भारत-पाक तनावबारे बोल्यो नेपाल, अन्ततः भारतलाई साथ !
काठमाडौं । भारत-पाक तनावबारे नेपालले आधिकारिक धारणा सार्वजनिक गरेको छ। परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर आफ्नो धारणँ सार्वजनिक गरेको हो। विज्ञप्ति मा मन्त्रालयले लेखेको छ, “२०२५ अप्रिल २२ मा भारतको पहलगाममा निर्दोष पर्यटकमाथि भएको आतंकवादी हमलामा एक नेपालीले पनि आफ्नो अमूल्य जीवन गुमाएपछि भारत र पाकिस्तानबीच बढ्दै गएको तनावप्रति नेपाल सरकार गहिरो चिन्तित छ । […]
भारत-पाक तनावबारे बोल्यो नेपाल, अन्ततः भारतलाई साथ ! Read More »










