१.२३ प्रतिशतले घट्यो अपराध, एक वर्षमा २३ सय बढी प्रहरीको राजीनामा !
काठमाडौं। अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८१/८२ मा प्रहरीमा मुद्दा दर्ता हुने दर घटेको छ । आर्थिक वर्ष २०८०/८१ को तुलनामा १.२३ प्रतिशतले मुद्दा दर्ताको दर घटेको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ । नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार भएको पत्रकार सम्मलेनमा प्रवक्ता तथा डीआईजी बिनोद घिमिरेले आर्थिक वर्ष २०८१/८२ मा मुद्दा दर्ताको दर घटेको […]
१.२३ प्रतिशतले घट्यो अपराध, एक वर्षमा २३ सय बढी प्रहरीको राजीनामा ! Read More »










