संसद टाइम्स

अरुण चौधरी छोड्ने न्यायाधीश अपराधी

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का राष्ट्रियसभा सदस्य नरबहादुर विष्टले न्यायाधीश यज्ञप्रसाद आचार्यलाई अपराधीको संज्ञा दिएका छन्। सोमबार राष्ट्रिय सभाको बैठकमा विशेष समय लिएर बोलेका उनले काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यले अरुण चौधरीलाई दुई दिनमै छोड्न आदेश दिएको भन्दै आक्रोश पोखे । उनले न्यायाधीशमाथि भ्रष्टाचारी र अपराधीको आक्षेप लगाए । उनले भने, […]

अरुण चौधरी छोड्ने न्यायाधीश अपराधी Read More »

विश्व मानचित्रमा त्रिभुवन विश्वविद्यालयको स्तर खस्किदै गयो : बिमला राई

काठमाडौं । राष्ट्रियसभा सदस्य बिमला राई पौड्यालले विश्व मानचित्रमा त्रिभुवन विश्वविद्यालयको स्तर खस्किदै गएको बताएकी छिन् । आइतबार राष्ट्रियसभा बैठकमा बोल्दै उनले पहिला–पहिला विश्वविद्यालयको स्तर राम्रो भएकोमा पछिल्लो समय ‘टाइम्स हायर एजुकेसन वर्ल्ड युनिभर्सिटीको २०२४’को नतिजाअनुसार त्रिभुवन विश्वविद्यालय १५ सय युनिभर्सिटीमध्ये १२०१ मा परेको भन्दै विश्वविद्यालयको स्तर खस्किदै गएको बताएकी हुन् । उनले भनिन्,‘त्रिभुवन विश्वविद्यालय

विश्व मानचित्रमा त्रिभुवन विश्वविद्यालयको स्तर खस्किदै गयो : बिमला राई Read More »

राष्ट्रिय सभाबाट ‘आर्थिक कार्यविधि र वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यायदेश’ पारित

काठमाडौं । राष्ट्रिय सभाबाट ‘आर्थिक कार्यविधि र वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यायदेश, २०८० स्वीकृत भएको छ । राष्ट्रिय सभाको आजको बैठकमा राष्ट्रिय सभा नियमावली २०७५ को संशोधन मस्यौदा समितिको प्रतिवेदन २०८० माथि विचार गरियोस भन्ने प्रस्तावमाथि छलफल भएको थिए । छलफलपछि बैठकले राष्ट्रिय सभा नियमावली २०७५ को संशोधन मस्यौदा समितिको प्रतिवेदन २०८० माथि विचार गरियोस

राष्ट्रिय सभाबाट ‘आर्थिक कार्यविधि र वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यायदेश’ पारित Read More »

बोल्ने समयसीमा तोक्नु अपमान : बामदेव गौतम

काठमाडौं। राष्ट्रिय सभा सदस्य बामदेव गौतमले आफूलाई यो अपमानजनक पदबाट कहिले मुक्ति पाइएला भन्ने चिन्ता लागेको बताएका छन् । बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले आफ्नो धारणा राख्नका लागि समयको मापदण्ड रहेको भन्दै यस्तो अपमानजनक पदबाट कहिले मुक्त हुने भन्ने बारे सोच्ने गरेको बताए । उनले भने, ‘मैले थोरै मात्रै कुरा राख्न चाहेँ किनभने

बोल्ने समयसीमा तोक्नु अपमान : बामदेव गौतम Read More »

संघीयता बोक्नेहरुलाई पनि प्रदेश बोझ भयो : चित्रबहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता बोक्नेहरुलाई पनि प्रदेश बोझ भएको बताएका छन् । प्रतिनिधि सभामा बुधबार उनले अहिले यो प्रणाली नै चाहिदैन भन्ने खालको संकट देखिएको भन्दै यसमा ध्यान दिनुपर्ने बताए । उनले भने, ‘अब अहिले देखिएको ठूलो संकट भनेको यो प्रणाली नै चाहिदैन, यसलाई खारेज गर्नुपर्छ भन्ने हो । राष्ट्रिय जनमोर्चाले

