समाचार

‘भक्तराज आचार्यको योगदानलाई जीवन्त राख्नेछौं’

काठमाडौं । प्रधानमन्त्री पुष्पकामल दाहाल प्रचण्डले भक्तराज आचार्यको उपचारको क्रममा भएको खर्च र आगामी दिनमा गर्नुपर्ने कार्यको लागि आवश्यक सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् । मंगलबार भक्तराज आचार्यको श्रद्धान्जली सभामा उनले उक्त विश्वास व्यक्त गरेका हुन् । उनले भने, ‘मेरो तर्फबाट र नेपाल सरकारको तर्फबाट हार्दिक श्रद्धान्जली अर्पण गर्न चाहन्छु । सबैमा समवेदन व्यक्त […]

‘भक्तराज आचार्यको योगदानलाई जीवन्त राख्नेछौं’ Read More »

पहाडी भूभागमा मौसम आंशिक बदली रहने

काठमाडौं ।  जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाको अनुसार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि साधारण बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदली देखि  सफा रहेको छ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव कायमै रहेको छ। महाशाखाका अनुसार हाल मधेश प्रदेश लगायत देशको पहाडी भू–भागमा

पहाडी भूभागमा मौसम आंशिक बदली रहने Read More »

हाइड्रोजन ग्यास उत्पादनलाई नीतिगत व्यवस्था जरुरी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता पशुपति शमशेर जबराले सरकारले हाइड्रोजन ग्यास उत्पादनका लागि आवश्यक नीतिगत व्यवस्था गर्न जरुरी रहेको बताएका छन् । नेपालमा हाइड्रोजन र कार्बन व्यापारका चुनौती र अवसरहरू विषयक शनिबार राजधानीमा भएको कार्यक्रममा उनले विश्व नै हाइड्रोजन उत्पादनमा लागेको भन्दै नेपालमा पनि यसको सम्भावना रहेको बताए । उनले भने,

हाइड्रोजन ग्यास उत्पादनलाई नीतिगत व्यवस्था जरुरी Read More »

नेपाल-अष्ट्रेलियाबिच भएको ‘टिफा’ सम्झौता के हो ?

काठमाडौं । माघ अन्तिम साता परराष्ट्रमन्त्री एनपी साउदको अष्ट्रेलिया भ्रमणका क्रममा नेपाल र अष्ट्रेलियाबिच व्यापार तथा लगानी सम्बन्धी ‘टिफा’ सम्झौता भयो । अष्ट्रेलियाका लागि नेपालका राजदूत कैलाशराज पोखरेल र अष्ट्रेलियाका सहायक विदेशमन्त्री टिम वाट्सबिच उक्त सम्झौतामा हस्ताक्षर भएको थियो ।परराष्ट्रमन्त्री साउद र अष्ट्रेलियाली समकक्षी पेनी वोङको उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर भएको थियो । हस्ताक्षर सम्पन्न

नेपाल-अष्ट्रेलियाबिच भएको ‘टिफा’ सम्झौता के हो ? Read More »

सरस्वती पूजा ऊर्जाशील बनाइराख्न र नवीन खोजतर्फ प्रेरित गर्ने पर्व : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त श्रवण र सरस्वती पूजा मानव जीवनलाई ऊर्जाशील बनाइराख्न र नवीन खोजतर्फ प्रेरित गर्ने पर्व भएको बताएका छन् । उनले यसले मुलुकको सामाजिक तथा सांस्कृतिक विविधताबीच एकता कायम गर्न समेत सहयोग पु¥याएको बताए । बुधबार वसन्त पञ्चमीको सन्दर्भमा शुभकामना सन्देशमार्फत् राष्ट्रपति पौडेलले भनेका छन्, ‘आजको दिन गरिने वसन्त श्रवण र

सरस्वती पूजा ऊर्जाशील बनाइराख्न र नवीन खोजतर्फ प्रेरित गर्ने पर्व : राष्ट्रपति Read More »

सत्यनारायणको फोटो नराखे, कृष्णप्रसादको फुटाइदिन्छौं : आङकाजी

काठमाडौं । जनजाती नेता आङकाजी शेर्पाले नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा पुगेर महासंघका संस्थापक कृष्णप्रसाद भट्टराईको तस्विर फुटाइदिने धम्की दिएका छन् । सोमबार केही युवाहरुका साथमा महासंघको केन्द्रीय कार्यालय संचारग्राम पुगेका शेर्पाले सत्यनारायण बहादुर श्रेष्ठलाई पत्रकार महासंघको संस्थापक अध्यक्ष मान्नुपर्ने र उनको तस्विर तत्कालै महासंघ अध्यक्षको कार्यकक्षमा झुन्ड्याउन कर्मचारीलाई चेतावनी दिए । उनले श्रेष्ठको तस्विर

