विश्व

अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको जित पक्का

काठमाडौं । अमेरिकाको राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको जित पक्का भएको छ । डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसलाई पछि पार्दै ट्रम्प दोस्रोपटक राष्ट्रपति बन्ने पक्का भएको हो । सात स्वीङ स्टेटमध्ये फ्लोरिडा, नर्थ क्यारोलिना र पेन्सलभेनियामा जितेका ट्रम्प अन्य राज्यको मतगणनामा पनि ठूलो अन्तरले अगाडि छन् । ट्रम्प सन् २०१६ मा पहिलोपटक राष्ट्रपति चुनिएका थिए । […]

अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको जित पक्का Read More »

अमेरिकामा राष्ट्रपति चयन गर्न आज मतदान हुँदै

काठमाडौं । अमेरिकामा राष्ट्रपति चयन गर्न मतदान हुँदैछ । कमला ह्यारिस र डोनाल्ड ट्रमपबीच राष्ट्रपति चयनका लागि आज मतदान हुन लागेको हो । पूर्वराष्ट्रपति ट्रम्प रिपब्लिकन हुन् भने उपराष्ट्रपति बनिसकेकी कमला डेमोक्रेट हुन् । उनीहरूबीच उम्मेदवार चयन भएसँगै कडा प्रतिस्पर्धा हुँदै आएको छ । आज मतदान भएसँगै यो प्रतिस्पर्धा निष्कर्षमा पुग्नेछ । आज मतदान हुने

अमेरिकामा राष्ट्रपति चयन गर्न आज मतदान हुँदै Read More »

पृथ्वी अवलोकनका लागि चीनद्वारा नयाँ उपग्रह प्रक्षेपण

एजेन्सी । नयाँ आविष्कारमा चीनले तिब्रता दिएको छ । वुधबार मात्र चीनले पृथ्वी अवलोकनका लागि नयाँ उपग्रह प्रक्षेपण गरेको छ । उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट नयाँ पृथ्वी अवलोकन उपग्रह अन्तरिक्षमा पठाएको हो । उक्त उपग्रहलाई गाओफेन-१२-०५ नाम दिइएको छ । स्याटेलाइट लङ मार्च-४सी क्यारियर रकेटद्वारा २३ः४६ (बेइजिङ समय)मा प्रक्षेपण गरिएको थियो । यसलाई

पृथ्वी अवलोकनका लागि चीनद्वारा नयाँ उपग्रह प्रक्षेपण Read More »

ताइवानको तटमा चीनको सैन्य अभ्यास, तनाव वढ्यो

सीसीटिभी प्लस/एजेन्सी । चीनले ताइवानको तटमा सोमबारबाट नयाँ सैन्य अभ्यास सुरू गरेको छ । पीपुल्स लिबरेसन आर्मी (पीएलए)ले उक्त अभ्यास गरेको हो । उक्त अभ्यासले चीन र ताइवानबीच तनाव बढाएको छ । ताइवानका राष्ट्रपतिले आफ्नो सरकारले चिनियाँ नियन्त्रण स्वीकार नगर्ने कडा भाषण दिएपछि स्थिति असामान्य बनेको हो । बेइजिङले ‘स्वर्ड–२०२४ बी’ नाम दिएको अभ्यासमा युद्धपोत

ताइवानको तटमा चीनको सैन्य अभ्यास, तनाव वढ्यो Read More »

धनको आडम्बर नदेखाउने उद्यमी, भारतका प्रतिष्ठित उद्योगपति रतन टाटाको निधन, श्रद्धाञ्जलीको ओइरो

काठमाडौं । भारतका प्रसिद्ध उद्योगपति रतन टाटाको निधन भएको छ । उनको ९ अक्टुबर २०२४ मा अर्थात् बुधबार राति मुम्बईस्थित एक अस्पतालमा निधन भएको हो । टाटा सन्सका अध्यक्ष एन. चन्द्रशेखरनले टाटा समूहको तर्फबाट विज्ञप्ति जारी गरी रतन टाटाको निधन भएको जानकारी दिएका छन् । उनको निधनमा भारतीय राष्ट्रपति, प्रधानमन्त्री लगायतले शोक व्यक्त गरेका छन्

धनको आडम्बर नदेखाउने उद्यमी, भारतका प्रतिष्ठित उद्योगपति रतन टाटाको निधन, श्रद्धाञ्जलीको ओइरो Read More »

