उपत्यका

काठमाडौंको प्रदूषित हावा आजदेखि कम हुँदै जाने

काठमाडौं । केही दिनदेखि अत्यधिक मात्रामा बढेको काठमाडौंको प्रदूषित हावा आजदेखि केही सुधान हुने  अनुमान गरिएको छ । पछिल्ला केही दिन काठमाडौं लगातार संसारकै प्रदूषित सहर बनेको छ । बुधबार नै यहाँको प्रदूषित हावाले खतरनाकको तह पार गरेको थियो । आज बिहान पनि खतरनाकको तहभन्दा माथि नै छ । आईक्यूएयरको तथ्यांक अनुसार आज बिहान काठमाडौंको औसत एयर […]

काठमाडौंको प्रदूषित हावा आजदेखि कम हुँदै जाने Read More »

काठमाडौं महानगरले पूर्वराजासँग माग्यो ७ लाख ९३ हजार जरिवाना, ८ वटा पत्र कुन शीर्षकमा कति जरिवाना ?

काठमाडौं । काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको छ । हिजो राजावादीहरुले गरेको प्रदर्शनमा तीनकुने क्षेत्रमा फोहोर गरेको भन्दै महानगरले पूर्वराजालाई जरिवानासहितको पत्र काटेको हो । काठमाडौं महानगरपालिकाले शुक्रबारको हिंसात्मक आन्दोलनमा संलग्न व्यक्तिहरूलाई जरिवाना निर्धारण गर्न अध्ययन टोली गठन गरेको थियो । मेयर बालेनको सचिवालयका अनुसार, शहरी योजना आयोग,

काठमाडौं महानगरले पूर्वराजासँग माग्यो ७ लाख ९३ हजार जरिवाना, ८ वटा पत्र कुन शीर्षकमा कति जरिवाना ? Read More »

बालेनको धम्की – एक हप्तामा कर्मचारीले तलब पाएनन् भने सबैलाई टुकुचामा गाडिदिन्छु !

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अबको एक हप्ताभित्र आफ्ना कर्मचारीले तलब नपाए सबैलाई टुकुचामा गाडिदिने धम्की दिएका छन् । शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत् मेयर शाहले सरकारकै दम्भका कारण विगत ३ महिनादेखि सरसफाइका कर्मचारीले तलब नपाएको बताएका छन् । मेयर शाहले सरकारप्रति आक्रोश पोखेका छन् । सरकारले प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा कर्मचारीको तलबलगायत सबै

बालेनको धम्की – एक हप्तामा कर्मचारीले तलब पाएनन् भने सबैलाई टुकुचामा गाडिदिन्छु ! Read More »

प्रधानमन्त्री ओलीलाई बालेनको चुनौती : जति भ्रम फैलाए पनि तपाईको भ्रष्ट कार्यकर्तासँग झुक्दैनौं !

काठमाडौं | काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले भ्रमको खेती गरिरहेको टिप्पणी गरेका छन् । मेयर बालेनले भ्रमको खेतीमा पीएचडीको उपाधि दिन मिल्ने हो भने वर्तमान सरकार योग्य रहेको उनको टिप्पणी छ । सरकार र प्रधानमन्त्री ओलीको दल नेकपा (एमाले) ले भ्यू–टावरको नक्सा पासको स्वीकृति मेयरले दिएको, कार्यकारी टिक्दैन

प्रधानमन्त्री ओलीलाई बालेनको चुनौती : जति भ्रम फैलाए पनि तपाईको भ्रष्ट कार्यकर्तासँग झुक्दैनौं ! Read More »

काठमाडौंका सडकको जिएसआई नक्साङ्कन सुरु

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडकको इन्भेन्ट्री (सूची) तयार गर्ने, वैज्ञानिक र मौलिक नामकरण गर्ने तथा सडकसँग सम्बन्धित पूर्वाधार अभिलेखन गर्न भौगोलिक सूचना प्रणाली (जिआइएस) मा आधारित नक्साङ्कन सुरु गरेको छ । नक्साङ्कनको कामबाट सडकको इन्भेन्ट्री (सूची) तयार हुने छ । यसमा सडक र सडक सञ्जालको मौलिक र वैज्ञानिक नाम, सडकसँग सम्बन्धित योजना, फोहोरमैला व्यवस्थापन, ट्राफिक व्यवस्थापन, आपतकालीन

