आज छ समितिको वैठक बस्ने


काठमाडौं । आज संसदका छ वटा समितिको वैठक बस्दैछ । संसद सचिवालले विभिन्न समितिका वैठक बस्ने समयतालिका प्रकाशित गरेको छ । आज बस्ने समितिहरुमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानव अधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको वैठक बस्ने समयतालिका छ ।

संसदका दुइ सदन प्रतिनिधि सभा जेष्ठ २७ गते ११ बजे र राष्ट्रिय सभा जेष्ठ २८ गते अपरान्ह १३ : १५ बजे बस्नेछन् ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top