मान Read More »

प्रिन्स र प्रफुल उपाधिका लागि पुनः भिड्ने

काठमाडौं । एपिएफका प्रिन्स दाहाल र ललितपुरका प्रफुल महर्जन पुनः एक पटक ली–निङ्ग १३ औँ पुष्पलाल स्मृति राष्ट्रिय र्याकिङ्ग ब्याडमिन्टन प्रतियोगिता २०८० को उपाधिका लागि भिड्ने भएका छन् । पुष्पलाल स्मृतिको अघिल्लो संस्करणमा प्रफुललाई पछि पारेका प्रिन्स तेस्रो प्रधानमन्त्री कपमा प्रफुलसँग पराजित भएका थिए । त्यसपछि ललितपुर जिल्ला ब्याडमिन्टन संघले आयोजना गरेको दोस्रो मेयर कप

प्रिन्स र प्रफुल उपाधिका लागि पुनः भिड्ने Read More »

राष्ट्रिय हक्की प्रतियोगितामा सहभागी हुने कोशी टिमको विदाइ

विराटनगर । मधेश प्रदेशको धनुषामा हुने राष्ट्रिय महिला हक्की च्याम्पियनसिपमा भाग लिने कोशी प्रदेशका खेलाडीलाई विदाइ गरिएको छ । झापाको बिर्तामोडमा आयोजित कार्यक्रममा झापा जिल्ला हक्की संघले आज महिला खेलाडीहरुलाई विदाइ गरेको हो । प्रथम मदन भण्डारी राष्ट्रिय महिला हक्की च्याम्पियनसिप २०८० मा सहभागी हुने कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने खेलाडी झापाकै छन् । प्रदेशको हक्की

राष्ट्रिय हक्की प्रतियोगितामा सहभागी हुने कोशी टिमको विदाइ Read More »

टेबलटेनिस विकासका लागि सम्झौता

ललितपुर । यहाँका जिल्ला खेलकुद विकास समिति र जिल्ला टेबलटेनिस संघ तथा दक्षिण कोरियाको छियोङ याङ स्पोर्ट्स काउन्सिलबीच ललितपुरमा टेबलटेनिसको विकासमा सहयोग पुर्‍याउन मंगलबार सम्झौता भएको छ । ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जन, ललितपुर जिल्ला टेबलटेनिस संघका अध्यक्ष आशिष अवाले, दक्षिण कोरियाको छियोङ याङ स्पोर्ट्स काउन्सिलका अध्यक्ष हान क्वाङ सुक र छियोङ

टेबलटेनिस विकासका लागि सम्झौता Read More »

जुडोमा नेपाललाई ३ स्वर्णसहित ५ पदक

काठमाडौं । भुटानको थिम्पुमा भएको दोश्रो भुटान जिता–क्योइ जुडो प्रतियोगितामा नेपालले ३ स्वर्णसहित ५ पदक जितेको छ । नेपालले २ रजत पनि जित्यो । पुरुष ६० केजीमा काशिराम महौत, महिला ५७ केजीमा पेमा याङजी शेर्पा तथा महिला ४४ केजीमा दीपाकुमारी खत्रीले स्वर्ण जितेको खेलकुद निर्देशक सुप्रसिद्ध ताम्राकारले जनाएका छन् । पुरुष ६० केजीमा पेम्बा दोर्जी

जुडोमा नेपाललाई ३ स्वर्णसहित ५ पदक Read More »

खेल क्षेत्रको विकासमा नयाँ इतिहास बनाउन चाहन्छौं : मन्त्री लिम्बु

काठमाडौं । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले व्यवसायिका खेलाडी निर्माण गरेर खेल क्षेत्रलाई अगाडि बढाउने प्रयासमा जुटिरहेको बताएका छन् । आइतबार मन्त्रालयमा आयोजित खेलाडी सम्मान कार्यक्रममा बोल्दै उनले देशको अर्थतन्त्र बलियो नहुँदा चाहेको जस्तो परिवर्तन गर्न नसकेको गुनासो गरे । उनले अहिले खेलाडीहरूलाई पढ्ने, बस्ने, खाने र खेल्ने सुविधासहित व्यवसायिक खेलाडी निर्माण गरेर खेल क्षेत्रलाई

खेल क्षेत्रको विकासमा नयाँ इतिहास बनाउन चाहन्छौं : मन्त्री लिम्बु Read More »

नेपालगन्ज राष्ट्रिय ब्याडमिन्टनको उपाधि प्रिन्स दाहाललाई

काठमाडौं । प्रथम नेपालगन्ज कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि एपिएफका प्रिन्स दाहालले हात जितेका छन् । शनिबार नेपालगन्ज रंगशालास्थित कर्वड हलमा सम्पन्न फाईनल खेलमा नेपाल आर्मीका कविर केसीलाई २१ –७, २१–१४ को सोझो सेटमा पराजित गर्दै दाहालले उपाधि उचालेका हुन् ।  नेपाल प्रहरीका जिवन आचार्य र एपीएफका अमन महर्जनले तेस्रो स्थान हात पारे । यसैगरी,

नेपालगन्ज राष्ट्रिय ब्याडमिन्टनको उपाधि प्रिन्स दाहाललाई Read More »

नेपालमा कबड्डीको फ्रेन्चाइज लिग आयोजना गर्न सम्झौता

काठमाडौं । अखिल नेपाल कबड्डी संघले नेपालमा कबड्डीको पहिलो फ्रेन्चाइज आधारित कबड्डी लिग र भारतपछि विश्वमा कबड्डीको दोस्रो लिग आयोजना गर्नको लागि एस्ट्रियोनिकस इभेन्ट मेयानेजमेन्टसँग सम्झौता गरेको छ । आज पत्रकार सम्मेलनको आयोजना गर्दै कबड्डी लिगको लागि सम्झौतामा हस्ताक्षर गरिएको हो । संघका महासचिव अरविन्दकुमार झाले यो सम्झौताले खेलकुद क्षेत्रलाई एक महत्वपूर्ण उपलब्धि दिने भन्दै

नेपालमा कबड्डीको फ्रेन्चाइज लिग आयोजना गर्न सम्झौता Read More »

Scroll to Top