मधेश

तेश्रो पटक विश्वासको मत माग्दै मधेशका मुख्यमन्त्री

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आइतबार प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । उनले प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएपछि तेश्रो पटक विश्वासको मत लिन लागेका हुन् । केन्द्रीय गठबन्धनमा अझै सामेल भएपनि प्रदेश सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै जनमत पार्टीले सरकार छोडेपछि संविधानको व्यवस्थाबमोजिम मुख्यमन्त्री यादवले पुनः विश्वासको मत लिनुपर्ने अवस्था बनेको हो । जनमतले […]

तेश्रो पटक विश्वासको मत माग्दै मधेशका मुख्यमन्त्री Read More »

भ्रष्टाचार रोक्न सबै एकजुट हुनुपर्छ : मुख्यमन्त्री यादव

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले भ्रष्टाचारलाई क्यान्सरको संज्ञा दिँदै यसलाई रोक्न सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औं स्थापना दिवसमा आयोगद्वारा आइतबार जनकपुरधाममा आयोजित कार्यक्रममा मुख्यमन्त्री यादवले भ्रष्टाचार नियन्त्रण गर्ने प्रयोजनले नै आफूहरुले सुशासन ऐन ल्याउन लागेको जानकारी दिए । उनले भने,‘ भ्रष्टाचार अहिलेसम्म सकिएको छैन् । त्यसको

भ्रष्टाचार रोक्न सबै एकजुट हुनुपर्छ : मुख्यमन्त्री यादव Read More »

राष्ट्रिय सभा निर्वाचन : मधेश प्रदेशमा गठबन्धनको ‘क्लिनस्विप’

काठमाडौं । राष्ट्रिय सभा सदस्यको निर्वाचनमा मधेश प्रदेशको दुई सिटमा सत्ता गठबन्धन दलका उम्मेदवारले जितेका छन् । मधेशमा खालि दुई सिटका लागि बुधबार भएको मतदानमा कांग्रेसका आनन्दप्रसाद ढुंगाना र जनता समाजवादी पार्टीकी पूजा चौधरी निर्वाचित भएका हुन् । कांग्रेस उम्मेदवार ढुंगानाले ७ हजार ३ सय ७० मतभार पाए भने जसपाकी चौधरीले ७ हजार ९ सय

राष्ट्रिय सभा निर्वाचन : मधेश प्रदेशमा गठबन्धनको ‘क्लिनस्विप’ Read More »

मधेस बन्द गराउँदै हिड्ने आम जनता पार्टीका नेता कार्यकर्ता पक्राउ

काठमाडौं । आम जनता पार्टीले घोषणा गरेको मधेस बन्द कार्यक्रम अन्तर्गत बन्द गराउन हिंडेका दर्जनौं नेता कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिहीबार बन्द गराउँदै हिंड्ने प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)का ६५ जना नेता–कार्यकर्तालाई धनुषाको विभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । विहीबारबिहानैदेखि आजपाका नेता कार्यकर्ताले जनकपुरलगायतका स्थानमा यातायात

मधेस बन्द गराउँदै हिड्ने आम जनता पार्टीका नेता कार्यकर्ता पक्राउ Read More »

चिसो बढ्दै गएपछि वीरगञ्ज महानगरपालिकाले दियो विदा

काठमाडौं । वीरगञ्ज महानगरपालिकाले चिसो बढ्दै गएपछि विद्यालय विदा दिएको छ । आइतबार महानगरपालिकाले सूचना जारी गर्दै चिसोको कारण सोमबारदेखि १ माघसम्म जाडो विदना दिने निर्णय भएको जनाएको छ । शिक्षा अधिकृत हरि राउतले हाल परीक्षा संचालन भइरहेको संस्थागत विद्यालयहरुको हकमा परीक्षा यथावत सञ्चालन गर्न निर्देशन दिएका छन् । केहीदिनदेखि चिसो बढ्दै गईरहेकोले विद्यार्थीको स्वास्थ्यलाई

चिसो बढ्दै गएपछि वीरगञ्ज महानगरपालिकाले दियो विदा Read More »

Scroll to Top