समाचार

एनसिसी कार्यक्रम  मित्रराष्ट्रका सैन्यबलसँग द्विपक्षीय सम्बन्ध अभिवृद्धि गर्ने अवसर : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  ‘नेसनल क्याडेट कर्प्स’ (एनसिसी) कार्यक्रमले नेपाली सेनालाई मित्रराष्ट्रहरूको सैन्यबलसँग द्विपक्षीय सम्बन्ध अभिवृद्धि गर्ने महत्त्वपूर्ण अवसर प्रदान गरेको बताएका छन् । नेसनल क्याडेट कर्प्स (एनसिसी) कार्यक्रम अन्तर्गतको विभिन्न दक्षिण एसियाली देशका सैन्य अधिकृतबीचको तालिम आदानप्रदान कार्यक्रममा सहभागी सैन्य प्रशिक्षार्थीहरूसँग आज सिंहदरबारमा भएको भेटममा उनले एकअर्का देशको आर्थिक-सामाजिक एवं सांस्कृतिक अवस्थाबारे […]

एनसिसी कार्यक्रम  मित्रराष्ट्रका सैन्यबलसँग द्विपक्षीय सम्बन्ध अभिवृद्धि गर्ने अवसर : प्रधानमन्त्री Read More »

अष्ट्रेलियन पर्वतारोही एली पेपर बिना अक्सिजन १४ वटा हिमालहरु आरोहण गर्ने

काठमाडौं । अष्ट्रेलियाकी महिला पर्वतारोही तथा पूर्व गाईड एली पेपरले यही वसन्त ऋतृमा नेपालको अन्नपूर्ण–१ हिमाल आरोहण गर्ने भएकी छन् । उनले २०२६ भित्र विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालहरु अक्सिजनको प्रयोग नगरी आरोहण गर्ने लक्ष्य रहेको बताइन् । आज (शनिबार) काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एली पेपरले विश्वको १० औं अग्लो (८,०९१ मिटर)

अष्ट्रेलियन पर्वतारोही एली पेपर बिना अक्सिजन १४ वटा हिमालहरु आरोहण गर्ने Read More »

सेना दिवसको विशेष समारोहमा राष्ट्रपति सरिक

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेल महाशिवरात्री तथा २६१ औं सेना दिवस २०८० विशेष समारोहमा सहभागी भएका छन् । शुक्रबार नेपाली सेना सैनिक मञ्चले टुँडिखेलमा आयोजना गरेको समारोहमा सरिक भएका हुन् । सो अवसरमा नेपाली सेनाले राष्ट्रपति पौडेललाई सलामी अर्पण गरेको थियो । राष्ट्रपति पौडेल नेपाली सेनाका परमाधिपति छन् । नेपाली सेनाले सैनिक मञ्चमा मार्चपास, हेलिकप्टरबाट

सेना दिवसको विशेष समारोहमा राष्ट्रपति सरिक Read More »

संस्कारसहितको व्यावहारिक शिक्षा आजको आवश्यकता : प्रधानमन्त्री

बगलुङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संस्कार, संस्कृति र पहिचानसहितको व्यावहारिक सीपमूलक शिक्षा आजको आवश्यकता भएको बताएका छन् । शनिबार अनन्तश्री ब्रह्माण्डीय महायज्ञ २०८० लाई सम्बोधन गर्दै उनले देशका विभिन्न स्थानमा सञ्चालित गुरूकुल वेदविद्याश्रमबाट संस्कार र संस्कृति प्रवाह भएको बताए । उनले भने, ‘गुरूकुल वेदविद्याश्रमबाट उत्पादित जनशक्ति धर्मसंस्कार संस्कृतिको संरक्षण संवर्द्धधन, आफ्नो देशका तीर्थस्थल आदिको

संस्कारसहितको व्यावहारिक शिक्षा आजको आवश्यकता : प्रधानमन्त्री Read More »

पर्यटन विकासका लागि निजी क्षेत्रसँग सहकार्य जरुरी : देउवा

काठमाडौं । कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार र निजी क्षेत्रबीच सहकार्यविना पर्यटन क्षेत्रको विकास सम्भव नहुने बताएका छन् । नारायणी नदी किनारमा शुक्रबार आयोजित ‘भरतपुर भ्रमण वर्ष २०२४’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले संविधानले पनि अर्थतन्त्रको विकासलाई तीनखम्बे नीति लिएको भन्दै पर्यटनको विकासको लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए । उनले

पर्यटन विकासका लागि निजी क्षेत्रसँग सहकार्य जरुरी : देउवा Read More »

