तराई तथा मधेसमा आज होली मनाइँदै, मिथिला मध्यमा परिक्रमा आज सम्पन्न गरिँदै !
महोत्तरी । मधेसमा फागुन पूर्णिमा सकिएर चैत कृष्ण प्रतिपदा सुरू भएको दिन होली पर्व मनाउने परम्पराअनुसार आज पर्व मनाउने तयारी छ । मध्यमा परिक्रमाको एक सय ३३ किलोमिटर वृत्तभित्र भने अन्तरगृह परिक्रमा सम्पन्न भएको भोलिपल्ट होली पर्व मनाइने चलन छ । यसअनुसार मिथिला मध्यमा परिक्रमा पथभित्र भोलि शनिबार होली मनाइने मटिहानीस्थित लक्ष्मीनारायण मठका सन्त डा. […]
तराई तथा मधेसमा आज होली मनाइँदै, मिथिला मध्यमा परिक्रमा आज सम्पन्न गरिँदै ! Read More »










