उपत्यका

आज काठमाडौंका यी स्थानमा विद्युत सेवा दिनभरजसो अवरुद्ध हुने

काठमाडौं । काठमाडौंका विभिन्न तीन वितरण केन्द्रका सम्बन्धीत स्थानमा आज दिनभरजसो विद्युत सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार शनिबार विभिन्न ठाउँका फिडरहरू सटडाउन गरेर मर्मत कार्य गर्न लागेकाले रत्नपार्क वितरण केन्द्रको अनामनगर, जोरपाटी वितरण केन्द्रको मुलपानी तथा डांछी फिडरअन्तर्गतका दक्षिणढोका क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुने भएको छ । शनिबार बिहान साँढे […]

आज काठमाडौंका यी स्थानमा विद्युत सेवा दिनभरजसो अवरुद्ध हुने Read More »

नियम मिच्नेका लागि म आतंक नै हुँ : महानगर प्रहरी प्रमुख पाण्डे

काठमाडौं । काठमाडौं महानगरका भित्रका समसामायिक विषयवस्तुलाई समेटर काठमाडौं महानगर प्रहरी प्रमुख राजु नाथ पाण्डेसँगकोअन्र्तार्वा प्रस्तुत छ । तपाईं देशको राजधानी काठमाडौं महानगरको सुरक्षा प्रमुख हुनुहुन्छ, यतिञ्जेलको कामगराईबाट कस्तो अनुभव सँगाल्नुभएको छ ? मलाई कस्तो लाग्छ भने मुख्यतः काठमाडौं महानगरपालिकाको प्रहरी बलको प्रमुखमा म नियुक्त भएको आउँदो भदौं २ गते दुई वर्ष पुग्दैछ । त्यो

नियम मिच्नेका लागि म आतंक नै हुँ : महानगर प्रहरी प्रमुख पाण्डे Read More »

क्यान्सरको निःशुल्क परीक्षण गर्दै काठमाडौं महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि क्यान्सरको निःशुल्क परीक्षण शिविर सञ्चालन गर्दैछ । महानगरपालिकाले स्तन, पाठेघरको मुखको क्यान्सर र प्रजनन रुग्णता सम्बन्धी निःशुल्क परीक्षण शिविर सुरु गरेको हो । महानगरपालिकाका सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रका अनुसार शिविर वैशाख महिनाभरि सञ्चालन हुनेछ । शिविरको पहिलो दिन राष्ट्रिय सभा गृहमा महिला जनप्रतिनिधि र कर्मचारीहरुको स्वास्थ्य जाँच भएको थियो ।

क्यान्सरको निःशुल्क परीक्षण गर्दै काठमाडौं महानगर Read More »

‘टिचर कलेज कार्यक्रम’ सुरु : शिक्षकको क्षमता बढाउँदै शैक्षिक गुणस्तर सुधार गरिने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘टिचर कलेज कार्यक्रम’ सुरु गरेको छ । सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकहरुलाई तालिमबाट क्षमता विकास गराउने, यसबाट शिक्षकहरुले प्राप्त गरेको योग्यतालाई विश्वविद्यालयबाट प्रमाणीकरण गराएर वृत्ति विकाससँग जोड्न काठमाडौँ विश्वविद्यालयसँगको सहकार्यमा कार्यक्रम सुरु गरेको हो । शिक्षकहरुको क्षमता र वृत्ति विकास हुने भएपछि शैक्षिक क्रियाकलापहरु सिर्जनात्मक, एकीकृत, सिप र व्यवहारमा आधारित हुनेछन्

‘टिचर कलेज कार्यक्रम’ सुरु : शिक्षकको क्षमता बढाउँदै शैक्षिक गुणस्तर सुधार गरिने Read More »

रवि पत्नी निकिता पौडेल आबद्ध सहकारीमा महानगरको छापा

काठमाडौं । काठमाडौं महानगरपालिकाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेल निर्वतमान उपाध्यक्ष रहेको साई स्वागत बचत तथा ऋण सहकारीमा छापा मारेको छ । महानगरपालिकाको सहकारी विभागले लामो समयदेखि बचतकर्ताको उजुरीका आधारमा ‘रेकी’ गरिरहेको सहकारीमा बुधबार विभागका कर्मचारी, महानगर प्रहरी सहित टोलीले छापा मारेको हो । महानगरको अनुगमन टोलीका एक सदस्यका अनुसार बिजुलीबजारमा रहेको

