बागमती प्रदेशमा गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार हुने

हेटौँडा । बागमती प्रदेश सरकारले ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलालाई निःशुल्क हवाई उद्धार सेवा दिने भएको छ । प्रदेश सरकारको आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले उत्तः सेवा संचालनका लागि कार्यविधि स्वीकृत गरी कार्यान्वयनका लागि अघि बढेको हो । मन्त्रिपरिषद् बैठकले गर्भवती तथा सुत्केरी अवस्थामा ज्यान जोखिममा परेका महिलाको निःशुल्क हवाई उद्धार सेवा सम्बन्धी कार्यविधि […]

बागमती प्रदेशमा गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार हुने Read More »