कला/संस्कृति

तराई मधेसमा ‘जुडशीतल’ पर्व मनाइँदै

रासस/महोत्तरी । तराई मधेशमा आज  ‘जुडशीतल’ पर्व मनाइँदैछ । सोमबार ‘सतुवाइन’ मनाइएको यस क्षेत्रमा आज  जुडशीतल पर्व मनाउन लागिएको हो ।  विक्रम संवत् परम्पराको नयाँ वर्ष प्रारम्भमा मनाइने दुईदिने पर्वमा पहिलो दिनलाई सतुवाइन र दोस्रो दिनलाई जुडशीतल भन्ने चलन छ । यद्यपि सतुवाइन पनि जुडशीतल पर्वकै अङ्ग भएको बताइएको छ । वैशाख सङ्क्रान्तिका दिन सुरु […]

तराई मधेसमा ‘जुडशीतल’ पर्व मनाइँदै Read More »

आज चैत्र शुक्ल पूर्णिमा : हनुमान जन्मजयन्ती मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त हनुमान जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ । चैत्र शुक्ल पूर्णिमाका दिन हनुमानको पूजा आराधना गरेमा बल, बुद्धि, विद्या मिल्ने, दुःख र सङ्कटबाट मुक्ति पाइने विश्वास छ । यस अवसरमा हनुमानढोकास्थित हनुमानको मूर्ति, पशुपतिस्थित हनुमान मन्दिर, गोकर्णेश्वर नगरपालिका–४ उत्तरगया क्षेत्रमा रहेको पञ्चमुखी

आज चैत्र शुक्ल पूर्णिमा : हनुमान जन्मजयन्ती मनाइँदै Read More »

चैत्र शुक्ल नवमी : देशभरका राम मन्दिरमा भक्तजनको भीड

काठमाडौं ।  रामनवमी पर्वका अवसरमा आज बिहानैदेखि देशभरका राम मन्दिरमा भक्तजनको भीड लागेको छ । प्रत्येक वर्ष चैत्र शुक्ल नवमीका दिन रामनवमी पर्व मनाइन्छ । यस उपलक्ष्यमा बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर, पशुपतिपारिको राम मन्दिर, गोकर्णेश्वर नगरपालिका वडा नं ९ आरुबारीस्थित राम मन्दिर, राजधानी र देशभरका अन्य राम मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ । यस

चैत्र शुक्ल नवमी : देशभरका राम मन्दिरमा भक्तजनको भीड Read More »

तराई तथा मधेसमा आज होली मनाइँदै, मिथिला मध्यमा परिक्रमा आज सम्पन्न गरिँदै !

महोत्तरी । मधेसमा फागुन पूर्णिमा सकिएर चैत कृष्ण प्रतिपदा सुरू भएको दिन होली पर्व मनाउने परम्पराअनुसार आज पर्व मनाउने तयारी छ । मध्यमा परिक्रमाको एक सय ३३ किलोमिटर वृत्तभित्र भने अन्तरगृह परिक्रमा सम्पन्न भएको भोलिपल्ट होली पर्व मनाइने चलन छ । यसअनुसार मिथिला मध्यमा परिक्रमा पथभित्र भोलि शनिबार होली मनाइने मटिहानीस्थित लक्ष्मीनारायण मठका सन्त डा.

तराई तथा मधेसमा आज होली मनाइँदै, मिथिला मध्यमा परिक्रमा आज सम्पन्न गरिँदै ! Read More »

आज पहाडी जिल्लामा होलीको उल्लास, सार्वजनिक बिदा

काठमाडौं । रंगहरुको पर्व होली आज काठमाडौं उपत्यकासहित पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइँदै छ । फागु अर्थात् होलीको अवसरमा सरकारले आज पहाडी जिल्लाहरुमा सार्वजनिक बिदा पनि दिएको छ । हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराई तथा भित्री मधेशका जिल्लाहरूमा होली पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ । असत्यमाथि सत्यको,

आज पहाडी जिल्लामा होलीको उल्लास, सार्वजनिक बिदा Read More »

बसन्तपुरमा ठड्याइयो चीर, सुरु भयो होली

काठमाडौं । काठमाडौंको बसन्तपुरमा र‌ङ्गीचङ्गी ध्वजाले सजाइएको तीनतले चीर ठड्याइएको छ । यससँगै आजबाट र‌ङ्गहरुको पर्व होली सुरु भएको छ । फागुन शुक्ल अष्टमीका दिन काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याएपछि देशभर फागु अर्थात् होली पर्व सुरु भएको मानिन्छ । यही प्रचलन अनुसार शुक्रबार बिहान मानन्धर समुदायले रंगीचंगी ध्वजासहितको चीर ठड्याएका छन्

बसन्तपुरमा ठड्याइयो चीर, सुरु भयो होली Read More »

शेर्पा समुदायले आज ग्याल्पो ल्होसार मनाउँदै

काठमाडौं । बर्सेनि फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदै छ । शेर्पा समुदायले नयाँ वर्ष २१५२ का रूपमा ग्याल्पो ल्होसार मनाउन लागेका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन

शेर्पा समुदायले आज ग्याल्पो ल्होसार मनाउँदै Read More »

आज मगर एकता दिवस, कुन-कुन पालिकाले दिए सार्वजनिक बिदा ?

नवलपरासी । देशैभरका मगर समुदायले आज ४३औँ राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम गरी मनाउँदैछन् । मगर बाहुल्यता रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व) का विभिन्न स्थानमा पनि सांस्कृतिक झाँकी प्रदर्शनलगायत कार्यक्रम हुँदैछन् । नेपाल मगर सङ्घ जिल्ला कार्यसमिति तथा अन्य समूहले पालिकास्तरीय कार्यक्रमको आयोजना गर्ने नेपाल मगर सङ्घका केन्द्रीय सदस्य इन्द्र फाल मगरले बताए । “मगर

आज मगर एकता दिवस, कुन-कुन पालिकाले दिए सार्वजनिक बिदा ? Read More »

आज महाशिवरात्री, शिवालयहरुमा भक्तजनको घुइँचो

काठमाडौं । महाशिवरात्रि पर्वका लागि पशुपतिलगायत शिवालयहरुमा बिहानैदेखि भक्तजनको घुइँचो  लागेको छ। शिवरात्री भगवान् शिवजी उत्पत्ति भएको रात मनाउने गरिएको धार्मिक विश्वास रहेको छ।  आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजाआराधना गरी आज देशभर मनाउन लागिएको

आज महाशिवरात्री, शिवालयहरुमा भक्तजनको घुइँचो Read More »

राष्ट्र प्रमुख र प्रधानमन्त्रीलाई नै किन गराइन्छ वसन्त श्रवण ?

काठमाडौं । आज वसन्त पञ्चमी अर्थात सरस्वती पूजा । आज विद्याकी देवी सरस्वती माताको पूजा आराधनाका साथै वसन्त श्रवण गर्ने प्रचलन छ । आजका दिन काठमाडौंको बसन्तपुरस्थित हनुमान ढोकाको नासल चोकमा वसन्त श्रवणको विशेष समारोह हुने गर्दछ । जहाँ राष्ट्र प्रमुख अर्थात राष्ट्रपतिसहित देशका उच्च पदस्थ व्यक्तिहरूलाई वसन्त श्रवण गराइन्छ । आज पनि बिहान नासल

राष्ट्र प्रमुख र प्रधानमन्त्रीलाई नै किन गराइन्छ वसन्त श्रवण ? Read More »

Scroll to Top