रवि पत्नी निकिता पौडेल आबद्ध सहकारीमा महानगरको छापा Read More »

विद्यालयलाई ७ दिनभित्र नेपालीपन झल्किने नाम राख्न महानगरको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रका सबै विद्यालयहरूलाई नेपालीपन झल्किने गरी विद्यालयको नामाकरण गर्न निर्देशन दिएको छ । ७ दिनभित्र त्यस्तो नाम राखेको विवरण उपलब्ध नगराए विद्यार्थी भर्ना प्रक्रिया नै रोकिदिने महानगरपालिकाको चेतावनी छ । बुधबार एक सूचना जारी गर्दै महानगरपालिकाले मातहतका संस्थागत विद्यालयलाई नेपालीपन झल्किने गरी विद्यालयको नामकरण गर्न समय सीमा तोकेको हो ।

विद्यालयलाई ७ दिनभित्र नेपालीपन झल्किने नाम राख्न महानगरको निर्देशन Read More »

अब महानगरभित्रका निजी विद्यालयको नाम अंग्रेजीमा राख्न नपाइने

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयको नाम नेपालीकरण गर्न विद्यालयलाई एक महिनाको समय दिएको छ। महानगरपालिकाको शिक्षा विभागद्वारा जारी सूचनामा शिक्षा नियमावली २०५९ को नियम १५४ (१) तथा काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ को नियम ७० मा व्यवस्था भए बमोजिम नेपालीपन झल्किने गरी विद्यालयको नामकरण गर्नुपर्ने व्यवस्था रहेको उल्लेख छ। बिहीबार सूचना

अब महानगरभित्रका निजी विद्यालयको नाम अंग्रेजीमा राख्न नपाइने Read More »

६ करोड लगानीमा ‘सुलभ फार्मेसी’ खोल्दै काठमाडौं महानगर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले स्वर्णिम योजनाकारुपमा न्यूनतम मूल्यमा औषधि विक्री वितरण गर्ने गरी ‘सुलभ फार्मेसी’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । महानगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम र बजेटबमोजिम सो कार्यक्रम कार्यान्वयनका लागि निर्देशिका तयार गरी सुलभ फार्मेसी सञ्चालन गर्न लागिएको हो । बुधबार प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको अध्यक्षतामा बसेको बैठकले निर्देशिका तयार गर्न कार्यदल

६ करोड लगानीमा ‘सुलभ फार्मेसी’ खोल्दै काठमाडौं महानगर Read More »

साढे ४ करोड लागतमा महानगरले लिफ्ट सहितको आकाशे पुल निर्माण गर्ने

काठमाडौं । ललितपुर महानगरपालिका चक्रपथ सडकमा लिफ्टसहितको अपाङगतामैत्री आकाशे पुल निर्माण हुने भएको छ । महानगर प्रमुख चिरिबाबु महर्जनले एक वर्षमा निर्माण सम्पन्न गर्ने गरी उक्त अपाङ्गमैत्री आकाशे पुल निमार्ण कार्यको सोमबार शिलान्यास गरे । सडक विभागले महानगरलाई पुल निर्माणका लागि गत भदौमा सहमति दिएको थियो । आठ मिटरभन्दा ठूला सडकको क्षेत्राधिकार स्थानीय तहसँग नभएपनि

साढे ४ करोड लागतमा महानगरले लिफ्ट सहितको आकाशे पुल निर्माण गर्ने Read More »

काठमाडौंमा जति काम भए विद्यासुन्दरकै पालामा भए : पोखरेल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौं महानगरपालिकामा तत्कालीन मेयर विद्यासुन्दर शाक्यको कार्यकालमा भएका कामहरु बाहेक हाल नयाँ केही नभएको दाबी गरेका छन् । उनले हालका मेयर बालेन्द्र साह(बालेन)लाई लक्षित गर्दै शाक्य मेयर भएर गरेका कामभन्दा कुनैपनि नयाँ कामहरु नभएको भन्दै एमालेले यसको लागि आवाज उठाउनुपर्ने बताए । उनले भने, ‘हिजो विद्यासुन्दर शाक्यले

काठमाडौंमा जति काम भए विद्यासुन्दरकै पालामा भए : पोखरेल Read More »

Scroll to Top