गोठाटारमा हिन्दु विश्वविद्यालय निर्माण हुन्छ : मन्त्री किराती
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री सुदन किरातीले पशुपति क्षेत्र विकास कोषको नाममा रहेको गोठाटारको जग्गामा हिन्दु विश्वविद्यालय निर्माण गर्ने बताएका छन् । आइतबार हिन्दू विश्व विद्यालय मस्यौदा समितिले पर्यटन मन्त्रालयलाई मस्यौदाको अन्तिम रुपको प्रतिलिपी बुझाउने क्रममा बोल्दै उनले गोठाटारको जग्गामा पशुपति हिन्दु विश्वविद्यालय निर्माणको लागि पशुपति विकास कोषबाट औपचारिक निर्णय गर्ने बताएका हुन् […]
गोठाटारमा हिन्दु विश्वविद्यालय निर्माण हुन्छ : मन्त्री किराती Read More »


