स्वास्थ्य

स्वास्थ्य मन्त्रालयद्वारा राष्ट्रिय खेलाडीहरुको निःशुल्क स्वास्थ्य परीक्षण गंगालालमा गर्ने व्यवस्था शुरुवात

काठमाडौं । राष्ट्रिय टिममा रहेका तथा खेलाडिहरुको स्वास्थ्य परीक्षण सहिद गंगालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्रले निःशुल्क गर्ने भएको छ । देशको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय खेलमा योगदान गर्ने सबै खेलाडिहरुको मुटुदहित निःशुल्क स्वास्थ्य परीक्षण सम्बन्धी सम्झौता आज गरिएको हो । गत साउन २७ गते आफ्नो स्वास्थ्य क्षेत्रका योजना तथा प्राथमिकता घोषणाका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री […]

स्वास्थ्य मन्त्रालयद्वारा राष्ट्रिय खेलाडीहरुको निःशुल्क स्वास्थ्य परीक्षण गंगालालमा गर्ने व्यवस्था शुरुवात Read More »

तीन प्रादेशिक अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार

काठमाडौं । सेती प्रादेशिक अस्पतालमा क्यान्सर उपचार सेवा शुरु हुने भएको छ । अस्पतालमा क्यान्सर उपचार सेवा शुरु गर्न चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले सघाउने भएको हो । बुधबार अस्पतालमा यस सम्बन्धमा दुवै अस्पतालबीच सम्झौता भएको छ । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका तर्फबाट कार्यकारी निर्देशक डा.शिवजी पौडेल तथा सेती प्रादेशिक अस्पतालका

तीन प्रादेशिक अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार Read More »

देशभर चार हजार ९७ डेंगु सङ्क्रमित

काठमाडौँ । देशभर चार हजार ९७ डेंगु सङ्क्रमित भएका छन् । स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार ७७ जिल्ला मध्ये ७४ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको र देशभर ४ हजार ९७ डेंगु सङ्क्रमित भएका हुन् । मुस्ताङ , हुम्ला र जुम्ला बाहेक सबै जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ । तनहुँमा

देशभर चार हजार ९७ डेंगु सङ्क्रमित Read More »

राप्ती र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्ययनका लागि बाटो खुल्यो

काठमाडौं । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा अब चिकित्सा शिक्षा अध्ययनअन्र्तगत एमबीबीएस अध्ययन शुरु गर्न बाटो खुलेको छ । नेपाल सरकार अन्र्तगतका दुवै प्रतिष्ठानमा एमबीबीएस पढाइ सञ्चालनका लागि अर्थ मन्त्रालयले श्रोत सुनिश्चिता गरेको छ । अर्थले यससम्बन्धी पत्र हालै मन्त्रालयलाई पठाएको छ । गत साउन २७ गते आफ्नो प्राथमिकता

राप्ती र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्ययनका लागि बाटो खुल्यो Read More »

राष्ट्रिय प्रत्यारोपण केन्द्रमा व्यथिति : विरामी र स्थानीयले गुहारे अख्तियार

काठमाडौं । भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र पछिल्लो समय पुनः विवादमा आउन थालेको छ । स्थापना कालमा ‘मानवअंग प्रत्यारोण केन्द्र’ का रुपमा चिनिएको केन्द्रमा भइरहेको व्यथितिविरुद्ध स्थानीयबासी निरन्तर आन्दोलनमा उत्रिएपछि आन्तरिक विवादका श्रृखंलाहरु बाहिर आउन थालेका हुन् । नेपालमा प्रत्यारोपण सेवालाई स्थापित गराएर प्रशंसा कमाएका डा.पुकारचन्द्र श्रेष्ठको कार्यशैली र विवादास्पद निर्णयविरुद्ध स्थानीय विगत एक

राष्ट्रिय प्रत्यारोपण केन्द्रमा व्यथिति : विरामी र स्थानीयले गुहारे अख्तियार Read More »

