कोशी

कोशीका मुख्यमन्त्री सत्ता टिकाउने खेलमा लागेको एमालेको आरोप

विराटनगर । नेकपा एमालेले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सत्ता टिकाउनका लागि ‘जस्तोसुकै हर्कत गर्न अग्रसर भएको’ आरोप लगाएको छ । एमाले कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले विज्ञप्ति जारी गर्दै यस्तो आरोप लगाएका हुन् । गैरदलीय पृष्ठभूमिबाट बनेको प्रदेश सरकार संविधानको कार्यान्वयन र संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास गर्ने कार्यभारविपरीत नितान्त भागबण्डाको राजनीति र […]

कोशीका मुख्यमन्त्री सत्ता टिकाउने खेलमा लागेको एमालेको आरोप Read More »

सर्वोच्चले खारेज गरेको ‘जनयुद्ध दिवस’मा लिम्चुङबुङ गाउँपालिकाले बिदा दिने

विराटनगर । फागुन १ गते ‘जनयुद्ध दिवस’ का अवसरमा भन्दै उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले त्यस दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । यसअघि संघीय सरकारले उक्त दिन विदा दिने निर्णय गरेको थियो । विदा दिने सरकारको उक्त निर्णय विवादित बनेको थियो । सर्वाेच्च अदालतले विदा दिन सरकारले गरेको निर्णयलाई खारेज गरेको थियो । लिम्चुङबुङ गाउँपालिकाका

सर्वोच्चले खारेज गरेको ‘जनयुद्ध दिवस’मा लिम्चुङबुङ गाउँपालिकाले बिदा दिने Read More »

पहिचान पक्षधर र कोशी सरकारबिच पाँच बुँदे सहमति

काठमाडौं । कोशी प्रदेश सरकार र आन्दोलनरत पहिचान पक्षधरबीच पाँच बुँदे सहमति भएको छ । आज (शुक्रबार) बिहान दुबै पक्षबीच भएको वार्ताले पाँच बुँदे सहमति तय गरेको हो । सहमतिमा फागुण १० गतेअघि अर्को वार्ताको समय मिलाउनेलगायत पाँच बुँदामा सहमति भएको छ । सहमतिको पहिलो बुँदामा ’प्रदेशको पुनः नामकरण सम्बन्धमा सहमति हुने राजनीतिक वातावरण बनाउन

पहिचान पक्षधर र कोशी सरकारबिच पाँच बुँदे सहमति Read More »

कोशी प्रदेश सरकारमा थपिँदै मन्त्रीहरू

विराटनगर । कोशी प्रदेश सरकारमा आज(शुक्रबार) नयाँ मन्त्रीहरु थपिने भएका छन् । कांग्रेस र माओवादी केन्द्रबाट मन्त्रीहरु थपेर सरकार विस्तार गरिन लागेको हो । सरकारमा कांग्रेसबाट प्रदिपकुमार सुनुवार, रामकुमार खत्री तथा इन्दिरा थापा राज्यमन्त्रीका रुपमा सहभागी हुने जनाइएको छ । माओवादी केन्द्रबाट राजेन्द्रकुमार कार्की र नारायण बुर्जा मगर मन्त्रीका रुपमा सरकारमा सहभागी हुँदैछन् । सुनुवारले

कोशी प्रदेश सरकारमा थपिँदै मन्त्रीहरू Read More »

कोशीको गडबडी छानबिन हुनुपर्छ : रामनारायण विडारी

काठमाडौं । माओवादी केन्द्रका नेता एवं पूर्व राष्ट्रिय सभा सदस्य रामनारायण विडारीले राष्ट्रिय सभा सदस्य निर्वाचनमा कोशीको मत परिणामलाई लिएर सत्ता गठबन्धनमा कुनै असर नपर्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित समसामयिक अन्तरक्रियामा उनले गठबन्धनको भावनाविपरीत गडबडी गर्नेलाई सम्बन्धित पार्टी र गठबन्धनले उचित दण्डित गर्ने बताउँदै यसकै कारणले सत्ता गठबन्धनमा कुनै फेरबदल नआउने बताए ।

कोशीको गडबडी छानबिन हुनुपर्छ : रामनारायण विडारी Read More »

