एक हजार दुई सयले घट्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एक हजार दुई सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन एक हजार दुई सय रुपैयाँ घटेर प्रतितोला एक लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मंगलबार छापावाल सुन एक लाख १७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । […]
एक हजार दुई सयले घट्यो सुनको मूल्य Read More »




