विपक्षी सांसदहरुको विरोधपछि स्थगित बैठक पुनः संचालन


काठमाडौं । विपक्षी सांसदहरुले संसद अवरुद्ध गरेको बैठक पुनः संचालन भएको छ। विवादित तीन मन्त्रीको राजीनामा माग गर्दै एमाले, रास्वपा, राप्रपा लगायतका विपक्षी दलहरुले नाराबाजी गरिरहेपछि संसद बैठक १५ मिनेटका लागि सभामुख देवराज घिमिरेले स्थगित गरेका थिए ।

लगभग ३० मिनेटसम्म स्थगित भएको उक्त बैठक पुनः संचालन भइरहेको छ ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top