आजदेखि सरकारी कार्यालयहरू बेलुकी ५ बजेसम्मै खुल्ने
काठमाडौं । मंगलबारदेखि देशभरका सरकारी कार्यालयहरू विहान १० बजेदेखि ५ बजेसम्मै खुल्नेछन् । सरकारले जाडो याममा सरकारी कार्यालयको दैनिक सेवा समय एक घण्टा घटाएको थियो । तर, अब दिनहरू लम्बिने भएकाले कार्यालयहरू बेलुका ५ बजेसम्म नै सञ्चालन हुनेछन् । सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै बैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत […]
आजदेखि सरकारी कार्यालयहरू बेलुकी ५ बजेसम्मै खुल्ने Read More »









