शिक्षा

कक्षा १२ को परीक्षा नरोक्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा नरोक्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकको बिहान बसेको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षा नरोकिने र निर्धारित मितिमै हुने जानकारी दिए । शिक्षक तथा कर्मचारीहरुको जारी आन्दोलन र शिक्षामन्त्री विद्या भट्टराईको राजीनामाका कारण […]

कक्षा १२ को परीक्षा नरोक्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय Read More »

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा, आफ्नै पार्टीका प्रधानमन्त्रीले नसघाएपछि बाहिरिएको चर्चा

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सोमबार राजीनामा दिएकी छन् । आफ्नै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भट्टराईले मन्त्री पदबाट राजीनामा बुझाएकी हुन् । शिक्षक महासंघसँग बारम्बार संवाद भइरहेको छ तर निचोड निस्कन नसकेपछि शिक्षामन्त्री भट्टराई घेराबन्दीमा परेकी थिइन् । राजीनामा पत्रमा भट्टराईले स्वास्थ्यलाई कारण देखाएकी छन् । तर उनले जे

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा, आफ्नै पार्टीका प्रधानमन्त्रीले नसघाएपछि बाहिरिएको चर्चा Read More »

शिक्षा मन्त्रीले भनिन्- शिक्षकका माग सम्बोधन गर्न वर्षे अधिवेशन छिट्टै बोलाइएको हो

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले शिक्षकका माग सम्बोधन गर्न सरकारले संसदको वर्षे अधिवेशन छिट्टै आह्वान गर्ने निर्णय गरेको बताएकी छन् । मन्त्री भट्टराईले बुधबार भिडियो सन्देश जारी गर्दै शिक्षकका माग सम्बोधन गर्न संसद बैठक आह्वान गर्ने निर्णय गरेको बताएकी हुन् । ‘विधेयक छिटो पारित गरियोस् भन्ने मागलाई सम्बोधन गर्न हिजोको मन्त्रिपरिषद्

शिक्षा मन्त्रीले भनिन्- शिक्षकका माग सम्बोधन गर्न वर्षे अधिवेशन छिट्टै बोलाइएको हो Read More »

शिक्षकका माग सम्बोधन गर्न सरकार तयार, सडक छाडेर विद्यालय फर्किन आह्वान

काठमाडौं । आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्न सरकार तयार भएको छ । मंगलबार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले शिक्षकका माग सम्बोधन गर्न संसद् अधिवेशन बोलाउने लगायतका निर्णय गरेको हो । यसअघि भएका सहमति कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको भन्दै आन्दोलन छाडेर विद्यालयमा फर्कन शिक्षकहरूलाई आह्वान पनि गरेको छ । सरकारले शिक्षकका समस्या समाधान गर्न शिक्षकहरूसँग वार्ता

शिक्षकका माग सम्बोधन गर्न सरकार तयार, सडक छाडेर विद्यालय फर्किन आह्वान Read More »

त्रिविमा ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटका लागि अनलाइन सेवा सुरु

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटका लागि आजदेखि अनलाइन सेवा सुरु गरेको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार आज बिहान ११ बजेदेखि अनलाइन सेवा सुरु गरिएको हो । अनलाइन सेवा सुरु भएपछि परीक्षा नियन्त्रण कार्यालय बल्खु पुगेर अब कागजी फारम भर्ने र त्यो बुझाउन लाइन लाग्नुपर्ने झन्झटबाट मुक्ति मिल्ने छ ।

त्रिविमा ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटका लागि अनलाइन सेवा सुरु Read More »

विद्यालय शिक्षा विधेयकका ९१ दफामा सहमति जुट्यो

काठमाडौं । विद्यालय शिक्षा विधेयकको ९१ वटछा दफामा सहमति जुटेको छ । संसद्को शिक्षा समिति अन्तर्गतको उपसमितिमा ९१ वटा दफामा सहमति जुटेको हो । दफावार छलफल गर्दै सहमति खोज्दै अघि बढिरहेको प्रतिनिधिसभा सदस्य तथा उपसमिति सदस्य सरिता भुसालले जानकारी दिइन् । १६३ दफा रहेको विधेयकमा अब ७२ दफामा सहमति जुट्न बाँकी छ । सामान्य तथा

विद्यालय शिक्षा विधेयकका ९१ दफामा सहमति जुट्यो Read More »

आजदेखि एसइई सुरु हुँदै, ५ लाख १४ हजार बढि विद्यार्थी परीक्षामा सहभागी हुने, जापानबाट ३७ जना

काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु हुँदैछ । परीक्षा बिहान ८ बजेदेखि सुरु हुँदैछ । पहिलो दिन आज अनिवार्य अंग्रेजी तथा संस्कृत वेदविद्याङमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा हुँदैछ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा-१० का अनुसार यसपटक ५ लाख १४ हजार ७१ जना विद्यार्थी परीक्षामा

आजदेखि एसइई सुरु हुँदै, ५ लाख १४ हजार बढि विद्यार्थी परीक्षामा सहभागी हुने, जापानबाट ३७ जना Read More »

पाटन संयुक्त क्याम्पसमा नेविसंघ र अखिलबिच कुटाकुट

काठमाडौं । पाटन संयुक्त क्याम्पसमा नेविसंघ र अनेरास्ववियुका विद्यार्थीहरूबिच कुटाकुट भएको छ । स्ववियु निर्वाचनका लागि फर्जी मतदाताले मतदान गरेको भन्दै विवाद सिर्जना भएपछि मंगलबार दुई संगठनका नेता तथा कार्यकर्ताबिच कुटाकुट भएको हो । एक जना विद्यार्थीको विद्यार्थी परिचयपत्रमार्फत सात जनासम्मले मतदान गरेको पाइएपछि विवाद सिर्जना भएको थियो । १०० जना विद्यार्थीले मतदान गरिसकेपछि विवाद

पाटन संयुक्त क्याम्पसमा नेविसंघ र अखिलबिच कुटाकुट Read More »

स्ववियु निर्वाचन : काठमाडौंका मुख्य क्याम्पसमा स्थगित, ४५ आंगिक क्याम्पसमा मतदान

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका ४५ वटा आंगिक क्याम्पसमा स्ववियु निर्वाचनको मतदान भइरहेको छ । त्रिविका शिक्षाध्यक्ष प्राडा खड्ग केसीका अनुसार मतदान भइरहेका क्याम्पसमा शान्तिपूर्ण वातावरण छ । ‘डोटीदेखि झापासम्म र मधेशमा पनि शान्तिपूर्ण मतदान भइरहेको छ । बिहानसम्मको अपडेट अनुसार ४५ वटा आंगिक क्याम्पसमा चुनाव भइरहेको छ,’ उनले भने ।काठमडौंका थापाथली, पुल्चोक, मिनभवन, महाराजगन्ज, आयुर्वेद

स्ववियु निर्वाचन : काठमाडौंका मुख्य क्याम्पसमा स्थगित, ४५ आंगिक क्याम्पसमा मतदान Read More »

एसइई परीक्षाको तयारी पूरा, समय बिहान ८ बजेदेखि

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । परीक्षा नियन्त्रण कार्यालय, कक्षा–१० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यही चैत ७ गतेदेखि देशभर एकैसाथ सुरु हुने एसइई परीक्षाको सबै तयारी पूरा भएको जानकारी दिए । बोर्डले परीक्षाका लागि प्रश्नपत्र, सिम्बोल नम्बर,  उत्तरपुस्तिका र अन्य

एसइई परीक्षाको तयारी पूरा, समय बिहान ८ बजेदेखि Read More »

Scroll to Top