बालाजु औद्योगिक क्षेत्रमा आगलागी नियन्त्रणमा


काठमाडौं । काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा आगलागी नियन्त्रणमा आएको छ । औद्योगिक क्षेत्रको एउटा प्लास्टिक उद्योगमा आगलागी भएको थियो ।

उक्त आगो नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ । आगो नियन्त्रणमा लिनका लागि दमकलसहित सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

आगलागीबाट उद्योगमा व्यापक क्षति पुगेको छ । आगलागीको कारण खुलेको छैन ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top