स्वास्थ्य

स्वास्थ्य विमाबारे प्रधानमन्त्रीलाई बुझाउनै सकिएन : गगन थापा

काठमाडौं । नेपाली कांगे्रसका महामन्त्री गगन थापाले स्वास्थ्यलाई मौलिकको रुपमा व्यवहारमा लागु हुन नसकेको गुनासो गरेका छन् । शनिबार काठमाडौंमा आयोजित निशुल्क स्वास्थ्य शिविर कार्यक्रममा उनले संविधानमा स्वास्थ्यलाई मौलिक हक भनेर लेखिएता पनि व्यवहारमा भने लागु हुन नसकेको गुनसो गरे । उनले भने,‘संविधानमा हामीले स्वास्थ्य मौलिक हक हो भनेर लेख्न त सक्यौं । तर संविधानमा […]

स्वास्थ्य विमाबारे प्रधानमन्त्रीलाई बुझाउनै सकिएन : गगन थापा Read More »

विश्वव्यापी बन्दै प्रोस्टेट क्यान्सर : २ दशकमा ८५ प्रतिशत पुग्ने

काठमाडौं । पुरुषहरूलाई तिव्र रूपमा असर गर्दै गरेको प्रोस्टेट क्यान्सर विश्वव्यापी स्वास्थ्य समस्या बन्दै गएको विज्ञहरुले बताएका छन् । यही अवस्था कायम रहे २०२० देखि ०४० सम्ममा यसको असर ८५ प्रतिशत पुग्ने उनीहरुको दाबी छ । प्रोस्टेट क्यान्सर शुरुकै अवस्थामा थाहा पाउन सके सामान्य उपचारले निको पार्न सम्भव देखिए पनि अन्तिम अवस्थामा पत्ता लागेमा भने

विश्वव्यापी बन्दै प्रोस्टेट क्यान्सर : २ दशकमा ८५ प्रतिशत पुग्ने Read More »

श्रमिकलाई लक्षित गरी अस्पतालहरुमा निश्चित बेड तोक्ने तयारी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अस्पतालमा श्रमिक समर्पित बेडको व्यवस्थापन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आग्रह गरेको छ । श्रम मन्त्रालयले आन्तरिक तथा बाहय रोजगारीमा रहेका श्रमिकलाई लक्षित गरी अस्पतालहरुमा निश्चित बेड तोक्ने व्यवस्था गरिदिन स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेको हो । श्रमिकहरुमा स्वास्थ्य सम्बन्धी चेतनाको अभाव छ । फलस्वरुप श्रमिकहरु गम्भिर प्रकृतिका

श्रमिकलाई लक्षित गरी अस्पतालहरुमा निश्चित बेड तोक्ने तयारी Read More »

स्वास्थ्य मन्त्रालयलाई रास्वपाको २६ बुँदे सुझाव

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को स्वास्थ्य विभागले उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई स्वास्थ्य क्षेत्र सुधारका लागि विभिन्न २६ बुँदे सुझाव समेटेर सुझाव पत्र बुझाएको छ । बिहीबार रास्वपा सांसद तोसिमा कार्कीको नेतृत्वमा डा. सुवास पोखरेल एवं जनरल प्राक्टिस तथा आकस्मिक चिकित्सक संघको अध्यक्ष डा. पुष्पमणि खराललगायतले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमै पुगेर सो सुझाव पत्र बुझाएका

स्वास्थ्य मन्त्रालयलाई रास्वपाको २६ बुँदे सुझाव Read More »

नेपाल मेडिकल कलेज आजबाट २८ औं वर्षमा प्रवेश, कार्डियोलोजी लगायतका नयाँ सेवा थप गरिने

काठमाडौं । नेपाल मेडिकल कलेजका सञ्चालकले स्थापनाको २८औं वर्षमा प्रवेश गरेको अवसरमा कलेजको शिक्षा, स्वास्थ्य सेवा र अनुसन्धानका क्षेत्रमा नविनतम कार्यहरु गर्ने बताएका छन् । अस्पताल प्रसाशनले चाँडै अंकोलोजी, कार्डियोलोजी लगायतका केही सेवाहरु थप गर्ने जनाएको छ । २०५२ सालमा स्थापना भएको कलेज आजबाट २८ औं वर्षमा प्रवेश गरेको छ । सो अवसरमा कलेज प्रशासनले

नेपाल मेडिकल कलेज आजबाट २८ औं वर्षमा प्रवेश, कार्डियोलोजी लगायतका नयाँ सेवा थप गरिने Read More »

