सूचना/प्रविधि

आज विश्व टेलिभिजन दिवस !

काठमाडौं । आज विश्व टेलिभिजन दिवस । संयुक्त राष्ट्रसङ्घको आह्वानमा यो दिवस हरेक वर्ष नोभेम्बर २१ मा मनाइन्छ । निर्णय प्रक्रिया, जनमत निर्माण, शान्तिसुरक्षा तथा विकाससम्बन्धी विषयमा टेलिभिजनको बढ्दो प्रभावलाई मान्यता दिँदै राष्ट्रसङ्घको महासभाले सन् १९९६ को डिसेम्बर १७ मा यससम्बन्धी प्रस्ताव पारित गरेर यो दिवस मनाउने घोषणा गरेको हो । टेलिभिजन सूचना आदानप्रदान विश्वभरका […]

आज विश्व टेलिभिजन दिवस ! Read More »

फेसबुक, ट्वीटर, युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

काठमाडौं | सरकारले फेसबुक, ट्वीटर (एक्स),युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषदको निर्णय र सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्नका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार उक्त निर्णय गरेको हो। सरकारले आजदेखि नै उक्त सामाजिक सञ्जाल बन्द गर्नका लागि दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ। स्रोतका अनुसार सञ्चार मन्त्रालयमा बिहीबार बसेको बैठकले

फेसबुक, ट्वीटर, युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय Read More »

युट्युबको मनिटाइजेसन नीतिमा परिवर्तन, मौलिक भिडिओले मात्रै पैसा कमाउने

काठमाडौं । लोकप्रिय भिडिओ प्लाटफर्म युट्युबले आफ्नो मनिटाइजेसन नीति (भिडिओबाट आम्दानी गर्ने प्रक्रिया) मा महत्वपूर्ण परिवर्तन गरेको छ । युट्युबले आफ्नो युट्युब पार्टनर प्रोग्राम अन्तर्गत मनिटाइजेसन नीतिमा २०२५ जुलाई १५ देखि लागू हुने गरी महत्त्वपूर्ण परिवर्तनहरू ल्याएको छ। यी परिवर्तनहरूले विशेषगरी अप्रामाणिक, ठूलो परिमाणमा उत्पादित, र दोहोरिने सामग्रीलाई लक्षित गरेका छन् । यी परिवर्तनहरूको उद्देश्य

युट्युबको मनिटाइजेसन नीतिमा परिवर्तन, मौलिक भिडिओले मात्रै पैसा कमाउने Read More »

नेपाल भित्रियो ३२ अर्ब ८ करोडको स्मार्टफोन, मेमोरी कार्ड आयात, सिम कार्ड कति ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८१र८२ को ११ महिना (साउन–जेठ) सम्ममा देशमा ३२ अर्ब बढीको स्मार्टफोन आयात भएको छ । भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको ११ महिनाको तथ्याङ्क अनुसार ३२ अर्ब ८ करोड ७८ लाख १ हजार रुपैयाँको १९ लाख ७५ हजार ५ सय १३ थान स्मार्टफोन आयात भएको हो । उक्त परिमाणमा स्मार्टफोन आयात

नेपाल भित्रियो ३२ अर्ब ८ करोडको स्मार्टफोन, मेमोरी कार्ड आयात, सिम कार्ड कति ? Read More »

सूचना प्रविधिका लागि भौतिक पूर्वाधार अभाव : सञ्‍चारमन्त्री गुरूङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सूचना प्रविधिका लागि भौतिक पूर्वाधार अभावका कारण सो व्यवसाय फस्टाउन नसकेको बताएका छन् । मन्त्रालयद्वारा शुक्रबार आयोजित ‘राष्ट्रिय सूचना सञ्चार प्रविधि दिवस–२०८२ (नेशनल आइसिटी डे)’ कार्यक्रममा उनले सूचना प्रविधि मुलुकको सुशासन प्रवर्द्धन, समृद्धि र विकासको मूल आधार भएकाले यस क्षेत्रमा लगानी आवश्यक रहेको बताए । सूचना प्रविधिलाई

सूचना प्रविधिका लागि भौतिक पूर्वाधार अभाव : सञ्‍चारमन्त्री गुरूङ Read More »