स्वास्थ्य मन्त्रालयले सुरु गर्यो १७ अस्पतालको सुधार अभियान

काठमाडौं । संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतका १७ अस्पतालले सेवामा सुधार गर्ने अभियान सुरु गरेका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले संघीय अस्पताल तथा प्रतिष्ठान प्रमुखहरुसँग संयुक्त बैठक बसेर अस्पतालमा देखिएको भीडदेखि सेवालाई दुई सिफ्टमा थप गुणस्तर वृद्धि गर्न ९ बुँदे निर्देशन जारी गरेका थिए । एक महिनाभित्र भीड व्यवस्थापन गर्ने लक्ष्यअनुरुप हालसम्म

स्वास्थ्य मन्त्रालयले सुरु गर्यो १७ अस्पतालको सुधार अभियान Read More »

‘निरोगी नेपाल’ अभियान संचालन गर्न स्वास्थ्य मन्त्रालयलाई प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘निरोगी नेपाल’को अवधारणाबाट स्वास्थ्य क्षेत्रका नीति र कार्यक्रम  कार्यान्वयन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई  निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बिहीबार साँझ भएको स्वास्थ्य क्षेत्रमा देखिएका समस्या, समाधानका उपाय र आगामी एक सय दिनभित्र गर्न सकिने  कार्यक्रमबारेको छलफलमा प्रधानमन्त्री ओलीले राज्यको बजेट न्यून भएको अवस्थामा भौतिक र

‘निरोगी नेपाल’ अभियान संचालन गर्न स्वास्थ्य मन्त्रालयलाई प्रधानमन्त्री ओलीको निर्देशन Read More »

गर्भावस्था अल्ट्रासाउन्ड कति जोखिमपूर्ण ?

काठमाडौं । गर्भवती भएपछि आमा र बच्चाको स्वास्थ्य अवस्था र सम्भावित जोखिमबारे जानकारीका लागि विभिन्न जाँच गरिन्छ । गर्भावस्थाको समयमा बच्चाको विकास सही तरिकाबाट भएको छ कि छैन् भन्ने कुराको मूल्यांकन गर्नका लागि चिकित्सकहरुले समय-समयमा अल्ट्रासाउन्ड गर्न सिफारिस गर्छन् । तर केही कतिपयको मनमा अल्ट्रासाउन्ड गर्दा पेटमा भएको बच्चालाई केही असर गर्ने होकी भन्ने डर

गर्भावस्था अल्ट्रासाउन्ड कति जोखिमपूर्ण ? Read More »

बच्चा उमेरमा लागेको हेपटाइटिस ‘बि’ एकदमै संवेदनशिल हुन्छ : डा. उमिद कुमार श्रेष्ठ

काठमाडौं ।  हेपाटाइटिसका पाँच प्रकार छन् । हामीले सामान्यत जन्डिसलाई हेपाटाइटिस भन्ने गर्छौं । यसमा पनि क्रोनिक र अक्यूड दुई प्रकारका छन् । दिर्घकालीन र छोटो अवधीका लागि दुई प्रकारका हेपाटाइटिस मानिसहरुलाई हुने गर्छ । भाइरल हेपाटाइटिस‘ए’ र ‘इ’हाम्रो समाजमा बढी देखिने गर्छ । तर विश्वभरको परिप्रेक्ष्यमा भाइरल हेपटाइटिस ‘बि’र ‘सि’ को बारेमा बढी छलफल

बच्चा उमेरमा लागेको हेपटाइटिस ‘बि’ एकदमै संवेदनशिल हुन्छ : डा. उमिद कुमार श्रेष्ठ Read More »

सबैखाले हेपाटाइटिसको उपचार नेपालमै संभव छ : प्रा. डा. दिलिप शर्मा

काठमाडौं । हेपाटाइटिसका बारेमा मानिसहरु धेरै जानकार छैनन् । चासोको विषय पनि ठानिरहेका छैनन् । सरकार पनि यसबारेमा त्यतिधेरै गम्भीर भएजस्तो लाग्दैन् । तर कम विकसित मुलुकहरुमा ढल र पानीको व्यवस्थापन राम्रोसँग नभएकाले मानिसहरु कलेजो सम्बन्धी रोगबाट पीडित भइरहेका छन् । खासगरी बर्खायाममा भाइरल हेपाटाइटिस ‘ई’ र भाइरल हेपाटाइटिस ‘ए’ जसलाई साधारण भाषामा जन्डिस भनेर

सबैखाले हेपाटाइटिसको उपचार नेपालमै संभव छ : प्रा. डा. दिलिप शर्मा Read More »

Scroll to Top