बिहान ११ बजे अर्थ समितिको बैठक बस्दैसंसद टाइम्स / By Loktantra Times / भदौ २४, २०८१ Share काठमाडौं । प्रतिनिधि सभा अन्तरगत अर्थ समितिको बैठक बिहान ११ बजे बस्दै छ । सोमबार अर्थ समितिको सभाकक्षमा बैठक बस्न लागेको हो । बैठकमा बैङ्किङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० को प्रतिवेदन उपर छलफल गर्ने कार्यसूची रहेको छ । Share
संसदीय क्यालेण्डर अनुसार आगामी संसद चल्नुपर्छ : सभामुख By Loktantra Times / संसद टाइम्स / माघ ७, २०८०
फेरियो दलीय समीकरण, राष्ट्रिय सभामा माओवादी ठूलो, एमाले तेस्रो By Loktantra Times / राजनीति, संसद टाइम्स / माघ ११, २०८०