संसद टाइम्स

कुलिङ पिरियड छानबिन समितिमा सहमति, प्रतिवेदन पारित

काठमाडौं । कुलिङ पिरियडको गडबडी छानबिन गर्न बनेको संसदीय विशेष समितिमा सहमति जुटेको छ । लामो छलफलपछि समितिमा सहमति जुटेपछि प्रतिवेदन पास भएको छ । आइतबारदेखि सोमबारसम्म लगातार छलफल हुँदा पनि सहमति नभएपछि रातभर छलफल भएको थियो । रातभरको छलफलपश्चात आज बिहान ४ बजे सर्वसम्मत रूपमा प्रतिवेदन पारित भएको हो । सहमति भएपछि छानबिन समितिका […]

कुलिङ पिरियड छानबिन समितिमा सहमति, प्रतिवेदन पारित Read More »

प्रतिनिधिसभाको बैठक बस्दै, संवैधानिक परिषद विधेयक फिर्ताबारे जानकारी गराइने

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने छ । बैठकमा राष्ट्रपति कार्यालयबाट ‘संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो  संशोधन) विधेयक, २०७९’ संवैधानिक परिषद सम्बन्धी विधेयक फिर्ता भएको औपचारिक जानकारी गराउने लगायतका सम्भावित कार्यसूची छन् । राष्ट्रपति पौडेलले प्रथम दृष्टिमै संविधानको भावना

प्रतिनिधिसभाको बैठक बस्दै, संवैधानिक परिषद विधेयक फिर्ताबारे जानकारी गराइने Read More »

चारवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद मातहतका विभिन्न चारवटा संसदीय समितिको बैठक आज बस्दैछ । आज कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको

चारवटा संसदीय समितिको बैठक बस्दै Read More »

आज ५ संसदीय समितिका बैठक बस्दै

काठमाडौं । आज संघीय संसद्का विभिन्न पाँच संसदीय समितिका बैठक बस्दैछन् । प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११ बजेर ३० मिनेटमा बस्दैछ । बैठकमा भूमिसम्बन्धी केही नेपाललाई संशोधन गर्न बनेको विधेयक, २०८२ माथि छलफल हुने कार्यसूची छ । जहाँ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी, भूमि आयोगका पदाधिकारी, भूमि,

आज ५ संसदीय समितिका बैठक बस्दै Read More »

प्रधानमन्त्रीले राष्ट्रिय सभालाई सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभालाई सम्बोधन गर्दैछन् । सभाको बैठक दिउँसो सवा १ बजे बस्दैछ । जहाँ प्रधानमन्त्री ओलीले ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति (एलडिसी ग्रयाजुएसन)का बारेमा सम्बोधन  गर्न लागेका हुन् । अपराह्न हुने बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले प्रस्तुत गर्ने ‘नेपालको अतिकम विकसित राष्ट्रबाट

प्रधानमन्त्रीले राष्ट्रिय सभालाई सम्बोधन गर्दै Read More »

भूमिहीन दलित र सुकुमबासीलाई चुनावको औजार बनाउने काम बन्द गरौं : सांसद गौतम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले भूमिहीन दलित र सुकुमबासीहरूलाई औजार बनाएर चुनावमा भोट उठाउने काम राजनीतिक दलहरूले बन्द गर्नुपर्ने बताएकी छिन् । प्रतिनिधि सभाअन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि छलफलमा भाग लिँदै सांसद गौतमले अहिलेकै तरिकाबाट भूमिसम्बन्धी विधेयक आउन नहुने बताइन्

भूमिहीन दलित र सुकुमबासीलाई चुनावको औजार बनाउने काम बन्द गरौं : सांसद गौतम Read More »

विधायन समितिमा ५ वटा विधेयक, नागरिकतापछि निजामतीमा छलफल गर्ने पालो

काठमाडौं । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा पाँच वटा विधेयक दफावार छलफलमा छ । प्रतिनिधि सभाबाट पारित भएर गएको ‘जलस्रोत विधेयक’माथि छलफल सकाएपछि समितिले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक’ माथि दफावार छलफल अगाडि बढाएको छ । आज दिउँसो २ बजे समितिको बैठकमा यो विधेयकमाथि छलफल हुँदैछ । ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकमाथि

विधायन समितिमा ५ वटा विधेयक, नागरिकतापछि निजामतीमा छलफल गर्ने पालो Read More »

संसदीय समितिले त्रिवि क्रिकेट मैदान अवलोकन गर्ने

काठमाडौं । संसदीय समितिले कीर्तिपुरमा स्तरोन्नति भइरहेको त्रिवि अन्तर्राष्ट्रिय त्रिकेट मैदानको अवलोकन तथा अनुगमन गर्ने भएको छ । आइतबार बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिले त्रिवि त्रिकेट मैदान अवलोकन गर्ने भएको हो । समितिले सोमवार दिउँसो २ बजे क्रिकेट मैदानको अनुगमन गर्ने समिति सभापति ठाकुरप्रसाद गैरेले जानकारी दिए ।

संसदीय समितिले त्रिवि क्रिकेट मैदान अवलोकन गर्ने Read More »

राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं । संघीय संसद् राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो सवा एक बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्न लागेको हो । आजको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ माथि दफाबार छलफलका लागि निर्णय गरिने कार्यसूचीमा उल्लेख छ । यस्तै, आजै पाँचवटा संसदीय समितिको बैठक बस्दैछ । आज अर्थ समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत

राष्ट्रिय सभाको बैठक बस्दै Read More »

आज ५ संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । आज पाँचवटा संसदीय समितिको बैठक बस्दैछ । अर्थ समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्व्यन अनुमगन तथा मूल्याङ्कन समिति (संयुक्त)को बैठक बस्दैछ । अर्थ समितिको बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगसँग सम्बन्धित विषयमा छलफल हुनेछ

आज ५ संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची Read More »

Scroll to Top