सत्यनारायणको फोटो नराखे, कृष्णप्रसादको फुटाइदिन्छौं : आङकाजी Read More »

वेष्टर्न अष्ट्रेलियामा रहेका नेपालीले मन्त्रीसमक्ष सुनाए समस्या

काठमाडौं । अष्ट्रेलिया पर्थमा रहेका नेपालीहरुले अष्ट्रेलिया भ्रमणमा रहेका परराष्ट्रमन्त्री एनपी साउदसमक्ष पासपोर्ट नविकरणमा झेल्नु परेको सास्ती हटाउन आग्रह गरेका छन् । सातौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने क्रममा त्यहाँ पुगेका मन्त्री साउदको स्वागातार्थ जनसम्पर्क समिति वेष्टर्न अष्ट्रेलियाले आयोजना गरेको कार्यक्रममा पर्थमा रहेका नेपालीहरुले गुनासो गरेका हुन् । एनआरएनए अभियन्ता दिनेश अधिकारीले नेपालको सरकारी उच्च

वेष्टर्न अष्ट्रेलियामा रहेका नेपालीले मन्त्रीसमक्ष सुनाए समस्या Read More »

भ्रष्टाचारविरुद्ध उजुरी बढ्यो, नियन्त्रणमा सामूहिक प्रयास जरुरी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त प्रेम कुमार राईले जिम्मेवार व्यक्तिहरुले भ्रष्टाचार नियन्त्रण गरीछाड्ने प्रतिवद्धता जनाएपनि भ्रष्टाचारको ग्राफ भने नघटेको बताएका छन् । आयोगले ३३ औं स्थापना दिवसका अवसरमा आज आयोगका प्रमुख आयुक्त राईले  संघीयता कार्यान्वयनपश्चात हालसम्मको अवधिमा तीनै तहका सरकारमा हुने विकास निर्माण, बजेट विनियोजन, अनुदान वितरण, सेवा प्रवाहजस्ता कार्यमा सार्वजनिक सम्पत्तिको

भ्रष्टाचारविरुद्ध उजुरी बढ्यो, नियन्त्रणमा सामूहिक प्रयास जरुरी Read More »

सगरमाथामा फोहोर गर्न प्रतिबन्ध : दिसा समेत बोकेर ल्याउनुपर्ने प्रबन्ध गरिँदै

काठमाडौं । सर्वोच्च शिखर सगरमाथा र ल्होत्से हिमाल आरोहीहरूले अब हिमालमा दिसा गरेर फ्याँक्न नपाउने भएका छन् । आरोहीहरूले दिसा त्यहाँ गरेको दिसा बोकेर लिएर आउनुपर्ने र नष्ट गर्ने प्रावधान लागू गर्न लागिएको हो । खुम्बु पासाङल्हामु गाउँपालिकाले पर्यटन विभागसँगको समन्वयमा हिमाल सरसफाईका लागि यस्तो निर्णय गरेको हो । गाउँपालिकाका अध्यक्ष मिङ्माछिरी शेर्पाले हिमाललाई सफा

सगरमाथामा फोहोर गर्न प्रतिबन्ध : दिसा समेत बोकेर ल्याउनुपर्ने प्रबन्ध गरिँदै Read More »

कृषिमा आधारित उद्योगको विकासमा केन्द्रीत छौं : प्रधानमन्त्री

सिन्धुली । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कृषिमा आधारित उद्योगको विकासमा विशेष जोड दिइएको बताएका छन् । कृषि क्षेत्रको विकासमार्फत उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्न सरकार केन्द्रित भएको उनको भनाई थियो । सिन्धुलीको दुधौली नगरपालिकाको सिर्थौलीमा शनिबार। दुधौली नगर अस्पतालको उद्घाटन गर्दै उनले कृषिमा आधारित उद्योगको विकासमा विशेष जोड दिइएको बताए । स्वदेशमै रोजगारी सिर्जना

कृषिमा आधारित उद्योगको विकासमा केन्द्रीत छौं : प्रधानमन्त्री Read More »

Scroll to Top