शिक्षा

एसइई परीक्षाको तयारी पूरा, समय बिहान ८ बजेदेखि

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । परीक्षा नियन्त्रण कार्यालय, कक्षा–१० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यही चैत ७ गतेदेखि देशभर एकैसाथ सुरु हुने एसइई परीक्षाको सबै तयारी पूरा भएको जानकारी दिए । बोर्डले परीक्षाका लागि प्रश्नपत्र, सिम्बोल नम्बर,  उत्तरपुस्तिका र अन्य […]

एसइई परीक्षाको तयारी पूरा, समय बिहान ८ बजेदेखि Read More »

त्रिविमा नेविसंघले रेक्टर कार्यालय र डिन कार्यालयमा तोडफोड गरेका छन् !

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का कार्यकर्ताले त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा.डा. खड्ग केसीको कार्यकक्षमा तोडफोड गरेका छन् । शुक्रबार बिहान १० बजे रेक्टर केसीको कार्यकक्षमा आएर तोडफोड गरेका हुन् । शुल्कको विषयलाई लिएर उनीहरूले विज्ञप्ति टाँस गरेका थिए । उक्त विज्ञप्तिमा रेक्टरबाट कुनै चासो नभएको भन्दै विद्यार्थीहरू पुगेर

त्रिविमा नेविसंघले रेक्टर कार्यालय र डिन कार्यालयमा तोडफोड गरेका छन् ! Read More »

स्ववियु निर्वाचन: फागुन २७ मा उम्मेदवारी दर्ता, चैत ५ गते मतदान !

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। फागुन १९ गते संघ तथा संगठन दर्ता, फागुन २७ गते उम्मेदवारी दर्ताको कार्यक्रम छ।  मतदान भने चैत ५ गते हुनेछ। चैत ५ गते बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म मतदानका लागि समय तोकिएको छ। स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार फागुन

स्ववियु निर्वाचन: फागुन २७ मा उम्मेदवारी दर्ता, चैत ५ गते मतदान ! Read More »

विद्यार्थीको विदेश मोह, बिरानो बन्दै स्वदेशी विश्वविद्यालय

काठमाडौँ ।  छिमेकी मुलुक भारतका विश्वविद्यालय तथा शैक्षिक संस्थामा उच्च शिक्षा अध्ययन गर्न जाने नेपाली विद्यार्थीको घुइँचो लागिरहँदा नेपालका विश्वविद्यालय तथा शैक्षिक संस्था भने विद्यार्थी नपाएर छट्पटाइरहेका छन् । पछिल्लो पटक सार्वजनिक भएको विवरण अनुसार भारतको भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलजी (किट) विश्वविद्यालयमा मात्रै एक हजार पाँच सय जनासम्म नेपाली विद्यार्थीले अध्ययन गरिरहेको बताइएको छ

विद्यार्थीको विदेश मोह, बिरानो बन्दै स्वदेशी विश्वविद्यालय Read More »

मधेसमा सरस्वतीको पूजा बढी, विद्यालय जाने दर कम !

धीरेन्द्रप्रसाद साह/जनकपुर । मधेश प्रदेशका जिल्लामा सोमबार भव्य रूपमा विद्याकी देवी सरस्वती माताको पूजापाठ, अर्चना गरिएको छ । शिक्षा, विद्या र बुद्धिका लागि सरस्वती माताको पूजा सबै विद्यालय, शिक्षालय तथा मठमन्दिरमा भएको छ तर विडम्बना मधेश प्रदेशको साक्षरता भने अरू प्रदेशको भन्दा कम रहेको छ भने विद्यालय जाने दर पनि कम देखिएको छ । राष्ट्रिय जनगणना २०७८

मधेसमा सरस्वतीको पूजा बढी, विद्यालय जाने दर कम ! Read More »

गुणस्तरीय शिक्षाको समान अवसरको वितरण जरुरी : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेशगत र स्थानीयगत शिक्षाका सबै तह एवं अवसरमा हुने असमानता हटाई समान अवसर र लाभको सुनिश्चितता जरुरी रहेको बताएका छन् । राष्ट्रिय शिक्षा दिवसका अवसरमा बुधबार एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले पिछडिएका वर्ग, क्षेत्र, लिङ्ग र जातजातिलाई शिक्षाको मूलधारमा समाहित गरी गुणस्तरीय शिक्षाको

गुणस्तरीय शिक्षाको समान अवसरको वितरण जरुरी : प्रधानमन्त्री Read More »

त्रिविको ५०औँ दीक्षान्त समारोहका लागि आवेदन आह्वान

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले ५० औँ दीक्षान्त समारोहमा भाग लिनका लागि आवेदन आह्वान गरेको छ । सेमेस्टर तथा वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक, स्नातकोत्तर तह तथा एमफिल तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरूलाई आवेदन फाराम भर्न आह्वान गरिएको हो । २०५० असार १ गतेदेखि २०८१ जेठ ३२ गतेसम्म ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरू

त्रिविको ५०औँ दीक्षान्त समारोहका लागि आवेदन आह्वान Read More »

हस्तक्षेपकारी नीति नहुँदा हाम्रो संस्थाहरु दुर्बल भइरहेका छन् : मन्त्री  भट्टराई

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले नीतिले हस्तक्षेप गर्ने ठाँउमा नेतृत्व र दलको व्यक्तिले हस्तक्षेप बढि गरेको बताएकी छन् । शनिबार त्रिभुवन विश्वविद्यालय एलुम्नाई एशोसिएशन नेपालको पाँच औं वार्षिक साधारण सभा उद्घाटन समारोहमा उनले नीतिमा टेकेर काम गर्ने अवस्था नआए सम्म स्वचालित भन्ने भाषण र भाषा मात्र हुने बताईन् । उनले भनिन्,

हस्तक्षेपकारी नीति नहुँदा हाम्रो संस्थाहरु दुर्बल भइरहेका छन् : मन्त्री  भट्टराई Read More »

बंगलादेशमा आन्दोलन चर्किएपछि नेपाली विद्यार्थीले राखे पाँच बुँदे माग

काठमाडौं । नेप्लिज मेडिकल स्टुडेन्ट्स एशोसिएशन बंगलादेशले नेपालमै इन्र्टनसीप गर्न पाउनुपर्नेसहित विभिन्न पाँच बुँदे माग राख्दै सरकारको ध्यानाकर्षण गराएको छ । आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी मागहरु सार्वजनिक गरिएको हो । इन्टर्नसीप सम्बन्धी ऐन संशोधन गरी अवस्था र आवश्यकताअनुसार बंगलादेश अथवा नेपालमै एक वर्षे इन्टर्नसीप गर्न पाउनुपर्ने उनीहरुको पहिलो माग छ । नेपालमै

बंगलादेशमा आन्दोलन चर्किएपछि नेपाली विद्यार्थीले राखे पाँच बुँदे माग Read More »

कक्षा १२ मा ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण, एकसय २२ को नतिजा रद्द

काठमाडौं । शुक्रबार सार्वजनिक भएको कक्षा १२ को परीक्षाफलबाट ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्डका अनुसार कुल विद्यार्थीमध्ये एक सय २२ विद्यार्थीको नतिजा रद्द भएको छ ।परीक्षाफल अनुसार १ लाख ८७ हजार विद्यार्थी ननग्रेडेड (एनजी) भएका छन् । परीक्षामा सहभागी भएका नियमिततर्फका ३ लाख ९० हजार ८ सय ६८ परीक्षार्थीमध्ये २

कक्षा १२ मा ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण, एकसय २२ को नतिजा रद्द Read More »

Scroll to Top