शिक्षा

उपकुलपति छनोट प्रक्रियाबारे जानकारी लिन संसदीय समितिले बोलायो शिक्षामन्त्री

काटमाठौं । उपकुलपति नियुक्ति प्रक्रियालगायतका विषयमा शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयसंग  संसदीय समितिले आज छलफल गर्ने भएको छ । बौद्धिक चोरीका आरोपित तथा भ्रष्टाचारमा मुछिएका व्यक्तिलाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति बनाउन लागेको भन्दै संसदीय समितिले आज शिक्षामन्त्री अशोक राईलाई छलफलका लागि बोलाएको छ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले आज (सोमबार) बिहान ११ बजे शिक्षामन्त्री […]

उपकुलपति छनोट प्रक्रियाबारे जानकारी लिन संसदीय समितिले बोलायो शिक्षामन्त्री Read More »

त्रिवि उपकुलपतिका लागि १४ जनाको नाम सर्ट लिष्टमा

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन दिएकामध्ये १४ जनाको नाम सर्ट लिस्टमा छनोट भएको छ । उपकुलपतिका लागि ४३ जनाले आवेदन दिएका थिए । तर उपकुलपति सिफारिस समितिले आवेदनमध्येबाट सर्ट लिस्ट गरेर नामावली सार्वजनिक गरेको हो । जसअनुसार कुसुम शाक्य काठमाडौं, केशर जङ्ग बराल पाल्पा, गोविन्द सुवेदी काठमाडौं, चित्रबहादुर बुढाथोकी बागलुङ, ज्ञानेन्द्र पौड्याल नवलपरासी

त्रिवि उपकुलपतिका लागि १४ जनाको नाम सर्ट लिष्टमा Read More »

विश्व विद्यालय उपकुलपति नियुक्तिमा भागभन्डा अन्त्य गरौं : गगन थापा

वीरगन्ज । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विश्व विद्यालयको उपकुलपति नियुक्तिमा भागभन्डाको अन्त्य गर्नुपर्ने बताएका छन् । शनिबार वीरगन्जबाट प्रकाशित अंकुश दैनिकको रजत बर्ष समारोहलाई सम्बोधन गर्दै महामन्त्री थापाले नेपालका विश्वविद्यालयहरुमा विद्यार्थीको संख्या घट्दै गएको र विद्यार्थी विदेश पलायन हुनेक्रम बढेकाले योग्य र सक्षम उपकुलपति छनोट गर्नुपर्ने औंल्याएका हुन् । ‘विश्वविद्यालय भत्काउने कि सुधार गर्ने

विश्व विद्यालय उपकुलपति नियुक्तिमा भागभन्डा अन्त्य गरौं : गगन थापा Read More »

विश्वव्यापीकरणको सबैभन्दा ठूलो प्रभाव शिक्षा क्षेत्रमा परिरहेको छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वव्यापीकरणको सबैभन्दा ठूलो प्रभाव शिक्षा क्षेत्रमा परिरहेको बताएका छन् । उनले यस्तो बेला नेपालका विश्वविद्यालयहरू भने आर्थिक र भौतिक अभाव झेलिरहेकोबारे समेत आफू जानकार रहेको बताए । राजर्षिजनक विश्वविद्यालयको ७ औँ सभामा प्रधानमन्त्री दाहालले मुलुकको आर्थिक अवस्थामा सुधार आउने बित्तिकै विश्वविद्यालयहरूको पूर्वाधार सुधारका लागि प्राथमिकताका साथ खर्च गरिने बताए ।

विश्वव्यापीकरणको सबैभन्दा ठूलो प्रभाव शिक्षा क्षेत्रमा परिरहेको छ : प्रधानमन्त्री दाहाल Read More »

कृषि विश्वविद्यालयले उत्पादन र उत्पादकत्व वृद्धिमा भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले कृषि र पशुपालनको क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्न विश्वविद्यालयले हरतरहबाट आवश्यक भूमिका खेल्नुपर्ने बताएका छन् । बुधबार विहान कृषि तथा वनविज्ञान विश्वविद्यालय १२ औँ सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले उत्पादन र उत्पादकत्व वृद्धिगरी कृषिको आयात प्रतिस्थापन, निर्यात प्रवद्र्धन एवं राष्ट्रिय व्यापार घाटा कम गर्नका लागि विश्वविद्यालयले भूमिका खेल्नुपर्ने बताए

