स्वास्थ्य

बढुवा प्रक्रिया अघि बढाउने सहमतिपछि बीपीमा आन्दोलन फिर्ता

विराटनगर । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत कर्मचारी र शिक्षक तथा व्यवस्थापनबीच सहमति भएपछि आन्दोलन स्थगित भएको छ । आफूहरुको बढुवा प्रक्रिया अघि नबढाएको भन्दै झन्डै एक महिनादेखि कर्मचारी र शिक्षकले आन्दोलन गर्दा पठनपाठनका साथै उपचार सेवा प्रभावित भएको थियो । प्रतिष्ठानका कायममुकायम उपकुलपति प्रह्लाद कार्की बढुवा प्रक्रिया अघि बढाउन सहमत भएपछि […]

बढुवा प्रक्रिया अघि बढाउने सहमतिपछि बीपीमा आन्दोलन फिर्ता Read More »

मानसिक रोग व्यवस्थापनको लागि कानुन निर्माण आवश्यक : मन्त्री बस्नेत

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मानसिक रोगलाई व्यवस्थित बनाउन कानुन निर्माणमा जोड दिनुपर्ने बताएका छन् । बिहीबार ललितपुरमास्थित पाटन अस्पतालमा आयोजित मानसिक स्वास्थ्य अस्पताल लगनखेलको ‘किशोरकिशोरी मानसिक स्वास्थ्य इकाई’ उदघाटन समारोहलाई सम्बोधन गर्दै उनले मानसिक रोग सबैको लागि चुनौतीपूर्ण रहेको भन्दै रोगीलाई उपचार गर्दै जाने मात्र नभई रोग बढीरहेकोबारे अध्ययन गर्न कानुन बनाएर

मानसिक रोग व्यवस्थापनको लागि कानुन निर्माण आवश्यक : मन्त्री बस्नेत Read More »

बालेन्द्र साहको संयोजकत्वमा निःशुल्क उपचार सेवा निर्देशक समिति गठन

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)को संयोजकत्वमा ११ सदस्यीय निःशुल्क उपचार सेवा निर्देशक समिति गठन भएको छ । मंगलबार नगरप्रमुख साहको कार्यकक्षमा बसेको सरोकारवाला प्रतिनिधिहरुसहितको बैठकले उक्त समिति गठन गरेको हो । समिति सदस्यमा महानगरपालिका उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार,महानगरकै स्वास्थ्य तथा शिक्षा समितिका संयोजक चिनीकाजी महर्जन रहेको छन्  ।

बालेन्द्र साहको संयोजकत्वमा निःशुल्क उपचार सेवा निर्देशक समिति गठन Read More »

आज विश्व क्यान्सर दिवस मनाइदै

काठमाडौं । ‘बढ्दैछ चुनौती क्यान्सरको, पहुँच बढाऔँ स्याहारको’ भन्ने नारासहित आज विश्व क्यान्सर दिवस मनाइदैछ । दिवसका अवसरमा सरकारी र गैरसरकारी कार्यालयहरूले आइतबार देशभरि विभिन्न सचेतनामूलक कार्यक्रम हुँदैछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार विहान साढे १० बजे मन्त्रालयको हलमै क्यान्सरविरुद्ध सतर्कता बढाउन छलफल कार्यक्रम राखेको छ । क्यान्सरविरुद्ध पहुँच र सचेतना बढाउने उदेश्यले कार्यक्रम

आज विश्व क्यान्सर दिवस मनाइदै Read More »

मुटुरोग विशेषज्ञ डा. कोइराला सम्मानित

काठमाडौं । वरिष्ठ मुटुरोग विशेषज्ञ  डा. भगवान कोइराला सम्मानित भएका छन् ।  परशुराम शकुन्तला स्मृति सेवा प्रतिष्ठानले शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रममा डा. कोइरालालाई सम्मान गरिएको हो । कार्यक्रममा सभामुख देवराज घिमिरेले वरिष्ठ मुटुरोग विशेषज्ञ  डा. कोइराला ‘जहाँ इच्छा त्यहाँ उपाय’ भन्ने लोकोक्तिको प्रतीक बनेको बताएका छन् । उनले भने, ‘डा.भगवान कोइराला सामान्य हैसियतले काम