भरतपुरमा पर्यटन विकासको सम्भावना प्रचुर : ओली

काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भरतपुर पर्यटन विकासको प्रचुर सम्भावना भएको ठाउँ रहेको बताएका छन् । नारायणी नदी किनारमा शुक्रबार आयोजित भरतपुर भ्रमण वर्ष २०२४ उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भरतपुर पूर्वपश्चिम राजमार्ग र हुलाकी राजमार्गसमेत छोएको ठाउँ भएकाले पर्यटनको प्रचुर सम्भावना रहेको बताए । उनले भने,‘उत्तरदक्षिण बाटो, पूर्वपश्चिम राजमार्ग, हुलाकी

भरतपुरमा पर्यटन विकासको सम्भावना प्रचुर : ओली Read More »

जनताको शक्ति बुझेमात्रै देश विकास : लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले सरकारले जनताको शक्तिलाई बुझ्न सके देशको मुहार फेरिने बताएका छन् । भरतपुर भ्रमण वर्ष २०२४ को शुक्रबार नारायणगढमा आयोजित उद्घाटन समारोहमा उनले मञ्च रहेको शक्तिले मञ्च तलको शक्तिलाई पहिचान गर्नुपर्ने र  यसो गर्न सके मात्रै देशले नयाँ रुप लिने बताए । मञ्चमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति

जनताको शक्ति बुझेमात्रै देश विकास : लामिछाने Read More »

भ्रमण वर्षले चितवनको पर्यटन प्रवद्र्धनमा टेवा

भरतपुर ।  प्रधानमन्त्री पुष्पकमल दाहालले सुस्ताएको पर्यटन क्षेत्र उकास्न र राष्ट्रकै पर्यटन प्रवर्धनका निम्ति भरतपुर भ्रमण वर्ष कोसे ढुंगा साबित हुने विश्वास व्यक्त गरेका छन् । ‘घुमौं भरतपुर’ भन्ने नारामा सुरु गरिएको ‘भरतपुर भ्रमण वर्ष, २०२४’ को शुक्रबार उद्घाटन गर्दै उनले चितवनलाई आर्थिक केन्द्रको रूपमा विकास गर्न यो कार्यक्रमले महत्वपूर्ण योगदान पुग्नेमा आफू विश्वस्त रहेको

भ्रमण वर्षले चितवनको पर्यटन प्रवद्र्धनमा टेवा Read More »

मौसम पूर्वानुमान : आइतबारसम्म काठमाडौंसहित पहाडी क्षेत्रमा चट्याङ र असिनापानी, तराईमा हल्का वर्षा

काठमाडौं । पश्चिमी बायुको प्रभावका कारण आगामी आइतबारसम्म काठमाडौं उपत्यकासहित मध्यपहाडी क्षेत्रमा चट्याङसहितको असिना पानी पर्ने सम्भावना रहेको छ । मौसमविद् डा. विनोद पोखरेलले शनिबार र आइतबार मध्यपहाडी क्षेत्र र काठमाडौं उपत्यकामा समेत चट्याङ र असिनासहितको पानी पर्ने सम्भावना रहेको बताए । ‘शनिबार विहानैदेखि वर्षा हुने र पश्चिमी क्षेत्रमा हिमपात र हल्का वर्षा हुने देखिन्छ

मौसम पूर्वानुमान : आइतबारसम्म काठमाडौंसहित पहाडी क्षेत्रमा चट्याङ र असिनापानी, तराईमा हल्का वर्षा Read More »

सञ्चारमन्त्रीको भनाई : ‘ब्यान्डविथको प्लेटफर्म नहुँदा पूर्णरुपमा टिकटक बन्द गर्न सरकारले सकेन’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले देशमा ब्यान्डविथको प्लेटफर्म नहुँदा टिकटक बन्द गर्न सरकार असफल भएको बताईन् । सरकारको असफलताबारे चर्चा गर्दै मन्त्री शर्माले बिहीबार काठमाडौंमा आयोजित अनलाइनमा महिला सुरक्षा विषयक अन्तरक्रिया कार्यक्रममा भनिन्, ब्यान्डविथको प्लेटफर्म नहुँदा टिकटक बन्द गर्ने सरकारको निर्णय असफल भएको भन्दै उनले, प्लेटफर्म बनाउन प्रयत्न गर्न जरुरी छ

सञ्चारमन्त्रीको भनाई : ‘ब्यान्डविथको प्लेटफर्म नहुँदा पूर्णरुपमा टिकटक बन्द गर्न सरकारले सकेन’ Read More »

Scroll to Top