कृषि विश्वविद्यालयले उत्पादन र उत्पादकत्व वृद्धिमा भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री दाहाल Read More »

पाठ्यपुस्तक छपाइ धमाधम, समयमै पुर्याउन निर्देशन

काठमाडौं । चालु शैक्षिक सत्रमा समयमै पाठ्यपुस्तक पाउन सफल विद्यार्थीहरूले आगामी शैक्षिक सत्रमा पनि भर्नाअघि नै पुस्तक पाउने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको सचिवालयले पुस्तक छपाइको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको अनुगमन गर्दै भर्नाअघि नै छपाई सक्नेगरी काम भइरहेको जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भर्नाअघि नै विद्यालयमा पाठ्यपुस्तक पुर्याउन निर्देशन

पाठ्यपुस्तक छपाइ धमाधम, समयमै पुर्याउन निर्देशन Read More »

अब त्रिविका ट्रान्सक्रिप्ट र मार्कसिट अनलाइनबाटै

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरूले अब ट्रान्सक्रिप्ट र मार्कसिट लिनका लागि परीक्षा नियन्त्रण कार्यालय धाउनु नपर्ने भएको छ । परीक्षा नियन्त्रण कार्यालय बल्खुले कार्यालयका सेवालाई अनलाइन प्रणालीमा लगेको हो । कार्यालयले यही माघ १५ गतेदेखि अनलाइनको माध्यमबाटै सेवा लिन सकिने गरी व्यवस्था गरिएको जनाएको छ । परीक्षा समयमै नहुने, भएका परीक्षाको पनि मार्क सिट र

अब त्रिविका ट्रान्सक्रिप्ट र मार्कसिट अनलाइनबाटै Read More »

अब एसइईमा ३५ प्रतिशत अंक नल्याउने विद्यार्थीको नतिजा ननग्रेडेड

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा लेटर ग्रेडिङ निर्देशिका–२०७८ लागू गर्ने भएको छ । एसइई परीक्षा आगामी चैत १५ देखि २८ गतेसम्म सञ्चालन गर्ने बोर्डको कार्यतालिका छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले यसवर्ष परीक्षार्थीले नयाँ पाठ्यक्रमअनुसार परीक्षा दिने र बोर्डले लेटर ग्रेडिङ निर्देशिका–२०७८ अनुसार नतिजा प्रकाशन गरिने बताए । उनका

अब एसइईमा ३५ प्रतिशत अंक नल्याउने विद्यार्थीको नतिजा ननग्रेडेड Read More »

त्रिविको उपकुलपतिका लागि ४३ जनाको आवेदन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदका लागि ४३ जनाले आवेदन दिएका छन् । शिक्षामन्त्री अशोककुमार राई संयोजकत्वको सिफारिस समितिले खुला प्रतिस्पर्धाका लागि आवेदन खुलाएकोमा दुई महिलासहित ४३ जनाले आवेदन दिएका हुन् । सिफारिस समितिका सदस्य एवम् शिक्षा सचिव सुरेश अधिकारीअनुसार अब उपकुलपति नियुक्तिका लागि समितिले ३ जनाको नाम सिफारिस गर्नेछ । ‘आवेदनहरु भेरिफाई गर्ने काम

त्रिविको उपकुलपतिका लागि ४३ जनाको आवेदन Read More »

प्रेरक सगुना : एकै वर्षमा लोकसेवाका सात परीक्षा पास

मुगु । जति पढे पनि नेपालमा काम छैन, अझ गरिब र पिछडिएका जातिकाले त अवसर नै पाउदैनन भनेर निराश हुने र वैदेशिक रोजगारीको विकल्प नदेख्नेका लागि मुगुकी सगुना परियार प्रेरणाको स्रोत बनेकी छन् । उनी एक वर्षभित्रै लोकसेवा आयोगका ७ वटा परीक्षामा नाम निकाल्न सफल भएकी छन् । उनको मिहिनेतबाट प्राप्त नतिजाले परिश्रम गर्नेका लागि

प्रेरक सगुना : एकै वर्षमा लोकसेवाका सात परीक्षा पास Read More »

Scroll to Top