काठमाडौं महानगर भन्छ– ‘न्यूरोडमा भन्दा धेरै पार्किङस्थल निःशुल्क दिएका छौँ’
काठमाडौँ । न्यूरोड क्षेत्रमा सडकमा पार्किङ निषेध गरेको काठमाडौं महानगरपालिकाले विकल्पमा २२०० मोटर साइकल र चार पाङ्ग्रे सवारी साधनको पार्किङ गर्ने ठाउँ उपलब्ध गराएको दाबी गरेको छ । व्यवसायीले विकल्प दिनुपर्ने भनिरहेका बेला महानगरपालिकाले यस्तो दाबी गरेको हो । महानगरले २ हजार २ सय वटा २ पाङ्ग्रे र ७ सय वटा ४ पाङ्ग्रे सवारी साधन […]
काठमाडौं महानगर भन्छ– ‘न्यूरोडमा भन्दा धेरै पार्किङस्थल निःशुल्क दिएका छौँ’ Read More »





