रोड टु युएफसीको सेमिफाइनलमा नेपाली फाइटर रवीन्द्र ढाँट
काठमाडौं । नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले प्रतिष्ठित ‘रोड टु युएफसी’ सिजन ५ को सेमिफाइनलमा स्थान बनाएका छन्। चीनको मकाउस्थित ग्यालेक्सी एरेनामा बिहीबार भएको ब्यान्टमवेट विधाको क्वाटरफाइनल खेलमा फिलिपिन्सका फाइटर किम्बर्ट अलिन्टोजोनलाई पराजित गर्दै उनले अन्तिम चारमा स्थान सुरक्षित गरे। रवीन्द्रले किम्बर्टलाई दोस्रो राउण्डमा टेक्निकल नकआउट (टीकेओ) गर्दै नतिजा आफ्नो पक्षमा पारे। […]
रोड टु युएफसीको सेमिफाइनलमा नेपाली फाइटर रवीन्द्र ढाँट Read More »










