दुई पटक चुनाव हारेपछि कोशी प्रदेशबाट राष्ट्रियसभा सिटौलाले रोजे राष्ट्रिय सभा

काठमाडौं । संविधान निर्माण गर्दा मस्यौदा समितिको सभापति भएर महत्वपूर्ण जिम्मेवारी निभाएका कांग्रेस नेता कृष्णप्रसाद सिटौला संविधान जारी भएपछि भने संसद् प्रवेश गर्नै पाएनन् ।  १३ महिनाअघि चुनावमा भोट माग्न मतदातामाझ पुग्दा फेरि चुनाव नलड्ने स्वघोषणा गरेका उनले अन्ततः आफैँले नेतृत्व गरेको संविधान बमोजिमको संघीय संसद् छिर्न राष्ट्रिय सभाको सजिलो बाटो रोजेका छन् । अन्ततः […]

दुई पटक चुनाव हारेपछि कोशी प्रदेशबाट राष्ट्रियसभा सिटौलाले रोजे राष्ट्रिय सभा Read More »