काभा महिला भलिबलको उपाधीका लागि नेपाल र भारतबीच प्रतिस्पर्धा
काठमाडौं । काभा वुमन्स नेसन्स भलिबलको उपाधीका लागि आज भारत र नेपालबीच प्रतिस्पर्धा हुने भएको छ । नेपाल र भारतको फाइनल भिडन्त दशरथ रंगशाला कभर्डहलमा बुधबार साँझ ५ बजे सुरु हुनेछ । घरेलु टोली नेपालले सेमिफाइनलमा इरानलाई मंगलबार ३-० को सोझो सेटमा पराजित गर्दै फाइनलमा भारतसँगको भिडन्त पक्का गरेको हो । लिग चरणमा भएको इरानसँगको […]
काभा महिला भलिबलको उपाधीका लागि नेपाल र भारतबीच प्रतिस्पर्धा Read More »