मुटुरोग विशेषज्ञ डा. कोइराला सम्मानित Read More »

जनशक्ति न औषधि, अस्पतालको सेवा स्वास्थ्य चौकीभन्दा कम

रामेछाप । रामेछापको दुर्गम गाउँपालिका उमाकुण्ड–२ बाम्तीमा रहेको बाम्ती अस्पतालमा पर्याप्त जनशक्ति, भवन, औषधि र उपकरण अभाव छ । यसले गर्दा बिरामीले उपयुक्त उपचार सेवा पाउन सकेका छैनन् । पहिले स्वास्थ्य चौकी रहेको भवनमा बाम्ती अस्पताल राखिए पनि स्वास्थ्य चौकीबाट प्रवाह हुने सेवाभन्दा अस्पतालको सेवा माथि उठ्न सकेको छैन । एकमात्र पालिका स्तरको प्रस्तावित अस्पतालको

जनशक्ति न औषधि, अस्पतालको सेवा स्वास्थ्य चौकीभन्दा कम Read More »

वीर अस्पताललाई केन्द्रीय अस्पताल बनाउन नदिने पक्षमा न्याम्स

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा.डा भूपेन्द्रकुमार बस्नेतले प्रतिष्ठान (न्याम्स) बाट वीर अस्पताललाई अलग गर्न नहुने तर्क गरेका छन् । तर, सरकार ऐन संशोधनमार्फत वीरलाई केन्द्रीय अस्पताल बनाउने अन्तिम तयारीमा जुटेको छ । केही नेपाल ऐनलाई संशोधन गर्न संसदमा पेश भएको विधेयकको दफा ४४ मा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन २०६३ को दफा

वीर अस्पताललाई केन्द्रीय अस्पताल बनाउन नदिने पक्षमा न्याम्स Read More »

कर्णालीमा औषधि उत्पादनको गृहकार्य थाल्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई औषधि उत्पादनका लागि आवश्यक गृहकार्य गर्न निर्देशन दिएका छन् । प्राकृतिक स्रोत र सम्पदाहरूको बहुआयामिक उपयोग गरेर कर्णालीले औषधि उत्पादनमा विशेष पहल लिनुपर्ने बताउँदै प्रधानमन्त्रीले उक्त निर्देशन दिएका हुन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभालाई सम्बोधन गर्दै उनले भने,‘कर्णाली प्रदेश अथाह प्राकृतिक स्रोत र

कर्णालीमा औषधि उत्पादनको गृहकार्य थाल्न प्रधानमन्त्रीको निर्देशन Read More »

हेल्थ टिप्स : जाडो याममा दमका रोगीले ख्याल गर्नुपर्ने कुरा

काठमाडौं । जाडोयाम लाग्ने वित्तिकै ज्येष्ठ नागरिक खासगरी दमको रोग भएकाहरुलाई असाध्यै गार्हो हुन्छ । शारीरिक रुपमा कमजोर, लामो समयदेखि दमको औषधी सेवन गरिरहेकाहरुलाई मंसिरदेखि फागुनसम्म अत्यन्त कष्टकर हुनुमा घरभित्रको वातावरण पनि एक हो । चिसोबाट बच्न घरका झ्याल ढोका टम्म बन्द गरेर बस्नाले हामीले फ्याक्ने कार्वनडाइअसाइड पर्याप्त रुपमा बाहिर निस्कन पाउँदैन र अक्सिजन पनि

हेल्थ टिप्स : जाडो याममा दमका रोगीले ख्याल गर्नुपर्ने कुरा Read More »

मुगुको सोरुमा भाइरल ज्वरोको प्रकोप

मुगु । हिमाली जिल्ला मुगुको सोरुगाँउपालिका–६ पुरुमुरु गाँउमा सिजनल भाइरल ज्वरोका कारण पछिल्लो एक सातामै ३ जनाको मृत्यु भएको छ । भाइरल ज्वरोका कारण एक सातामै ३ जनाको मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख चरित्र धामीले बताए । उनका अनुसार भाइरल ज्वरोका कारण ७२ वर्षीय हरिबहादुर शाही, ७५ वर्षीया कृति छन्त्याल र २४ वर्षीया कुसुम

मुगुको सोरुमा भाइरल ज्वरोको प्रकोप Read More »

Scroll to Top