प्रतिनिधि सभाको बैठक ६ दिनपछि


काठमाडौं । प्रतिनिधि सभाको बैठक फागुन ३० गते बुधबार बस्नेगरि स्थगित भएको छ । आज बसेको प्रतिनिधि सभाको बैठक अब ६ दिनपछि बस्नेगरि स्थगित भएको हो । यसैगरि राष्ट्रिय सभाको बैठक पनि फागुन २७ गते आइतबार बस्नेगरि स्थगित भएको छ ।

राष्ट्रिय सभा अध्यक्षको निर्वाचन आगामी फागुन २९ गते हुने भएको छ । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाको पदावधि फागुन २० गते सकिएपछि उक्त पद रिक्त छ ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top