सबै मोबाइलमा सहज तरिकाले चल्न थाल्यो टिकटक, हट्यो प्रतिबन्ध

काठमाडौं । सरकारले सबै मोबाइल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई टिकटकको प्रतिबन्ध हटाउन निर्देशन दिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै मन्त्रिपरिषदको निर्णयअनुसार टिकटकमा लगाइएको रोक हटाउन निर्देशन दिएको छ । शर्तसहित प्रतिबन्ध हटाउने सरकारको निर्णयपछि टिकटकका प्रतिनिधिहरु काठमाडौं आएका थिए । उनीहरुले बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरकारले राखेका

सबै मोबाइलमा सहज तरिकाले चल्न थाल्यो टिकटक, हट्यो प्रतिबन्ध Read More »

सोलुखुम्बुको थामेमा नेपाल टेलिकमको मोवाइल सेवा सुचारु

काठमाडौं । सोलुखुम्बुको थामेमा नेपाल टेलिकमको मोवाइल सेवा स्थापित भएको छ । सोलुखुम्बुको खुम्बु गाउँपालिका-५ थामेमा गत श्रावण ३२ गते हिमताल फुटेर आएको बाढीका कारण विद्यतु अवरुद्ध हुँदा बन्द भएका टेलिफोन तथा इन्टरनेट सेवा सुचारु भएको टेलिकमले जनाएको हो । ‘सोलुखुम्बु जिल्लाको खुम्बु गाउँपालिका-५, थामेमा गत श्रावण ३२ गते हिमताल फुटेर आएको बाढीले गर्दा खुम्बु

सोलुखुम्बुको थामेमा नेपाल टेलिकमको मोवाइल सेवा सुचारु Read More »

एआईलाई नियमन गर्दै अघि बढाउन आवशयक : सासंद भट्टराई

काठमाडौं । नेकपा एमालेका सासंद योगेश भट्टराईले नेपाल अनलाई भोटिङ् सिस्टममा गए विदेशमा बसेर भोट हाल्न सक्ने बताएका छन् । बिहिबार नेपालमा आर्टिफिसियल इन्टेलिजेन्स र डाटा ड्राइभन चुनावी अभियानको बारेमा भएको छलफलमा उनले विदेशबाट पनि भोट हाल्न पाउनु पर्ने कुरा उठि रहेको अवस्थामा अनलाईन भोटिङ् महत्वपूर्ण हुने बताए । उनले भने, ‘नेपाल क्रमश अनलाईन भोटिङ्

एआईलाई नियमन गर्दै अघि बढाउन आवशयक : सासंद भट्टराई Read More »

राष्ट्रिय साइबर सुरक्षा केन्द्र निर्माणको प्रक्रियामा छौं : मन्त्री शर्मा

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय साइबर सुरक्षा केन्द्र निर्माणको प्रक्रिया अगाडि बढाइएको बताएकी छन् । शुक्रबार पुल्चोक इन्जिनियरिङ अध्ययन सस्थानमा लोकस प्रर्दशनी २०२४ को उदघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा पहिलोपटक साइबर सुरक्षा नीति २०८० पारित गरिसकेको भन्दै त्यसकै आधारमा आवश्यक नियम कानुनहरु र राष्ट्रिय साइबर सुरक्षा केन्द्र निर्माणको प्रक्रिया अगाडि

राष्ट्रिय साइबर सुरक्षा केन्द्र निर्माणको प्रक्रियामा छौं : मन्त्री शर्मा Read More »

सम्पदाको डिजिटल संरक्षण प्रवर्द्धन र अभिवृद्धिका लागि ‘मेसोभिसनको सम्पदा परियोजना’

काठमाडौं । सूचना प्रविधि कम्पनी मसोभिसन टेक्नोलोजी प्रा.लि. ले नेपालको धार्मिक तथा सांस्कृतिक सम्पदाको डिजिटल संरक्षण, प्रवर्द्धन तथा अभिवृद्धिका लागि सम्पदा परियोजनालाई शुक्रबारबाट औपचारिक रुपमा प्रारम्भ गरेको छ । कम्पनीले व्यवसायिक सामाजिक उत्तरदायित्व (सी.आर.एस) अन्तर्गत शुरु गरेको परियोजनाबाट समृद्ध सांस्कृतिक र धार्मिक धरोहरहरूको डिजिटल संरक्षण र प्रवर्द्धन हुने अपेक्षा लिएको छ । ‘यसबाट नेपालको ऐतिहासिक

सम्पदाको डिजिटल संरक्षण प्रवर्द्धन र अभिवृद्धिका लागि ‘मेसोभिसनको सम्पदा परियोजना’ Read More »

Scroll to Top