अब काठबाट बन्नेछ स्मार्टफोनको डिस्प्ले, के कुनै काठ पारदर्शी हुनसक्छ ?

काठमाडौं । धेरै खालका डिभाइसको डिस्प्लेका लागि काँच वा प्लास्टिकको प्रयोग हुने गरेको छ । तर भविष्यमा एउटा तेश्रो वस्तुको पनि यसमा प्रयोग सकिने सम्भावना देखिएको छ । भविष्यमा तपाइँको स्मार्टफोनको स्क्रिन अर्थात् डिस्प्ले काठबाट बनेको पदार्थले तयार हुनेछ। वैज्ञानिकहरुले एउटा पारदर्शी काठ निर्माणमा काम गरिरहेका छन् जसको प्रयोग भविष्यमा स्मार्टफोन लगायतका विद्युतीय उपकरणहरुको डिस्प्ले […]

अब काठबाट बन्नेछ स्मार्टफोनको डिस्प्ले, के कुनै काठ पारदर्शी हुनसक्छ ? Read More »