अन्य खेल

नेपाली कराँते टोली जर्मनी प्रस्थान

काठमाडौं । जर्मनीको ड्रेस्डेन खुला कराँते प्रतियोगितामा २०२४ मा सहभागी हुन चार सदस्यीय टोली बिहिबार जर्मनी प्रस्थान गरेको छ । मार्सल आर्ट्स एकेडेमीकी सायाङ लामाले ३६ केजी तौलसमूहको कुमुतेमा प्रतिस्पर्धा गर्नेछिन् । जनवरी २७ तारिख (शनिबार) हुने प्रतियोगितामा सायाङले स्पर्धा गर्न लागेकी हुन् । सायाङको यो ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता पनि हो । टिम व्यवस्थापकमा एकेडेमीकी […]

नेपाली कराँते टोली जर्मनी प्रस्थान Read More »

नेविसंघको नेतृत्वमा रोवोट्स वार प्रतियोगिता, पुरस्कारका लागि ६ लाख

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) केन्द्रीय कार्यसमितिले ‘विश्वकर्मा–ब्याटल अफ टाइटन्स–२’ आयोजना गर्ने भएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी समितिका केन्द्रीय सदस्य नारायण पाण्डेले माघ १३, १४ र १५ मा ‘विश्वकर्मा ब्याटल अफ टाइटन्स–२’ आयोजना गर्न लागिएको जानकारी दिएका हुन् । उनले नेपालको संविधानलाई अनुसरण गर्दै प्रविधिसँग अभ्यस्त वर्तमान युगसापेक्ष नीति तथा कार्यक्रममार्फत्

नेविसंघको नेतृत्वमा रोवोट्स वार प्रतियोगिता, पुरस्कारका लागि ६ लाख Read More »

तुल्सीलाल स्मृति राष्ट्रिय बुद्धिचाल प्रतियोगिता सुरु

काठमाडौँ । तुल्सीलाल स्मृति राष्ट्रिय क्लब बुद्धिचाल च्याम्पियनसिप २०८० सुरु भएको छ । सोमबारदेखि ललितपुरमा सुरु भएको च्याम्पियनसिप २८ गतेसम्म लिगकम नकआउट आधारमा हुनेछ । प्रतियोगिताको उद्घाटन गर्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले नेपाल अन्तर्राष्ट्रिय क्षेत्रको खेलकुद प्रतियोगिताको हबका रुपमा विकास गर्न आवश्यक रहेको बताए । उनले भने,‘ नेपाल अन्तर्राष्ट्रिय क्षेत्रको खेलकुद प्रतियोगिताको

तुल्सीलाल स्मृति राष्ट्रिय बुद्धिचाल प्रतियोगिता सुरु Read More »

तेक्वान्दो प्रतियोगिताका लागि भारतमा निशान्त र शान्तकुमारलाई स्वर्ण

काठमाडौं । भारतमा भएको गुडविल अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालका खेलाडीहरुले २ स्वर्ण र ३ रजत पदक जितेका छन् । पीएल रोय इन्डोर स्टेडियम कोलकातामा भएको प्रतियोगितामा जुनियर ग्यारोगी ५९ केजीमुनि फाइनलमा निशान्त लामिछानेले भारतका प्रतीकलाई हराएर स्वर्ण जिते । ६८ केजीमुनि नेपालका आस्तिक नकर्मीले भारतका यश तिर्थो र शान्तकुमार रानामगरले भारतकै शिशिरलाई सेमिफाइनलमा पराजित गरी

तेक्वान्दो प्रतियोगिताका लागि भारतमा निशान्त र शान्तकुमारलाई स्वर्ण Read More »

Scroll to Top