बागमती

बागमतीमा कांग्रेसका चार मन्त्रीले लिए शपथ

हेटौंडा । बागमती प्रदेशमा कांग्रेसका चारजना मन्त्रीले शपथ लिएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज शनिबार हरिप्रभा खड्गी, सुरजचन्द्र लामिछाने, मिनकृष्ण महर्जन र विमल ठकुरीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । मुख्यमन्त्री बहादुरसिंह लामाले मन्त्री हेरफेर गरेका छन । लामाले आफ्नै दल कांग्रेसका मन्त्रीहरूको जिम्मेवारी हेरफेरसँगै नयाँलाई जिम्मेवारी दिएर आज शपथ गराइएको हो […]

बागमतीमा कांग्रेसका चार मन्त्रीले लिए शपथ Read More »

मदुकुमार श्रेष्ठ बागमती प्रदेशको मन्त्रीमा नियुक्त

विकाश रौनियार, काठमाडौं । मदुकुमार श्रेष्ठ बागमती प्रदेशको मन्त्रीमा नियुक्त धादिङ जिल्ला क्षेत्र नम्बर १ (१) बाट निर्वाचित मदुकुमार श्रेष्ठ बागमती प्रदेशको मन्त्रीमा नियुक्त हुनुभएको छ। बुधबार श्रेष्ठ मन्त्रीको जिम्मेवारी पाउनु भएको हो। मन्त्री परिषद्मा एमाले बाट कृषि तथा पशुपंक्षी मन्त्रालयको जिम्मा प्रकाश श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयको जिम्मा किशोर सिलवाल, स्वास्थ्य मन्त्रालयको जिम्मा किरण

मदुकुमार श्रेष्ठ बागमती प्रदेशको मन्त्रीमा नियुक्त Read More »

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री लामाले शपथ लिँदै

काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामाले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले बुधबार बिहान ११ बजेर ११ मिनेटमा लामालाई शपथग्रहण गराउने कार्यक्रम रहेको बताइएको छ । लामा मंगलबार संविधानको धारा १६८ को (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । उनलाई नेपाली कांग्रेसका ३७ र एमालेका २७ गरी ६४

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री लामाले शपथ लिँदै Read More »

बढेर आयो बागमतीको बजेट

काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०८१-८२ का लागि बजेटको आकार बढाएर ल्याएको छ । संवैधानिक व्यवस्था अनुसार, शनिबार प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्षका प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले ६४ अर्ब ५४ करोड ९४ लाख ३१ हजार रुपैयाँको बजेट जानकारी गराए । कुल विनियोजनमध्ये पुँजीगततर्फ ३७ अर्ब ९३

बढेर आयो बागमतीको बजेट Read More »

१५ महिनामा राम्रा काम गरेको मुख्यमन्त्री जम्कट्टेलको दाबी

हेटौंडा ।  बागमती प्रदेशका शालिकराम जम्कट्टेलले आफ्नो आफ्नो कार्यकालको १५ महिनाको अवधिमा धेरै राम्रा काम गरेको दाबी गरेका छन् । सोमबार बसेको प्रदेशसभाको बैठकमा विश्वासको मत माग्दै उनले नीतिगत कामहरु गर्न धेरै कोसिस गरिरहेको बताए । मुख्यमन्त्री जम्कट्टेलले सबै दलका नेताहरुलाई एक ढिक्का भएर अगाडि बढ्न आग्रह गरे । प्रदेश सरकारलाई स्थायित्व दिने र प्रदेशबासीको

१५ महिनामा राम्रा काम गरेको मुख्यमन्त्री जम्कट्टेलको दाबी Read More »

जम्मकट्टेललाई विश्वासको मत पाउन सहज

हेटौँडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत पाउने भएका छन् । नेकपा एकीकृत समाजवादीकी सांसद रमा आले मगर हेटौंडा पुगेर संवाद अगाडि बढाएलगत्तै मुख्यमन्त्री ज्म्मकट्टेलले विश्वासको मत पाउने माहोल बनेको हो । यस्तै, मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको आजको १ बजेको प्रदेशसभा बैठक ४ बजेका लागि सारिएको छ ।

जम्मकट्टेललाई विश्वासको मत पाउन सहज Read More »

नेकपा एसको हातमा जम्कट्टेलको मुख्यमन्त्री पद

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिने तयारी गरेका छन् । जसका लागि बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको बैठक दिउँसो १ बजेका लागि बोलाएका छन् । मुख्यमन्त्री जम्कट्टेले विश्वासको मत लिन आँटेपछि सो बारे छलफल गर्न बैठक बोलाएको पाठकले जानकारी दिए । बागमतीमा नेपाली कांग्रेस सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि

नेकपा एसको हातमा जम्कट्टेलको मुख्यमन्त्री पद Read More »

बागमती प्रदेश प्रमुखसमक्ष दलित आयोगको प्रतिवेदन पेश

काठमाडौं । बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्मासमक्ष राष्ट्रिय दलित आयोगले आफ्नो वार्षिक प्रतिवेदन पेश गरेको छ । आयोगका सदस्य एवम् प्रवक्ता सुन्दर पुर्कुटीले हेडौँडास्थित प्रदेश प्रमुखको कार्यालयमा पुगेर प्रदेश प्रमुख शर्मासमक्ष आयोगको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन पेश गरेका हुन् । दलित समुदायको विद्यमान अवस्था, राष्ट्रिय र अन्तर्राष्ट्रिय परिवेश, आयोगको संगठनात्मक र श्रोत साधनको

बागमती प्रदेश प्रमुखसमक्ष दलित आयोगको प्रतिवेदन पेश Read More »

बालबालिकाप्रति भरतपुर संवेदनशील : रेनु दाहाल

चितवन । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले बालबालिकाको क्षेत्रमा  महानगरपालिका संवेदनशील रहेको बताएकी छन् । प्रहरी नागरिक साझेदारी अभियानको भरतपुर-५ मा शनिबार आयोजित दोस्रो साधारणसभा तथा पहिलो अधिवेशनलाई सम्बोधन गर्दै उनले महानगरपालिकाले बालबालिका क्षेत्रमा प्रभावकारी काम गर्दै आइरहेको बताइन् । शिक्षाबाट बञ्चित हुन नदिन अटिजम विद्यालय, पक्षाघात भएकालाई भरतपुर-२६ मा स्रोत केन्द्र सञ्चालनमा ल्याएको उनले

बालबालिकाप्रति भरतपुर संवेदनशील : रेनु दाहाल Read More »

राष्ट्रिय सभा निर्वाचन : बाग्मतीका चारै सीटमा गठबन्धन

हेटौंडा । बाग्मती प्रदेशबाट राष्ट्रिय सभा सदस्यको चार सीटमा सत्ता गठबन्धन दलका उम्मेदवार विजयी भएका छन् । प्रदेश राजधानी हेटौंडामा भएको मतगणनाअनुसार कांग्रेसका २, माओवादी केन्द्रका र एकीकृत समाजवादीका १÷१ जना उम्मेदवार विजयी भएका हुन् । कांग्रेसकी विष्णुकुमारी पुडासैनी र जितजंग बस्नेत, माओवादी केन्द्रका श्रीकृष्ण अधिकारी र समाजवादीका घनश्याम रिजाल विजयी भएका छन् ।

राष्ट्रिय सभा निर्वाचन : बाग्मतीका चारै सीटमा गठबन्धन Read More »

Scroll to Top