स्वास्थ्य खबरः प्रोटिन बढी खानाले मुटुमा असर पर्ने

काठमाडौं । मोटोपन घटाउने चासोले शरीर नै जोखिममा पर्नसक्ने चेतावनी दिन्छन् विज्ञहरु । बोसो र कार्बोहाइड्रेटयुक्त खानेकुरा खाँदा तौल बढ्छ भन्ने मान्यता छ । तसर्थ, फिटनेस दौडमा संलग्न व्यक्तिहरू प्रोटीनयुक्त खानाबाट अधिकतम ऊर्जा प्राप्त गर्न चाहन्छन् । धेरैले यसका लागि प्रोटिन पाउडर पनि सेवन गरिरहेका छन् तर मोटोपनाबाट बच्ने यो विधिले उनीहरुको ज्यान जोखिममा पारिरहेको

स्वास्थ्य खबरः प्रोटिन बढी खानाले मुटुमा असर पर्ने Read More »

संकटमा वैद्यखाना : औषधि उत्पादन र व्यापार दुवै घट्यो

काठमाडौं । देशकै सबभन्दा पुरानो औषधि उत्पादन गर्ने सरकारी आयुर्वेद औषधि उद्योग सिंहदरबार वैद्यखाना उत्पादन र व्यापार दुवै घटेपछि संकटमा परेको छ । वि.सं. २०५२ देखि समिति बनाएर काम गर्दै आएको यो वैद्यखानाले देशमा उपलब्ध रहेको प्राकृतिक जडीबुटीको प्रयोग गरेर करिब १८५ प्रकारका आयुर्वेदिक औषधिको उत्पादन गरिरहेको थियो । तर अहिले औषधि उत्पादन र व्यापार

संकटमा वैद्यखाना : औषधि उत्पादन र व्यापार दुवै घट्यो Read More »

‘भीआइपी र भीभीआइपी विदेश जाने प्रवृत्ति रोकें, अब सबै विकृती रोकिन्छ’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयमा रहेका विकृती सफागरी अराजकताको अन्त्य गर्न दुई वर्ष लाग्ने बताएका छन् । स्वास्थ्य सेवा दिवसको अवसरमा मंगलबार मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले आफ्नो मन्त्रालयमा रहेका विकृती र विसंगती सफा गर्न लागिरहेको उल्लेख गर्दै अझै दुई वर्ष समय लाग्ने बताए । उनले आफूलाई मन्त्रालयभित्रका कर्मचारीदेखि अस्पताल प्रशासनसम्मका निकायमा

‘भीआइपी र भीभीआइपी विदेश जाने प्रवृत्ति रोकें, अब सबै विकृती रोकिन्छ’ Read More »

मोटोपनाले हैरान हुनुहुन्छ ? यस्तो खानपान र व्यवहारले घट्न सक्छ तौल

काठमाडौं ।  आजकल मानिसहरु आफ्नो अस्तव्यस्त जीवन शैलीका कारण धेरै समस्यामा पर्ने गरेका छन् । उचित समयमा खानपान नगर्दा उमेर ढल्कदैँ जाँदा विभिन्न खालको रोगहरु देखा पर्न थाल्छन् । अनियमित खानपानका कारण तौल पनि बढ्छ जसले धेरै रोगहरू निम्त्याउँछ । समस्यामा परेका मानिसहरू उपवास (ब्रत) देखि जिम र डाइट प्लानसम्म धेरै कुराहरू गरिरहेका छन् ।

मोटोपनाले हैरान हुनुहुन्छ ? यस्तो खानपान र व्यवहारले घट्न सक्छ तौल Read More »

‘कर्मचारीबिना आधारभूत स्वास्थ्य सेवा कल्पना गर्न सकिन्न’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले कर्मचारी बिना आधारभूत स्वास्थ्य सेवा कल्पना समेत गर्न नसकिने बताएका छन् । बुधबार काठमाडौंस्थित परोपकार प्रसुती स्त्रीरोग अस्पतालमा सेवा विस्तार तथा अध्ययन अनुसन्धान भवनको उद्घाटन गर्दै मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रमा आवश्यकता अनुसार दरबन्दी नभएको बताए । उनले भने, ‘बिरामीलाई आधारभूत स्वास्थ्य उपचार गर्नका लागि मात्रै यो अस्पताल स्थापित

‘कर्मचारीबिना आधारभूत स्वास्थ्य सेवा कल्पना गर्न सकिन्न’ Read More »

Scroll to Top