अन्य खेल

सातौं एसिया अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपाललाई पाँच स्वर्णसहित सात पदक

काठमाडौं । नेपालले सातौं एसिया कप खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पाँच स्वर्णसहित ७ पदक जितेको छ । प्रतियोगितामा सात खेलाडी सहभागी भएकोमा सबैले पदक जितेका हुन् । प्रतियोगितामा नेपालले पाँच स्वर्णसँगै थप १ रजत र १ कांस्य पनि जितेको हो । नेपाली टोलीले ग्योरोगीमा ६ र पुम्सेमा १ गरी ७ पदक जितेका हुन् । पुरुष […]

सातौं एसिया अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपाललाई पाँच स्वर्णसहित सात पदक Read More »

खेलकुदमा अबका पूर्वाधार महिला र अपांगतामैत्री बन्ने

काठमाडौं । युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठले अब बन्ने पूर्वाधारहरु महिलामैत्री र अपांगतामैत्री बन्ने बताएका छन् । काठमाडौंमा आइतबार अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक प्राप्त खेलाडीहरुलाई सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा उनले सामाजिक चुनौतीदेखि लिएर प्राकृतिक चुनौती महिलाको अझ बढी हुने भन्दै अबको पूर्वाधारहरु त्यही हिसाबले बनाउने कुरामा जोड दिएका छन् । उनले भने,

खेलकुदमा अबका पूर्वाधार महिला र अपांगतामैत्री बन्ने Read More »

अन्तर्राष्ट्रिय खेलकुदका पदक विजेतालाई नगदसहित सम्मान

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरेको छ । मन्त्रालयले आइतबार काठमाडौंमा कार्यक्रम आयोजना गर्दै विभिन्न प्रतियोगितामा सहभागी भइ पदक जित्ने खेलाडीहरुलाई सम्मान गरेको हो । नगदसहित सम्मानित हुनेमा १९औं एसियाली खेलकुदमा रजत विजेता एरिका गुरूङ, १९औं एसियाली खेलकुदमा काँस्य विजेता राष्ट्रिय महिला कबड्डी टिम, चौथो

अन्तर्राष्ट्रिय खेलकुदका पदक विजेतालाई नगदसहित सम्मान Read More »

विश्व कीर्तिमानीका लागि कालापत्थरमा रेस्लिङ

काठमाडौं । विश्वकै अग्लो स्थानमा रेस्लिङ खेलेर कीर्तिमानी कायम गर्ने उद्देश्य कालापत्थरमा रेस्लिङको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल सम्पन्न भएको छ । मे २९ अर्थात ‘एभरेष्ट डे’ का अवसरमा सोलुखुम्बुको खुम्बु गाउँपालिकास्थित पाँच हजार छ सय ४४ मिटरको उचाइमा रहेको कालापत्थरमा रेस्लिङ आयोजना गरिएको हो । नेपाल महिला रेस्लिङ फाउन्डेसनको आयोजनामा भएको रेस्लिङमा नेपालको पहिलो महिला रेस्लर

विश्व कीर्तिमानीका लागि कालापत्थरमा रेस्लिङ Read More »

हालको बजेटले लुडो, चेस र बाघचालको मात्र विकास गर्न सक्छ : मन्त्री श्रेष्ठ

काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल जस्ता खेलहरु मात्र विकास गर्न सक्ने बताएका छन् । विहीबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भएको छलफलमा उनले देशको बजेटभन्दा बढि खेलकुद पूर्वाधारको माग भएर आएको भन्दै मन्त्रालय कम बजेटमा चलाउन परेको बताए । उनले भने, ‘मन्त्रालय कम बजेटमा चलाउन

हालको बजेटले लुडो, चेस र बाघचालको मात्र विकास गर्न सक्छ : मन्त्री श्रेष्ठ Read More »

दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यता गुमाउने जोखिम

काठमाडौं । नेपालको एकमात्र अन्तर्राष्ट्रिय तहको रंगशाला दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यता गुमाउने खतरा बढेपछि अहिले सरोकारवाला निकायहरु जुर्मुराएका छन् । यसअघि अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न अयोग्य भनेर एशियाली फुटबल क्लब (एएफसी) ले फिफा विश्वकप छनोटको खेल खेलाउन नमानेपछि ती निकायले सक्रियता देखाएका छन् । जसको फलस्वरुप बहराइनसँगको ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा भए ।

दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यता गुमाउने जोखिम Read More »

बजेट बनाउँदै राखेप, नेताका नाममा हुने प्रतियोगितालाई बजेट नदिने

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को बजेटमा नेताहरुका नाउँमा आयोजना हुने खेलकुद प्रतियोगिताका लागि बजेट नछुट्याइने भएको छ । नयाँ आर्थिक वर्षका लागि राष्ट्रिय योजना आयोगले कुल १८ खर्बको सिलिङ तोक्दा युवा तथा खेलकुद मन्त्रालयको भागमा ३ अर्ब १९ करोड बिनियोजन गर्ने गरी योजनाहरु पेश गर्न भनिएको छ । आर्थिक वर्ष २०८०/८१ मा युवा तथा

बजेट बनाउँदै राखेप, नेताका नाममा हुने प्रतियोगितालाई बजेट नदिने Read More »

अमेरिकामा एरिकालाई ९ लाखसहितको सम्मान

काठमाडौं । एसियाली खेलकुद (एसियाड) की रजत पदक विजेता कराँते खेलाडी एरिका गुरुङ अमेरिकामा ९ लाख रुपैयाँ भन्दा बढी रकमसहित सम्मानित भएकी छिन् । साग स्वर्ण विजेता सुनिल लामाले स्थापना गरेको च्याम्पियन मार्सल आर्ट्स क्लब युएसएको आयोजनामा भएको कार्यक्रममा एरिकालाई ७ हजार ११ अमेरिकी डलर र प्रशंसा पत्र सहितसम्मान गरिएको हो । च्याम्पियन्स मार्सल आर्ट्स

अमेरिकामा एरिकालाई ९ लाखसहितको सम्मान Read More »

पाँच खेलाडीसहित १८ जनालाई राखेपको सम्मान

काठमाडौं । नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले ६० औं वार्षिकोत्सवको सन्दर्भमा बुधबार ५ खेलाडीसहित १८ जनालाई सम्मान गरेको छ । भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा भएको कार्यक्रममा राखेपले विभिन्न ६ विधामा १८ जनालाई सम्मान गरेको हो । ५ खेलाडी (१ पारासहित), समान १-१ प्रायोजक, स्थानीय तह र राष्ट्रिय खेल संघ, २ खेल पत्रकार तथा

पाँच खेलाडीसहित १८ जनालाई राखेपको सम्मान Read More »

एमेच्योर टेनिस प्रतियोगिता मण्डिखाटारमा शुरु

काठमाडौं । मंगलबारबाट एमेच्योर टेनिस प्रतियोगिता शुरु भएको छ । मण्डिखाटार टेनिस क्लबको आयोजनामा शुरु भएको एमेच्योर टेनिस प्रतियोगिता चैत्र २५ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा विभिन्न उमेर समुहका १ सय २७ जना प्रगियोगिले सहभागिता जनाएका छन् । कार्यक्रममा टेनिसका पूर्वअध्यक्ष मनोज एसजेभि राणाले क्बले गराउने प्रतियोगिताले खेलाडीहरुलाई हौसला बढाउने धारणा राख्दै टेनिसलाई लोकप्रिय बनाउन

एमेच्योर टेनिस प्रतियोगिता मण्डिखाटारमा शुरु Read More »

Scroll to Top