बाढीपछि थापाथलीस्थित सुकुम्बासी बस्तीमा जे देखियो…(फोटो)


काठमाडौं । उपत्यकासहित देशभर अविरल वर्षापछि शुक्रबार बाढी र डुबानले वितण्डा मच्चायो । विगतको तुलनामा यस वर्ष अत्यधिक वर्षा भइरहेको छ भने विपद्जन्य घटनाका कारण धेरै मानवीय र भौतिक क्षति पनि व्यहोर्नु परिरहेको छ । अझै असोजसम्म अत्याधिक वर्षा हुने पूर्वानुमान छ ।

काठमाडौंमा केही दिन अघिसम्म परेको पानीले बागमती, विष्णुमती, हनुमन्ते, नख्खु, बल्खु खोलाहरूमा ठूलो बाढी आयो । बाढी मात्रै आएन नदी किनार छेउका बस्ती, पसल, होटल, विद्यालय, राजनीतिक दलका मुख्यालयहरूमा बाढी नै पस्यो । जसका कारण नदी किनार छेउका बस्तीहरू डुबानमा परे ।

अझै पनि सो बस्तीहरूमा पसेको बाढी, हिलो सफा गरिसकेको अवस्था छैन ।

थापाथलीस्थित सुकुम्बासी बस्तीमा देखिएका तस्बीर:


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top