राष्ट्रिय सभा निर्वाचन : कृष्णप्रसाद सिटौला विजयी

विराटनगर । कोशीबाट राष्ट्रियसभा निर्वाचनमा ‘अन्य’ तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौला विजयी भएका छन् । प्रदेशसभाका ९३ सदस्यमध्ये सिटौलाले ४५ मत पाए भने राप्रपा उम्मेदवार पौडेलले ४७ मत पाए । सत्तारुढ गठबन्धनको प्रदेशसभामा ४७ मत भए पनि २ जनले सिटौलालाई मत दिएनन् । एक मत भने बदर भएको थियो । स्थानीय तहतर्फ सिटौलाले १५३

राष्ट्रिय सभा निर्वाचन : कृष्णप्रसाद सिटौला विजयी Read More »

राष्ट्रिय सभा निर्वाचन : कोशीमा रुक्मिणीले जोगाइन एमालेको ‘साख’

काठमाडौं ।  कोशीमा सत्ता गठबन्धनको उम्मेदवारलाई हराउँदै एमालेकी रुक्मिणी कोइराला राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी छन् । कोइरालाले माओवादी केन्द्रकी उम्मेदवार चम्पादेवी कार्कीलाई करिब १०० मतभारले पराजित गर्दै राष्ट्रिय सभा निर्वाचनमा एमालेको ‘साख’ जोगाउन सफल भएकी हुन् । एमाले र राप्रपाको समर्थन पाएकी कोइरालाले ५ हजार ८६ मतभार पाइन् भने कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र

राष्ट्रिय सभा निर्वाचन : कोशीमा रुक्मिणीले जोगाइन एमालेको ‘साख’ Read More »

प्रदेश लोकसेवा आयोगद्वारा तेह्रसय बढी कर्मचारी भर्नाको सिफारिस

विराटनगर । कोशी प्रदेशको लोक सेवा आयोगले तीन वर्षको अवधिमा १ हजार ३७७ जना कर्मचारी भर्नाका लागि सिफारिस गरेको छ । प्रदेशको निजामती कानून निर्माण नहुँदा कर्मचारी भर्ना गर्न नसकेको आयोगले स्थानीय सरकारी सेवामा उनीहरुलाई परीक्षा लिएर भर्नाको सिफारिस गरेको हो । आफ्नो चौथो वार्षिकउत्सव अवसरमा आयोगले आर्थिक वर्ष २०७८–७९ मा २८० जना, २०७९–८० मा

प्रदेश लोकसेवा आयोगद्वारा तेह्रसय बढी कर्मचारी भर्नाको सिफारिस Read More »

बिहानैदेखि बाक्लो हुस्सु, चिसो बढ्दा जनजीवन प्रभावित

विराटनगर । बाक्लो हुस्सु लागेर चिसो बढेपछि पूर्वी तराईको जनजीवन प्रभावित बनेको छ । अधिकांश भूभागमा बिहानैदेखि बाक्लो हुस्सु र कुहिरो लागेको छ । केही दिन अघिसम्म बिहान हुस्सु लागे पनि दिउँसो सामान्य घमाइलो हुने गरेको थियो । तर पछिल्ला दिन बिहानदेखि दिनैभरि हुस्सु लाग्ने गरेकाले जनजीवन प्रभावित बनेको हो । चिसो धेरै बढेपछि सार्वजनिक

बिहानैदेखि बाक्लो हुस्सु, चिसो बढ्दा जनजीवन प्रभावित Read More »

आन्दोलनका कारण बीपी प्रतिष्ठानको उपचार सेवा प्रभावित

काठमाडौं । चिकित्सक र कर्मचारीहरुको आन्दोलनका कारण सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वास्थ्य सेवा प्रभावित बनेको छ । चिकित्सक र कर्मचारीहरु आइतबारदेखि काम छाडेर आन्दोलनमा उत्रिएपछि स्वास्थ्य उपचार सेवा प्रभावित बनेको हो । ‘रेफरल अस्पताल’ का रुपमा रहेको प्रतिष्ठानमा पूर्वका धेरै स्थानबाट उपचारका लागि बिरामीहरु पुग्ने गरेका छन् । प्रतिष्ठान व्यवस्थापनले बढुवा प्रक्रिया

आन्दोलनका कारण बीपी प्रतिष्ठानको उपचार सेवा प्रभावित Read More »

Scroll to Top