कला/संस्कृति

पाथीभरा मन्दिरको भेटी आठ करोड ७० लाख नाघ्यो

काठमाडौं । ताप्लेजुङमा अवस्थित पाथीभरा देवीको मन्दिरमा एक महिनामा रु ३५ लाखभन्दा बढी भेटी रकम संकलन भएको छ । पाथीभरा दर्शन गर्न पुगेका भक्तजनले चढाएको तथा दान गरेको भेटी रकम रु ३५ लाखभन्दा बढी रहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिए । उनका अनुसार पुसमा मात्र कूल रु ३५ लाख २९ […]

पाथीभरा मन्दिरको भेटी आठ करोड ७० लाख नाघ्यो Read More »

रवि मिश्रका ३५ कार्टुन प्रर्दशनीमा

काठमाडौं । कार्टुनिष्ट रवि मिश्रले विहीबारदेखि काठमाडौंको बानेश्वरमा एकल कार्टुन प्रर्दशनी सुरु गरेका छन् ।  नयाँ बानेश्वरस्थित एनबी सेन्टरमा रहेको उमोजा क्याफेमा ‘डिपेक्सन’ नाम दिएर १० दिने एकल प्रदर्शनीको सुरु गरेका हुन् । खासगरी राजनीति, समाज र समसामयीक विषयबस्तुमा रहेर उनले कार्टुन बनाउँदै आएका छन् । समाज र राजनीतिमा देखिएका विकृतदेखि असमान पक्षलाई मिश्रले आफ्नो

रवि मिश्रका ३५ कार्टुन प्रर्दशनीमा Read More »

धार्मिक आस्थासँगै र प्राकृतिक सुन्दरताले लोतपोत बडीमालिका

काठमाडौं । भगवान् महादेवले आगोमा जलिरहेकी सतीदेवीलाई काँधमा बोकेर ब्रह्माण्ड परिक्रममा गरिरहँदा सतीदेवीको देब्रे कुहिनो खसेको विश्वास गरिएको बडीमालिकालाई अद्भूत शक्तिपीठका रूपमा लिइने गरिएको छ । बडीमालिका हिन्दु धर्मावलम्बीहरूका लागि मात्र नभई यसको अवलोक गर्न आउनेहरूका लागि महìवपूर्ण रहेको छ । धार्मिक आस्था मात्रै नभई प्राकृतिक सुन्दरताले भरिपूर्ण बढिमालिकालाई स्वर्ग जस्तै अद्भुत उपहारका रूपमा लिने गरिन्छ । चार

धार्मिक आस्थासँगै र प्राकृतिक सुन्दरताले लोतपोत बडीमालिका Read More »

Scroll to Top