वर्तमान सरकार जस्तो गतिहिन र जवाफबिहिनता इतिहासमा नै छैन् : सांसद बास्कोटा
काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले वर्तमान सरकार जस्तो गतिहिन र जवाफबिहिनता सरकार इतिहासमानै नभएको आरोप लगाएका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा शुन्य समयमा बोल्दै उनले, काब्रे जिल्लाको किसानले दुध बेचेको पैसा अहिले सम्म नआएको भन्दै यो भन्दा नालायक गतिहिन र जवाफबिहिनता सरकार इतिहासमा नै नभएको आरोप लगाए । उनले भने,‘काब्रे जिल्लाको किसानले […]
वर्तमान सरकार जस्तो गतिहिन र जवाफबिहिनता इतिहासमा नै छैन् : सांसद बास्कोटा Read More »