संघीयता बोक्नेहरुलाई पनि प्रदेश बोझ भयो : चित्रबहादुर केसी Read More »

प्रतिपक्षले संसदभित्र साथ दिनुपर्छ : जनार्दन शर्मा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ ले सङ्क्रमणकालीन न्यायलाई टुङ्ग्याउन कानून बनाउने सन्दर्भमा प्रतिपक्षले संसदभित्र साथ दिनुपर्ने बताएका छन् । बुधबार संघीय संसदको प्रतिनिधिसभा बैठकमा दलिय प्रतिनिधिको हिसाबले बोलेका उनले सङ्क्रमणकालीन न्यायलाई टुङ्ग्याउन ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ (टीआरसी) लाई संसदमा

प्रतिपक्षले संसदभित्र साथ दिनुपर्छ : जनार्दन शर्मा Read More »

संघीयता बोक्नेहरुलाई पनि प्रदेश बोझ भयो : चित्रबहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता बोक्नेहरुलाई पनि प्रदेश बोझ भएको बताएका छन् । प्रतिनिधि सभामा बुधबार उनले अहिले यो प्रणाली नै चाहिदैन भन्ने खालको संकट देखिएको भन्दै यसमा ध्यान दिनुपर्ने बताए । उनले भने, ‘अब अहिले देखिएको ठूलो संकट भनेको यो प्रणाली नै चाहिदैन, यसलाई खारेज गर्नुपर्छ भन्ने हो । राष्ट्रिय जनमोर्चाले

संघीयता बोक्नेहरुलाई पनि प्रदेश बोझ भयो : चित्रबहादुर केसी Read More »

सिमित राजनीतिक दलको नेताहरुको मुठ्ठीमा देश कैद भयो : अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले सिमित राजनीतिक दलको सिमित नेताहरुको मुठ्ठीमा देश कैद भएको टिप्पणी गरेका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले, परिवर्तनको नाममा निर्माण भएको व्यवस्था जनताले गणतन्त्र नभई लुटतन्त्र भन्ने गरेको भन्दै, सिमित राजीनितक दलको सिमित नेताहरुको मुठ्ठीमा देश कैद भएको टिप्पणी गरे ।

सिमित राजनीतिक दलको नेताहरुको मुठ्ठीमा देश कैद भयो : अध्यक्ष लिङ्देन Read More »

रवि लामिछाने भन्छन् – ‘सदनमा घोचपेच बढी भयो’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा घोचपेच बढी भएकोमा असन्तुष्टि व्यक्त गरेका छन् । सदनलाई घोचपेच गर्ने ठाउँभन्दा पनि अलि फरक बनाउने प्रस्तावसहित आफूहरु आएको उनले बताएका छन् । प्रतिनिधि सभामा बुधबार बोल्दै सभापति लामिछानेले वक्ताहरुलाई ज्ञान बाँड्ने थलो बनाउन चाहेको हो भने आफ्नै दलबाट सुरु गर्न आग्रह गरे

रवि लामिछाने भन्छन् – ‘सदनमा घोचपेच बढी भयो’ Read More »

सदनमा कांग्रेस जिम्मेवार हुन्छ : गगन थापा

काठमाडौं । नेपाली कांगे्रसका महामन्त्री तथा सांसद गगन थापाले यो पटकको संसद अधिवेशनमा आफूहरुको उपस्थितिलाई थप जिम्मेवार र क्रियाशील बनाउने प्रतिबद्धता जनाएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा दलीय प्रतिनिधिको रुपमा बोल्दै उनले संसदको ठूलो दलको हिसाबले कांग्रेसले सरकारको अपेक्षा र आम नागरिकको संसद प्रतिको अपेक्षा पुरा गर्न भूमिका निर्वाह गर्ने बताए । उनले भने, ‘हामीले

सदनमा कांग्रेस जिम्मेवार हुन्छ : गगन थापा Read More »

Scroll to Top