पार्टी फरक हुँदा बजेट ल्याउनै गाह्रो, खोटाङको खार्मीमा ७५ लाख यसरी आयो !
खार्मी खोटाङ । खार्मीका बर्तमान वडा-अध्यक्ष ईख बहादुर राईको कार्यकालमा खोटाङमा ठूलो बजेट भित्रिएको छ । तर बजेट भित्राउन अध्यक्ष राईलाई सहज भने थिएन । मन्त्री र अध्यक्षको पार्टी नै फरक भइरहँदा पूर्व अध्यक्ष र स्थानीय केही नेताहरुको निरन्तर प्रयासले खार्मीको विकासको ढोका खोलेको चर्चा यति बेला खोटाङबासीमा छ । चुनावमा पराजित भए पनि गाउँको […]
पार्टी फरक हुँदा बजेट ल्याउनै गाह्रो, खोटाङको खार्मीमा ७५ लाख यसरी आयो ! Read More »










