स्वास्थ्य

गंगालाल अस्पताललाई पाँचसय शैयामा विस्तार गरिन्छ : मन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले शहीद गङ्गालाल हृदय रोग केन्द्रलाई ५०० शैयामा विस्तार गर्न गुरु योजना तयार गर्ने बताएका छन् । मन्त्रालयको पदभार सम्हाले लगत्तै शहीद गङ्गालाल हृदय केन्द्र पुगेका मन्त्री पौडेलले यस्तो बताएका हुन् । केपी शार्मा ओली नेतृत्वको मन्त्रिपरिषदमा सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाएका पौडेल गङ्गालालको वस्तुस्थितिबारे जानकारी लिन […]

गंगालाल अस्पताललाई पाँचसय शैयामा विस्तार गरिन्छ : मन्त्री पौडेल Read More »

आज दशौँ अन्तर्राष्ट्रिय योग दिवस, विभिन्न कार्यक्रम गरी मनाइदै

काठमाडौं । आज दशौँ अन्तर्राष्ट्रिय योग दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम र सामुहिक योग गरी मनाइँदैछ । नेपालमा यो वर्ष ‘महिला सशक्तीकरणका लागि योग’ भन्ने नारा तय गरिएको छ । संयुक्त राष्ट्रसंघको महासभाबाट सन् २०१४ को डिसेम्बर ११ मा योग दिवस मनाउने प्रस्ताव पारित भएपछि सन् २०१५ को जुन २१ देखि यो दिवस मनाउन थालिएको

आज दशौँ अन्तर्राष्ट्रिय योग दिवस, विभिन्न कार्यक्रम गरी मनाइदै Read More »

स्वास्थ्य सुझाव : भोको पेटमा लिची नखाएकै राम्रो

काठमाडौं । के लिची स्वास्थ्यको लागि हानिकारक छ ? सोझो जवाफ छ, हानिकारक छैन । तर यसको ज्यादा सेवन भने निषेध गरिएको छ । अहिले लिचीको समय हो, बजारमा जताततै लिची पाईन्छ । लिची मन पराउने मध्ये धेरै मानिसहरू विश्वास गर्छन् लिचीले हाम्रो कलेजोलाई हानि पु¥याउन सक्छ । उनीहरुलाई लिचीले शरीरको डिटक्सिफाइ गर्ने क्षमतालाई कम

स्वास्थ्य सुझाव : भोको पेटमा लिची नखाएकै राम्रो Read More »

निन्द्रा पूरा गरे रिचार्ज भइरहन्छन् हाम्रा अंग, बढ्छ आयु

काठमाडौं । निद्राका तीन चरण छन्, जब हामी पुरा समय मस्त निदाउँछौं, बीचमा निद्रा टुट्दैन भने शरीरका सबै अंग रिचार्ज हुन्छन् । राम्रो निद्राका लागि बेलुकीको खाना र सुत्ने ठाउँको उचित व्यवस्थापनमा पनि ध्यान दिनै पर्छ । जाग्दै र बाधा पर्दै ९ घण्टा सुत्नुभन्दा राम्ररी ६ घण्टा सुत्न पाउनु स्वास्थ्यका दृष्टिले अति उत्तम हुन्छ ।

निन्द्रा पूरा गरे रिचार्ज भइरहन्छन् हाम्रा अंग, बढ्छ आयु Read More »

‘केपी-१ र केपी-२’ कोरोना भेरियन्ट कति खतरनाक ?

काठमाडौं । अमेरिका, भारत, सिङ्गापुर लगायत विश्वका धेरै देशमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि भएको छ । यो भेरियन्टलाई केपी वान र केपी टु नामाकरण गरिएको छ । नयाँ भेरियन्टका कारण अहिले अन्य देशहरुमा पनि कोरोनाको संक्रमण बढ्न थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतमा नयाँ भेरियन्टको साथ संक्रममितको संख्या ३२५ पुगेको जनाइएको छ । कोरोनाको

‘केपी-१ र केपी-२’ कोरोना भेरियन्ट कति खतरनाक ? Read More »

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएर काम गर्न प्रतिबद्ध रहेको बताएका छन्  । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २२ औँ स्थापना दिवसका अवसरमा आइतबार यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नागरिकको मौलिक हक कार्यान्वयनमा विशेष ध्यान दिएको बताए । उनले भने, ‘सरकारले स्वास्थ्य सेवामा सामाजिक सुरक्षा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको छ

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री Read More »

दूधमा पनि बर्डफ्लुको भाइरस फेला

काठमाडौं । पहिलो पटक दूधमा बर्डफ्लुको भाइरस फेला परेको पुष्टि भएको छ । अमेरिकाको टेक्सासमा विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले ‘एच फाइभ एन वान’ बर्ड फ्लु भाइरस संक्रमित जनावरको कच्चा दूधमा धेरै मात्रामा पाइएको जनाएको छ । तर, उक्त भाइरस दूधमा कति समयसम्म टिक्छ भन्ने कुरा स्पष्ट भने नभएको डब्ल्यूएचओले जनाएको छ । एभियन इन्फ्लुएन्जा ‘एच

दूधमा पनि बर्डफ्लुको भाइरस फेला Read More »

हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति

काठमाडौं । पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९)विषयमा नयाँ तथ्य सार्वजनिक भएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) र संसारभरका पाँचसय बढी वैज्ञानिकले अन्ततः कोभिड संक्रमण हावाबाट फैलिएको स्वीकार गरेका छन् । यस सम्बन्धमा अहिलेसम्म विभिन्न विज्ञहरुले विभिन्न दाबी गर्दै आएका थिए । यस सम्बन्धमा प्रमाणसहितका प्राविधिक कागजातहरू बिहीबार डब्ल्यूएचओको जेनेभा मुख्यालयबाट जारी गरिएको छ ।

हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति Read More »

हेपाटाइटिसको संक्रमणबाट वर्षेनि १३ लाख मानिसको मृत्यु

काठमाडौं । हेपाटाइटिस संक्रमणका कारण विश्वभर हरेक वर्ष १३ लाख मानिसको मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक भएको छ । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले मंगलबार प्रकाशित गरेको रिपोर्ट अनुसार हेपाटाइटिसले ज्यान गुमाउनको संख्या हरेक वर्ष बढेको पनि बताएको छ ।  ‘डब्लुएचओ २०२४ ग्लोबल हेपाटाइटिस रिपोर्ट’ले १८७ देशको नयाँ तथ्याङ्कले भाइरल हेपाटाइटिसका कारण मृत्यु हुनेको सङ्ख्या सन्

हेपाटाइटिसको संक्रमणबाट वर्षेनि १३ लाख मानिसको मृत्यु Read More »

स्वास्थ्य बीमा भुक्तानीलाई सरल बनाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन भुक्तान व्यवस्थालाई सरल बनाउनुपर्नेमा जोड दिएका छन् । आइतबार ललितपुरमा आठौं स्वास्थ्य बीमा दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानन्त्री दाहालले स्वास्थ्य बीमा बोर्डले लागू गरेको सहभुक्तानीको व्यवस्थालाई सेवामैत्री बनाउनुपर्ने बताएका छन् । दाहालले भने, ‘स्वास्थ्य बीमालाई प्रभावकारी बनाउन स्वास्थ्य बीमा बोर्डले लागू गरेको सह भुक्तानीको व्यवस्था,

स्वास्थ्य बीमा भुक्तानीलाई सरल बनाउनुपर्नेमा प्रधानमन्त्रीको जोड Read More »

Scroll to Top