कला/संस्कृति

उपल्लो मुगुका स्थानीयले एक सातासम्म मनाए ‘सोनाम लोसार’ 

मुगु । जिल्लाको उत्तरपुर्वी भेगमा पर्ने मुगुमकार्मारोङ्ग गाउँपालिकमा रहेका स्थानीय मुगल, लामा तथा तामाङ्ग, कमारोङ्गलगायतका जनजाति समुदायले पुर्खा देखी मनाउँदै आएको सोनाम लोसार एक हप्तासम्म विविध कार्यक्रमको आयोजना गरी मनाएका छन् । उनीहरुले सोनाम लोसारलाई चाडको रुपमा भव्यसँग मौलिक रुपले मनाउँने गर्दछन् । मुगुमकार्मारोङ्ग गाउँपालिकामा रहेको ९ वटा वडामध्ये ८ वडामा जनजाति समुदाय बसोबास गर्दछन् […]

उपल्लो मुगुका स्थानीयले एक सातासम्म मनाए ‘सोनाम लोसार’  Read More »

पाथीभरा मन्दिरको भेटी आठ करोड ७० लाख नाघ्यो

काठमाडौं । ताप्लेजुङमा अवस्थित पाथीभरा देवीको मन्दिरमा एक महिनामा रु ३५ लाखभन्दा बढी भेटी रकम संकलन भएको छ । पाथीभरा दर्शन गर्न पुगेका भक्तजनले चढाएको तथा दान गरेको भेटी रकम रु ३५ लाखभन्दा बढी रहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिए । उनका अनुसार पुसमा मात्र कूल रु ३५ लाख २९

पाथीभरा मन्दिरको भेटी आठ करोड ७० लाख नाघ्यो Read More »

रवि मिश्रका ३५ कार्टुन प्रर्दशनीमा

काठमाडौं । कार्टुनिष्ट रवि मिश्रले विहीबारदेखि काठमाडौंको बानेश्वरमा एकल कार्टुन प्रर्दशनी सुरु गरेका छन् ।  नयाँ बानेश्वरस्थित एनबी सेन्टरमा रहेको उमोजा क्याफेमा ‘डिपेक्सन’ नाम दिएर १० दिने एकल प्रदर्शनीको सुरु गरेका हुन् । खासगरी राजनीति, समाज र समसामयीक विषयबस्तुमा रहेर उनले कार्टुन बनाउँदै आएका छन् । समाज र राजनीतिमा देखिएका विकृतदेखि असमान पक्षलाई मिश्रले आफ्नो

रवि मिश्रका ३५ कार्टुन प्रर्दशनीमा Read More »

धार्मिक आस्थासँगै र प्राकृतिक सुन्दरताले लोतपोत बडीमालिका

काठमाडौं । भगवान् महादेवले आगोमा जलिरहेकी सतीदेवीलाई काँधमा बोकेर ब्रह्माण्ड परिक्रममा गरिरहँदा सतीदेवीको देब्रे कुहिनो खसेको विश्वास गरिएको बडीमालिकालाई अद्भूत शक्तिपीठका रूपमा लिइने गरिएको छ । बडीमालिका हिन्दु धर्मावलम्बीहरूका लागि मात्र नभई यसको अवलोक गर्न आउनेहरूका लागि महìवपूर्ण रहेको छ । धार्मिक आस्था मात्रै नभई प्राकृतिक सुन्दरताले भरिपूर्ण बढिमालिकालाई स्वर्ग जस्तै अद्भुत उपहारका रूपमा लिने गरिन्छ । चार

धार्मिक आस्थासँगै र प्राकृतिक सुन्दरताले लोतपोत बडीमालिका Read More »

Scroll to Top