कला/संस्कृति

आज फूलपाती, घरघरमा फूलपाती भित्राइँदै, अष्टमी र नवमी एकै दिन

काठमाडौं । बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन शास्त्रीय विधिअनुसार नवपालुवा भित्राउने गरिन्छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंघर अथवा पूजा कोठामा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्राउने गरिन्छ […]

आज फूलपाती, घरघरमा फूलपाती भित्राइँदै, अष्टमी र नवमी एकै दिन Read More »

रोचक लाग्ने दशैंको विशेषता

प्रमिला कार्की/काठमाडौं । हिन्दुहरुको महान चाड दशैं मनाउने आ–आफ्नै तौरतरिकाहरु छन् । हिन्दु भित्रका विभिन्न जातिहरुले विविध तरिकाले दशैं पर्वलाई मनाउने गर्छन् । भारतीय हिन्दु र नेपाली हिन्दुहरुको दशैं मनाउने शैली भिन्न छन् । दशैंलाई उल्लासमय ढंगले १५ दिनसम्म मनाउने नेपाली हिन्दुहरु नै हुन् । तर पनि जात–जाति र भूगोल अनुसार दशैं मनाउने बिधि फरक

रोचक लाग्ने दशैंको विशेषता Read More »

नवरात्रको सातौं दिन : छैटौँ रुप कात्यायनी देवीको पूजा आराधना गरिँदै (यस वर्ष चौथी तिथि दुई दिन)

काठमाडौं । आज आश्विन शुक्ल पष्ठीका अर्थात् नवरात्रको सातौं दिन । आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । आश्विन शुक्ल षष्ठीका दिन प्रत्येक वर्ष कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने परम्परा रहेको छ । कुनै समय देवताहरुको कार्यसम्पादन गर्न भगवती देवी कात्यायन ऋषिका आश्रममा अत्यन्त

नवरात्रको सातौं दिन : छैटौँ रुप कात्यायनी देवीको पूजा आराधना गरिँदै (यस वर्ष चौथी तिथि दुई दिन) Read More »

नवरात्रको छैटौँ दिन : आज कात्यायनी देवीको पूजा आराधना गरिँदै

काठमाडाैं । आश्विन शुक्ल पञ्चमी अर्थात् नवरात्रको छैटौँ दिन आज दसैघर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठी अर्थात् दुर्गा पक्षको छैटौँ दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । यही परम्परा अनुसार आज घटस्थापना गरेको स्थलमा षोडशोपचारले विधिपूर्वक कात्यायनी

नवरात्रको छैटौँ दिन : आज कात्यायनी देवीको पूजा आराधना गरिँदै Read More »

दशैंको पाँचौ दिन स्कन्दमाताको पूजा-आराधना

काठमाडौं । आज बडादशैंको पाँचौ दिन, हिन्दूधर्मालम्बीहरूले देवी स्कन्दमाताको पूजा-आराधना गर्दै छन् । भगवान स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रीको पाँचौ दिन यिनलाई स्कन्दमाताको नामबाट पुकार्ने गरिन्छ । कार्तिकेयको एक नाम स्कन्द पनि हो । जो ज्ञानशक्ति र कर्मशक्तिको सूचक थिए । त्यस्तै ज्ञानशक्ति र कर्मशक्तिको देवी स्वरुपलाई स्कन्दमाता

दशैंको पाँचौ दिन स्कन्दमाताको पूजा-आराधना Read More »

दशैंको चौथो दिन : आज कुष्माण्डा देवीको पूजा गरिंदै

काठमाडौं  । नवरात्रको चौंथो दिन आज कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिंदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थीअर्थात् दुर्गा पक्षको चौंथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमददेवी भागवत लगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति,

दशैंको चौथो दिन : आज कुष्माण्डा देवीको पूजा गरिंदै Read More »

दशैंमा भीडभाड हुने चर्चित ३ दर्जन शक्तिपीठहरुको संग्रह

काठमाडौं । चाडपर्वको समयमा हिन्दुहरु मन्दिरमा पुगेर दर्शन गर्न र पूजाआजा गर्न अनिवार्य ठान्छन् । धार्मिक स्थलहरूमा पुगेर दर्शन गर्ने अनि घुमेर रमाइलो गर्नेहरू पनि प्रशस्त भेटिन्छन् । विशेषगरी वडादशैंका बेला यस्ता मन्दिरहरुमा झनै भीडभाड बढ्ने गरेको पाइन्छ । नेपालमा यस्ता चर्चित शक्तिपीठहरू छन्, जहाँ विजयादशमीका बेला हर्षोल्लासका साथ पूजाआजा चल्ने गर्छ । गढीमाई बलिका

दशैंमा भीडभाड हुने चर्चित ३ दर्जन शक्तिपीठहरुको संग्रह Read More »

नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको पूजा गरिँदै

काठमाडौँ ।  बडादसैँ एवं नवरात्रको तेस्रो दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । यस्ती देवीको पूजाआराधनाले शक्ति प्राप्त हुने भएकाले

नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको पूजा गरिँदै Read More »

नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजा गरिँदै

काठमाडौं । नवरात्रको दोस्रो दिन आज दशैंघर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । नवरात्रको पहिलो दिन बिहीबार दशैंघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको थियो ।  दोस्रो

नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजा गरिँदै Read More »

हनुमानढोका दशैंघरमा विधिवत रूपमा राखियो जमरा

काठमाडौं । हनुमानढोकास्थित दशैंघरमा दशैंको जमरा राखि घटस्थापना गरिएको छ । बिहीबार बिहान ९ः१६ को शुभ साइतमा वैदिक विधिपूर्वक घटस्थापना गरिएको हो । हनुमानढोकामा पुरातत्व विभाग अन्तर्गतको दरबार हेरचाह अड्डाले दसैँ घरमा दियो, कलश र गणेश स्थापना गरी विधिपूर्वक घटस्थापना गरेको हो । हनुमानढोकाको दसैँ घरमा राखिएको जमरालगायत टीका प्रसाद ग्रहण गर्न चाहनेका लागि वितरण

हनुमानढोका दशैंघरमा विधिवत रूपमा राखियो जमरा Read More »

Scroll to Top