काठमाडौंका सडकको जिएसआई नक्साङ्कन सुरु Read More »

विद्युतका तारहरु भूमिगत गर्ने क्रममा बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले विद्युतका तार भूमिगत गर्नका लागि ‘होरीजोन्टल ड्रिलिङ’ गर्ने क्रममा बुधबार बबरमहलमा रहेको खानेपानीको थोक वितरण प्रणालीको फुटेको पाइप मर्मत कार्य सुरु गरिएको छ । काठमाडौँमा वितरण गरिने थोक प्रणालीको पाइप गएरातिदेखि मर्मत गर्ने कार्य सुरु गरिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलले जानकारी दिए ।

विद्युतका तारहरु भूमिगत गर्ने क्रममा बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो Read More »

आज काठमाडौंका यी स्थानमा बिजुली काटिने

काठमाडौं । काठमाडौंको लाजिम्पाट, पानीपोखरी, बालुवाटारलगायत क्षेत्रमा केवल लाइन विस्तारका लागि नेपाल विद्युत् प्राधिकरणले आज बिजुली काटिने जनाएको छ । प्राधिकरणले एक सूचना प्रकाशित गरी महाराजगञ्ज वितरण केन्द्रको लाजिम्पाट फिडरअन्तगर्तका क्षेत्रमा आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बिजुली कटौती हुने जनाएको हो । प्राधिकरणले ती क्षेत्रका ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति क्षमा माग्दै सेवा अवरुद्ध

आज काठमाडौंका यी स्थानमा बिजुली काटिने Read More »

फोहोर गरेको भन्दै काठमाडौं महानगरले लगायो एमालेलाई १ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिका कार्यालयले नेकपा एमालेलाई जरिवाना गरेको छ। शुक्रबार काठमाडौंको दरबारमार्गमा कार्यक्रम आयोजना गरेर जथाभाबी फोहोर गरेको भन्दै महानगरले एमालेलाई एक लाख रूपैयाँ जरिवाना गरेको हो। महानगरद्वारा नेकपा एमाले पार्टी कार्यालयलाई प्रेसित पत्रमा भनिएको छ – मंसिर ७ गते काठमाडौं महागरपालिका वडा नम्बर १, दरबारमार्गको खुला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभाबी

फोहोर गरेको भन्दै काठमाडौं महानगरले लगायो एमालेलाई १ लाख जरिवाना Read More »

आज काठमाडौंको तीन ठाउँमा प्रदर्शन, ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुने

काठमाडौं । शुक्रबार काठमाडौंमा सत्तारुढ दल एमालेसहित अन्य विभिन्न पक्षले प्रदर्शन गर्दैछन्। सरकारको नेतृत्व गरेको एमालेले दरबारमार्गमा प्रदर्शन गर्दैछ। काठमाडाैंका विभिन्न सम्पर्कविन्दुबाट ११ बजे बिहान शुरू हुने जुलुस दरबारमार्ग पुग्नेछ। दरबारमार्गमा हुने कार्यक्रमलाई प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम छ। यसका अलावा यही समयमा सहकारीमा बचत गरेको

आज काठमाडौंको तीन ठाउँमा प्रदर्शन, ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुने Read More »

मेयर बालेनले भने: काठमाडौंको फोहोर व्यवस्थापनमा संघीय सरकारले राजनीति गर्‍यो

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौंको फोहोर व्यवस्थापन गर्न फोहोर व्यवस्थापनको जिम्मा लिएको कम्पनी, छिमेकी पालिकासहित संघीय सरकारले असहयोग गरेको आरोप लगाएका छन् । बालेनले सामाजिक सञ्जालमा पोस्ट राख्दै काठमाडौंको फोहोर व्यवस्थापन गर्नुभन्दा फोहोरलाई स्थायी राजनीतिक हतियार बनाउने गरी संघीय सरकारले असहयोग गरिरहेको बताएका हुन् । ‘हाम्रो अधिकार माथि पनि केन्द्र सरकारको हस्तक्षेप

मेयर बालेनले भने: काठमाडौंको फोहोर व्यवस्थापनमा संघीय सरकारले राजनीति गर्‍यो Read More »

Scroll to Top