अमेरिका राष्ट्रपति निर्वाचन : यी ६ स्टेटमा छ सबैको नजर

काठमाडौं । अमेरिकामा नोभेम्बर ५ मा राष्ट्रपतिको निर्वाचन हुँदैछ  । रिपब्लिकनबाट डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीबाट कमला ह्यारिस चुनावी मैदानमा छन् । यी दुईबीच कडा प्रतिस्पर्धा छ । यद्यपि, तिनीहरूको भाग्य केही महत्त्वपूर्ण राज्यहरूको हातमा छ । अमेरिकी राष्ट्रपतिको चुनावमा, सम्पूर्ण देशमा सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेद्वार विजयी हुँदैन । यसको सट्टा, दुवै दलका

अमेरिका राष्ट्रपति निर्वाचन : यी ६ स्टेटमा छ सबैको नजर Read More »

आधुनिकीकरणमार्फत् शक्तिशाली चीन बनाउन सीको आब्हान

एजेन्सी । चिनियाँ राष्ट्रपति सी चिनफिङले आधुनिकीकरणमार्फत् शक्तिशाली देशको निर्माण गर्न आब्हान गरेका छन् । चीनको राष्ट्रिय पदक तथा राष्ट्रिय सम्मान वितरण समारोहलाई सम्बोधन गर्दै चिनियाँ शैलीको आधुनिकीकरणमार्फत् शक्तिशाली देशको निर्माण तथा जातीय पुनरूत्थानमा लाग्न सबैलाई आब्हान गरेका हुन् । ‘यतिबेला चिनियाँ शैलीको आधुनिकीकरणमार्फत् शक्तिशाली देशको निर्माण तथा जातीय पुनरूत्थानका लागि महत्त्वपूर्ण समय हो ।

आधुनिकीकरणमार्फत् शक्तिशाली चीन बनाउन सीको आब्हान Read More »

चीनको ब्यालिस्टिक क्षेप्यास्त्रको परीक्षणले विश्वलाई चिन्ता

एजेन्सी । चीनले अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्रको परीक्षण प्रक्षेपण गरेपछि त्यसले विश्वलाई चिन्तित गराएको छ । बुधबार पहिलो पटक प्रशान्त महासागरमा प्रक्षेपण गरिएको क्षेप्यास्त्रप्रति अन्य देशले विरोध सुरु गरेका छन् ।जापानले अग्रिम सूचना नदिइएको बताउँदै बेइजिङको सैन्य विस्तारबारे ‘गम्भीर चिन्ता’ व्यक्त गरेको छ । सेप्टेम्बर २५ तारिख ८ बजेर ४४ मिनेटमा चिनियाँ जनमुक्ति सेनाका रकेट सैनिकले

चीनको ब्यालिस्टिक क्षेप्यास्त्रको परीक्षणले विश्वलाई चिन्ता Read More »

डोनल्ड ट्रम्पको ’हत्या गर्ने प्रयास’ 

काठमाडौं । डोनाल्ड ट्रम्पमाथि आइतबार वेस्ट बाम पिचमा गल्फ खेली रहेको समयमा फेरि एक पटक गोली प्रहार भएको छ । सुरक्षा अधिकारीकै अनुसार कोही निजी सशस्त्र व्यक्तिको लक्ष्य नै ट्रम्प माथि प्रहार गर्ने हो ।  ती व्यक्ति गिरफ्तार भइसकेका छन् । उनको नाम रेन विस्ली राउथ भएको जनाइएको छ । यो घटनाले विश्वभरका सञ्चार माध्यमहरूको

डोनल्ड ट्रम्पको ’हत्या गर्ने प्रयास’  Read More »

अन्तरिम सरकारको आदेशले बंगलादेशमा हिन्दू कर्मचारी त्रासमा

काठमाडौं । बंगलादेशको अन्तरिम सरकारले एक पत्र जारी गरेपछि त्यहाँ बसोबास गर्ने हिन्दू अधिकारी र कर्मचारीहरूमा त्रास सिर्जना भएको छ । पत्रमा सबै मन्त्रालयहरूमा काम गर्ने हिन्दू अधिकारीहरूको पूर्ण सूची मागिएको छ । यस सूचीमा देशका सबै मन्त्रालय र विभागमा कार्यरत समान र उच्च स्तरका सहसचिवसहितका हिन्दू कर्मचारीहरूको विवरण संकलन गर्न भनिएको छ । अगस्त

अन्तरिम सरकारको आदेशले बंगलादेशमा हिन्दू कर्मचारी त्रासमा Read More »

Scroll to Top